• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Wednesday, July 29, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Featured

बलत्कार तथा यौनजन्य हिंसाका घटनामा ४२ जना पीडित

इसाझा नेपाल संबाददाता by इसाझा नेपाल संबाददाता
पुस ९, २०७९
in Featured, News, Province 3
0

Share via:

45 Shares
  • Facebook 45
  • Twitter
  • LinkedIn
  • More

सिन्धुली । सिन्धुुलीमा मानवअधिकार उलंघनका घटनामा उल्लेख्य वृद्धि भएको छ । मानवअधिकार उलंघन र ज्यादतीका जिल्लामा १२३ वटा घटना भएको अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) जिल्ला कार्यालय सिन्धुलीले जनाएको छ ।

मानवअधिकार उलंघन र ज्यादतीमा महिला र बालिका बढी पीडित भएका छन । शनिबार सिन्धुलीमाढीमा इन्सेक जिल्ला कार्यालयले मानवअधिकार वर्ष पुस्तक २०२३ का लागि संकलित घटनाहरुको पूर्व बार्षिक समिक्षा कार्यक्रम गर्दै तथ्यांक सार्वजनिक गरेको हो ।

इन्सेक जिल्ला प्रतिनिधि नविनबाबु अधिकारीले प्रतिवेदन सार्वजनिक गर्दै सन् २०२२ मा जिल्लामा बलत्कार तथा यौनजन्य दुव्र्यवहारका ४२ घटना भएको बताए । ती घटनामा २६ जना बालिका पीडित भएका छन । राज्य पक्षबाट एकजना र गैह्रराज्य पक्षबाट २५ जना बालिका पीडित भएका हुन ।

बलत्कारपछि गर्भवति भएपछि महिला तथा बालिकाहरुको उजुरी आउने क्रम पनि बढेको इन्सेकले जनाएको छ । विशेष गरि डर, धम्कि तथा प्रलोभनमा घटना हुने र लुकाउने प्रयास हुने भएकाले घटनाहरु ढिलो दर्ता प्रक्रियामा आउने गरेको अधिकारीले बताए । एक वर्षको अवधिमा ३ बालिकाले बलत्कारका कारण गर्भवति भएपछि उजुरी दर्ता गराएका छन ।

बलत्कार तथा यौनजन्य हिंसाका घटनाहरु मुद्दाको प्रक्रियामा गए पनि होस्टाईल हुने क्रम उत्तिकै बढ्दो रहेको इन्सेकले जनाएको छ । ‘अनुसन्धान र कानुन कार्यान्वयन गर्ने निकाय पीडितलाई न्याय र संरक्षण दिन चुकेको देखिन्छ ।’ अधिकारीले प्रतिवेदन सार्वजनिक गर्दै भनेका छन ।

आर्थिक प्रलोभन र राजनीतिक शक्तिको आडमा यस्ता घटनाहरु होस्टाईल हुने गरेको इन्सेकले जनाएको छ । यस वर्ष जिल्लामा बालअधिकारसँग सम्बन्धित २७ घटना भए । जसमा बलत्कार १९, बलत्कार प्रयास ५, बालयौन दुव्र्यवहार २ र बालविवाहको १ घटना उजुरी प्रक्रियामा आए ।

सन् २०२२ मा महिला अधिकारसँग सम्बन्धित घरेलु हिंसाका ६८, बलत्कार १२, बलत्कार प्रयास ४, बहुविवाह ७, अपहरण तथा शरीर बन्धक १ गरि ९२ घटना भए । यस्तै यातना तथा कुटपिटका ३ र गैह्र कानुनी गिरफ्तारको १ घटना भए ।

कार्यक्रममा बोल्दै जिल्ला समन्वय समितिका उपप्रमुख शान्ता कार्कीले मानवअधिकार कतिपय मानवअधिकारसँग सम्बन्धित राज्यका कानुन संशोधनको जरुरी रहेको बताएकी छिन । उनले उच्चस्तरबाटै मानवअधिकार उलंघनका घटना होस्टाईल गराउने काम भएको प्रतिवेदन आउनु दुःखद भएको बताईन ।

Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन

कार्यक्रममा बोल्दै न्युनतम पारिश्रमिक निर्धारण समितिका सदस्य बिमला पाण्डेले महिला र बालबालिकाकासंग सम्बन्धित घटनाहरुमा दर्ता देखि अनुसन्धान र न्याय निरुपणसम्म अवरोध नै अवरोध भएको बताईन । साथै उनले सार्वजनिक निकायका जिम्मेवार व्यक्तिहरुले सेवा प्रवाह सहज नबनाउनु पनि मानवअधिकार उलंघन भएको बताईन ।

कार्यक्रममा बोल्दै अन्तर्पार्टी महिला सञ्जालका अध्यक्ष सविता कोईरालाले महिला र बालिका विरुद्ध हुने हिंसालाई हल्का रुपमा लिन नहुने र जिम्मेवार भएर वकालत र न्यायका लागि लाग्नुपर्ने बताईन । उनले मानवअधिकार प्रतिवेदनले समाज कस्तो बनाउने भन्ने प्रश्न उठाएकाले सरोकारवाला जिम्मेवार बन्नुपर्नेमा जोड दिईन । कार्यक्रममा बोल्ने अधिकांश वक्ताले मानवअधिकार संरक्षण र प्रवद्र्धनमा राज्य जिम्मेवार नबनेको बताएका थिए ।

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Previous Post

फोटोमा छैठौं सिन्धुली महोत्सव उद्घाटन सत्र

Next Post

जर्वुट्टा कला केन्द्रको अध्यक्षमा बराल निर्वाचित

सम्बन्धित खबरहरु

सिन्धुलीमा तीन वर्षमा एक सय पाँच यौनजन्य हिंसाका घटना
Featured

सिन्धुलीमा तीन वर्षमा एक सय पाँच यौनजन्य हिंसाका घटना

सिन्धुलीमा बढ्दै लागुऔषधका मुद्दाहरु
Featured

सिन्धुलीमा बढ्दै लागुऔषधका मुद्दाहरु

एकसठ्ठी प्रतिशत घरेलु हिंसाका घटना कमलामाई नगरपालिकामा
Featured

एकसठ्ठी प्रतिशत घरेलु हिंसाका घटना कमलामाई नगरपालिकामा

एउटै परिवारका चार जनालाई राष्ट्रिय पुरस्कार
Business

एउटै परिवारका चार जनालाई राष्ट्रिय पुरस्कार

सिन्धुलीमा बढ्दो आत्महत्याको ग्राफ
Featured

सिन्धुलीमा बढ्दो आत्महत्याको ग्राफ

प्रकाशकीय : जनविश्वासको यात्रा सोह्रौँ वर्षमा प्रवेश
Featured

प्रकाशकीय : जनविश्वासको यात्रा सोह्रौँ वर्षमा प्रवेश

फिक्कल २ बालमैत्री स्थानीय शासन वडा घोषणा
Featured

फिक्कल २ बालमैत्री स्थानीय शासन वडा घोषणा

अधिवक्ता आचार्यको आक्रमणविरुद्ध उच्च अदालत बार यशोसियसनको ध्यानाकर्षण, छानविनको माग
Featured

अधिवक्ता आचार्यको आक्रमणविरुद्ध उच्च अदालत बार यशोसियसनको ध्यानाकर्षण, छानविनको माग

सेवाग्राहीमैत्री सेवा र अनलाइन प्रणाली विस्तार गर्छौं : मन्त्री श्रेष्ठ
Featured

सेवाग्राहीमैत्री सेवा र अनलाइन प्रणाली विस्तार गर्छौं : मन्त्री श्रेष्ठ

भर्खरै प्राप्त समाचारहरु

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied