• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Thursday, October 29, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Featured

कमलामाईको मेयरमा कांग्रेसका पोखरेल र उपमेयरमा एमालेकी देवकोटा विजयी

बिमला पाण्डे by बिमला पाण्डे
जेष्ठ ६, २०७९
in Featured, Politics, Province 3
0

Share via:

209 Shares
  • Facebook 209
  • Twitter
  • LinkedIn
  • More

सिन्धुली । कमलामाई नगरपालिकाको मेयर गबन्धनबाट साझा उमेदवार बनेका नेपाली कांग्रेसका उपेन्द्र कुमार पोखरेल विजयी भएका छन भने उपमेयरमा एमालेकी उमेदवार मञ्जु देवकोटा विजयी भएकी छिन ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयले मतगणनाको अन्तिम परिणाम प्रकाशन गर्दै मेयरमा पोखरेल र उपमेयरमा देवकोटा विजयी भएको जनाएको छ ।

पोखरेल १४,१८७ मत ल्याई विजयी भएका छन् । उनले निकटतम प्रतिद्वन्द्वी एमाले उम्मेदवार महेन्द्रदेव श्रेष्ठलाई १ हजार ६ सय ११ मतान्तरले पराजित गरेका हुन् । श्रेष्ठले १२ हजार ५ सय ७६ मत ल्याएका छन् ।

Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन

यस्तै उपप्रमुखमा एमालेका उम्मेदवार मन्जु देवकोटा १२ हजार ६ सय ९४ मत सहित विजयी भएकी छन् । उनका निकटतम प्रतिद्वन्द्वी गठबन्धनका साझा उमेदवार नेकपा माओवादी केन्द्रका दिर्घराज श्रेष्ठलाई १ हजार ७ मतान्तरले पराजित गरेकी हुन । श्रेष्ठले ११ हजार ६ सय ८७ मत ल्याएका छन् ।

यसैबीच कमलामाई नगरपालिकामा बहुमत वडा र जनप्रतिनिधि सहित एमालेले उपमेयर जितेको हो । ७ वटा वडामा प्यानल नै विजयी भएको छ भने ४ वटा वडामा ७ जना सदस्य गरि ४३ जना जनप्रतिनिधि एमालेका विजयी भएका छन ।

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Previous Post

हरिहरपुरगढीको अध्यक्षमा वाईवा निर्वाचित

Next Post

सिन्धुलीको स्थानीय तहमा महिला : अनुभवीदेखि युवा अनुहारसम्म

सम्बन्धित खबरहरु

तिहार नजिकिँदै गर्दा घरघरमै ढकमक्क फुले फूल
Business

तिहार नजिकिँदै गर्दा घरघरमै ढकमक्क फुले फूल

सोमबार टेण्डर फाईनल हुँदै थियो, पक्राउ परे सुनकोशी मरिण डाईभर्सनका आयोजना निर्देशक
Featured

सोमबार टेण्डर फाईनल हुँदै थियो, पक्राउ परे सुनकोशी मरिण डाईभर्सनका आयोजना निर्देशक

जनताप्रति समर्पित व्यक्तित्व – कमरेड झङ्कनाथ दाहाल 
Featured

जनताप्रति समर्पित व्यक्तित्व – कमरेड झङ्कनाथ दाहाल 

बैकटेश्वरमा मावि पूर्व विद्यार्थी समाजको अध्यक्षमा काफ्ले निर्वाचित
Education

बैकटेश्वरमा मावि पूर्व विद्यार्थी समाजको अध्यक्षमा काफ्ले निर्वाचित

सुनकोशीमा खस्यो टाटा सुमो, तीन जनाको मृत्यु
Featured

सुनकोशीमा खस्यो टाटा सुमो, तीन जनाको मृत्यु

मठमन्दिरको संरक्षण र पर्यटन प्रवर्द्वन प्रदेश सरकारको प्राथमिकता : मुख्यमन्त्री थापा मगर
Featured

मठमन्दिरको संरक्षण र पर्यटन प्रवर्द्वन प्रदेश सरकारको प्राथमिकता : मुख्यमन्त्री थापा मगर

खाद्य स्वच्छता नअपनाउने चियावारीका तीन होटल कारवाहिमा
Business

खाद्य स्वच्छता नअपनाउने चियावारीका तीन होटल कारवाहिमा

बीपी राजमार्गका होटल तथा पसलमा अनुगमन तीव्र, तीन व्यवसायी कारवाहिमा
Business

बीपी राजमार्गका होटल तथा पसलमा अनुगमन तीव्र, तीन व्यवसायी कारवाहिमा

शनिबारे हाट बजारमा चाडवाड लक्षित अनुगमन
Featured

राष्ट्रसेवक सहकारीको साधारणसभा सम्पन्न, उत्कृष्ट विद्यार्थी र ज्येष्ठ सदस्यलाई सम्मान

भर्खरै प्राप्त समाचारहरु

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied