• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Friday, May 29, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Featured

तिनपाटनमा बहुमत वडाध्यक्ष सहित गठबन्धन बिजयी

बिमला पाण्डे by बिमला पाण्डे
जेष्ठ ३, २०७९
in Featured, Politics, Province 3, Uncategorized
0

Share via:

65 Shares
  • Facebook 65
  • Twitter
  • LinkedIn
  • More

सिन्धुली । तिनपाटन गाउँपालिकामा बहुमत वडा सहित गठबन्धनका उमेदवार विजयी भएका छन । गठबन्धनको तर्फबाट उमेदवार बनेका नेपाली कांग्रेसका कर्णबहादुर थापा मगर नेकपा एमालेका छत्र दाहाललाई १ हजार १ सय ९७ मतान्तरले हराउँदै अध्यक्षमा दोस्रो कार्यकालका लागि निर्वाचित भए ।
मगरले अध्यक्षमा ९ हजार २३९ मत पाएका छन् । उनका निकटतम प्रतिद्वन्द्व नेकपा एमालेका छत्रबहादुर दाहालले ८ हजार ४२ मत ल्याए ।

मगर ०७४ मा उनै दाहालसँग १९ मत अन्तरले विजयी भएका थापा मगरले यो पटक फराकिलो मतान्तर बनाएका हुन् । त्यतिखेर थापाले ५ हजार ७ सय १ मत प्राप्त गरेका थिए भने दाहालले ५ हजार ६ सय ८२ मत ल्याएका थिए ।

यस्तै उपाध्यक्षमा गठबन्धनका तर्फबाट उमेदवार बनेका नेकपा माओवादी केन्द्रका धन बहादुर पुलामी अशोक विजयी भएका छन ।

Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन

पुलामीले ८ हजार ३९९ मत प्राप्त गरे भने उनका निकटतम प्रतिद्वन्द्वी एमालेकी पदममाया तामाङले ७ हजार ९ सय ८ मत प्राप्त गरेकी छिन् । उनी ०७४ मा उपाध्यक्षमै विजयी भएकी थिइन् ।

तीन पाटन गाउँपालिकाको ११ वडामध्ये ९ वटा वडा सहित कांग्रेस वडाध्यक्ष सहित प्यानल नै विजयी भएको छ । वडा नं १ र ५ मा एमाले विजयी भएको छ ।

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Previous Post

सिन्धुलीको घ्याङ्लेखमा गठबन्धनका उमेदवार विजयी

Next Post

हरिहरपुरगढीको अध्यक्षमा वाईवा निर्वाचित

सम्बन्धित खबरहरु

छ्यानब्बे जनाको मोतिविन्दुको शल्यक्रिया सम्पन्न
Featured

छ्यानब्बे जनाको मोतिविन्दुको शल्यक्रिया सम्पन्न

सिन्धुलीमा मनाईयो मदन–आश्रित स्मृति दिवस
Featured

सिन्धुलीमा मनाईयो मदन–आश्रित स्मृति दिवस

फिक्कल २ निःशुल्क तथा अनिवार्य शिक्षा घोषणा
Education

फिक्कल २ निःशुल्क तथा अनिवार्य शिक्षा घोषणा

मरिण गाउँपालिका पूर्ण खोप सुनिश्चितता घोषणा
Featured

मरिण गाउँपालिका पूर्ण खोप सुनिश्चितता घोषणा

हर्षाहीमा निःशुल्क आँखा जाँच शिविर
Featured

हर्षाहीमा निःशुल्क आँखा जाँच शिविर

युवा विद्यार्थीहरुलाई सकारात्मक सोंच सम्बन्धि प्रशिक्षण
Featured

युवा विद्यार्थीहरुलाई सकारात्मक सोंच सम्बन्धि प्रशिक्षण

एसइइमा सिन्धुलीका चौवालिस विद्यालयको सतप्रतिशत नतिजा
Education

एसइइमा सिन्धुलीका चौवालिस विद्यालयको सतप्रतिशत नतिजा

मुल्य वृद्धि र धरपकड विरुद्ध निर्माण व्यवसायीहरुको आन्दोलन
Business

मुल्य वृद्धि र धरपकड विरुद्ध निर्माण व्यवसायीहरुको आन्दोलन

दश महिनामा सवारी दुर्घटनामा परि बीस जनाको मृत्यु
Featured

दश महिनामा सवारी दुर्घटनामा परि बीस जनाको मृत्यु

भर्खरै प्राप्त समाचारहरु

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied