• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Tuesday, August 11, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Featured

नागरिकता विद्येयक प्रमाणीकरण विरुद्ध राष्ट्रपतिको पुत्ला दहन

बिमला पाण्डे by बिमला पाण्डे
जेष्ठ १७, २०८०
in Featured, News, Politics, Province 3
0

Share via:

0 Shares
  • Facebook 0
  • Twitter
  • LinkedIn
  • More

सिन्धुली । नागरिकता विद्येयक प्रमाणिकरणको विरुद्धमा बुधबार सिन्धुलीमाढीमा युवा विद्यार्थीले मसाल जुलुस प्रदर्शन गरेका छन । युवा विद्यार्थीले राष्ट्रपति रामचन्द्र पौडलको पुत्ला दहन समेत गरेका छन ।

नेकपा एमाले समर्थक युवा तथा विद्यार्थीले सिन्धुलीमाढीमा मसाल जुलुस प्रदर्शन गर्नुका साथै राष्ट्रपति रामचन्द्र पौडेलको पुत्ला दहन गरेका हुन । उनीहरुले वर्तमान सरकारलाई लेन्डुपको संज्ञा समेत दिए ।

अनेरास्ववियु र राष्ट्रिय युवा संघ सिन्धुलीको संयुक्त आयोजनामा नेकपा एमालेको पार्टी कार्यालयबाट सुरु भएको मसाल जुलुस जुनारचोकमा आएर सकिएको थियो । जुनार चोकमा आई युवा विद्यार्थीले राष्ट्रपतिको पुत्ला दहन गरेका हुन । नागरिकता विद्येयक राष्ट्रघाती भएकाले प्रमाणीकरण खारेज गर्न युवा विद्यार्थीले माग गरेका छन ।

Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन

प्रचण्डलाई भारत भ्रमण रद्ध गर्न समेत युवा विद्यार्थीको माग रहेको छ । नेपालको भूमिमाथि पटक पटक प्रहार भएको भन्दै युवा विद्यार्थीले ‘अखण्ड भारतको भन्दा ग्रेटर नेपालको प्रमाण धेरै छ, प्रस्ट बुझे जनताले देश बेच्ने गद्धार को रहेछ ?’ भन्ने नारा समेत लगाए ।

प्रधानमन्त्री प्रचण्ड र राष्ट्रपति रामचन्द्र पौडेललाई कलंकको साझेदार रहेको भन्दै विरोध समेत गरे । उनीहरुले नागरिकता विद्येयकको खारेजी, कालापानी लिपुलेकको नेपालको नक्सामा समेटिएको जमिन फिर्ता गर्र्न र अखण्ड भारतको नक्सामा नेपालको भूगोल हटाउन पहल गर्न माग गरेका छन ।

युवा विद्यार्थीले भारतीयलाई नागरिकता उपहार, देश वेच्ने प्रचण्ड गद्दार, प्रचण्डको भारत भ्रमण विन बुलाए मेहमान, प्रचण्डको सरकार विदेशी प्रभुसँग लम्पसार, चुच्चे नक्साको जमिन खोई मोदीसँग बोल्छौ कोही ? लगाएतका नाराबाजी गरेका थिए ।

जुलुसपछिको कोणसभालाई सम्बोधन गर्दै अनेरास्ववियुका नेता लालबहादुर बुढाथोकीले देख्दा कुनै व्यानरमुनीको आन्दोलन भए पनि हामी राष्ट्रविरुद्धको धावा बोलीरहदा टुलुटुलु हेरेर नबस्ने बताए । उनले प्रचण्डको भारत भ्रमण हुनु, भारतले अखण्ड भारतको नक्सामा नेपालको भूभाग समेट्नु र राष्ट्रियता विरोधी नागरिकता विद्येयकमा प्रमाणिकरण हुनुले कतै देश विरुद्धको काम हुदै गएको हो की भन्ने लागेको बताए ।

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Previous Post

सिन्धुलीका पत्रकारलाई आत्मसुरक्षा तालिम

Next Post

ट्याक्टर दुर्घटनामा सहचालकको मृत्यु

सम्बन्धित खबरहरु

कमलामाई मन्दिर परिसरमा बाईस धारा निर्माण
Featured

कमलामाई मन्दिर परिसरमा बाईस धारा निर्माण

मायावतीको मायामा रमाउँदै बालबालिका
Featured

मायावतीको मायामा रमाउँदै बालबालिका

सिन्धुलीका विपद् प्रभावित किसानलाई बाईस लाख बढी राहत
Featured

सिन्धुलीका विपद् प्रभावित किसानलाई बाईस लाख बढी राहत

सिन्धुलीमा कोदो खेतीको सम्भावना अत्यधिक, उत्पादन र बजारीकरणमा समस्या
Health

सिन्धुलीमा कोदो खेतीको सम्भावना अत्यधिक, उत्पादन र बजारीकरणमा समस्या

सिन्धुलीमा अत्यधिक हराउँछन् महिला, बालबालिका
Featured

सिन्धुलीमा अत्यधिक हराउँछन् महिला, बालबालिका

क्षतिपूर्तिको माग गर्दै मध्यपहाडी लोकमार्ग अवरुद्ध
Featured

क्षतिपूर्तिको माग गर्दै मध्यपहाडी लोकमार्ग अवरुद्ध

सुनकोशी दुर्घटना अपडेट : गोताखोरको टोलीद्वारा खोजी जारी, पानीको बहावले उद्धारमा समस्या
Featured

सुनकोशी दुर्घटना अपडेट : गोताखोरको टोलीद्वारा खोजी जारी, पानीको बहावले उद्धारमा समस्या

बसको ठक्करबाट कार सुनकोशीमा खस्यो, खोजी जारी
Featured

सुनकोशी कार दुर्घटना अपडेट : तीन जना वेपत्ता रहेको पुष्टि

बसको ठक्करबाट कार सुनकोशीमा खस्यो, खोजी जारी
Life

बसको ठक्करबाट कार सुनकोशीमा खस्यो, खोजी जारी

भर्खरै प्राप्त समाचारहरु

कमलामाई मन्दिर परिसरमा बाईस धारा निर्माण

बीपी राजमार्गमा हाइस दुर्घटना, चार जना घाइते

मायावतीको मायामा रमाउँदै बालबालिका

सिन्धुलीका विपद् प्रभावित किसानलाई बाईस लाख बढी राहत

सिन्धुलीमा कोदो खेतीको सम्भावना अत्यधिक, उत्पादन र बजारीकरणमा समस्या

सिन्धुलीमा अत्यधिक हराउँछन् महिला, बालबालिका

क्षतिपूर्तिको माग गर्दै मध्यपहाडी लोकमार्ग अवरुद्ध

सुनकोशी दुर्घटना अपडेट : गोताखोरको टोलीद्वारा खोजी जारी, पानीको बहावले उद्धारमा समस्या

सुनकोशी कार दुर्घटना अपडेट : तीन जना वेपत्ता रहेको पुष्टि

कमलामाई मन्दिर परिसरमा बाईस धारा निर्माण
Featured

कमलामाई मन्दिर परिसरमा बाईस धारा निर्माण

बीपी राजमार्गमा हाइस दुर्घटना, चार जना घाइते
Uncategorized

बीपी राजमार्गमा हाइस दुर्घटना, चार जना घाइते

मायावतीको मायामा रमाउँदै बालबालिका
Featured

मायावतीको मायामा रमाउँदै बालबालिका

सिन्धुलीका विपद् प्रभावित किसानलाई बाईस लाख बढी राहत
Featured

सिन्धुलीका विपद् प्रभावित किसानलाई बाईस लाख बढी राहत

सिन्धुलीमा कोदो खेतीको सम्भावना अत्यधिक, उत्पादन र बजारीकरणमा समस्या
Health

सिन्धुलीमा कोदो खेतीको सम्भावना अत्यधिक, उत्पादन र बजारीकरणमा समस्या

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied