• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Thursday, July 30, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Featured

सिन्धुलीका सत्तरी वडामा सर्वसम्मत नेतृत्व चयन, नौ वडामा सर्वसम्मत गराउने प्रयास जारी

बिमला पाण्डे by बिमला पाण्डे
कार्तिक ७, २०७८
in Featured, News, Politics, Province 3
0

Share via:

0 Shares
  • Facebook 0
  • Twitter
  • LinkedIn
  • More

सिन्धुली / नेकपा एमालेको १० आँै महाधिवेशनको तयारी स्वरुप देशभरका ६ हजार ७ सय ४८ वटा वडाहरुको वडा अधिवेशन शनिबार उद्घाटन गरिएको छ । नेकपा एमालेका केन्द्रीय अध्यक्ष केपी शर्मा ओलीले भर्चुअल माध्यमबाट एकै पटक वडा अधिवेशनको उद्घाटन गरेका हुन ।

शनिबार सम्पन्न प्रथम वडा अधिवेशनबाट जिल्लाका ७० वडाका वडा अधिवेशन निर्विरोध नेतृत्व चयन गर्दै सम्पन्न भएका छन भने नौ वटा वडामा नेतृत्व चयनमा प्रतिस्पर्धा देखिएको छ ।

सबै वडाहरुमा सर्वसम्मत नेतृत्व चयन गर्ने पार्टीको निर्देशन बमोजिम बाँकी रहेका वडामा समेत सर्वसम्मत नेतृत्व चयन गर्ने प्रयास भईरहेको नेकपा एमालेका केन्द्रीय सदस्य एवम् जिल्ला सह इन्चार्ज उमा कोइरालाले बताएकी छिन ।

जिल्लाका ७९ वडामा उद्घाटनका कार्यक्रम सकिएपछि नेतृत्व चयनको काम सुरु गरिएको हो ।
नेकपा एमालेको नयाँ विधान अनुसार पदाधिकारी सहित ३३ प्रतिशत महिला अनिवार्य गरिए अनुरुप नै नेतृत्व चयन भएको कोइरालाले बताईन । तथापी अध्यक्षमा महिलाको उपस्थिति देखिएको छैन । उपाध्यक्ष सचिव उपसचिव लगाएतका पदमा महिलाको उल्लेख्य सहभागिता देखिएको छ ।

Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन

एमाले निकट महिला नेताहरुको उपलब्ध बैठकले सबै पालिकामा महिलाको उल्लेख्य नेतृत्वको लागि आग्रह गरेको थियो । कमलामाई नगरपालिकामा सम्बन्धित वडामा रहेका अनेमसंघका नगर तथा जिल्लाका नेताहरुले नै महिला सहभागिताका लागि प्रयास गरेका थिए भने नगर तथा जिल्ला स्तरबाट अनुगमन समेत भएको थियो ।

कमलामाई नगरपालिका लगाएत जिल्लाका नौ वटै पालिकामा पालिका अधिवेशनका लागि प्रतिनिधिहरु समेत समावेशीताका आधारमा छनौट भएको कोइरालाले बताईन । अधिवेशन स्थगित हुने वडामा कमलामाई नगरपालिका १० र १४ दुधौली नगरपालिकाको वडा नं १४, मरिण गाउँपालिकाको वडा नं १, घ्याङ्लेख गाउँपालिकाको वडा नं ५, र हरिहरपुरगढी गाउँपालिकाका ४ वटा वडा रहेको नेकपा एमाले सिन्धुलीले जनाएको छ ।

एमालेले कातिक ९ गते देशभरका पालिका स्तरीय अधिवेशन गर्दैछ । अधिवेशनको उद्घाटन एकै पटक पार्टी अध्यक्ष केपी शर्मा ओलीबाट एकै साथ गरिने भएको छ । अधिवेशनले सवै वडाहरुमा अध्यक्ष १, उपाध्यक्ष १, सचिव १ र उपसचिव २ सहित ३१ सदस्य वडा पदाधिकारी चयन गरेको छ । नेकपा एमालेको १० औं महाधिवेशनका लागि स्थानिय तह कायम भएसंगै पहिलो पटक अधिवेशन हुन लागेको हो ।

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Previous Post

नेकपा एमालेको मधुटार टोल कमिटी अध्यक्षमा थापा चयन

Next Post

एमाले कमलामाई नगर अधिवेशन, न सपथ न अविरमाला !

सम्बन्धित खबरहरु

पत्रकारमाथि प्रशासनिक उजुरी दर्ता गरिनु प्रेस स्वतन्त्रता विरुद्ध : पत्रकार महासंघ बागमती
Featured

पत्रकारमाथि प्रशासनिक उजुरी दर्ता गरिनु प्रेस स्वतन्त्रता विरुद्ध : पत्रकार महासंघ बागमती

पत्रकार नेपालीमाथिको मुद्दा फिर्ता लिन प्रेस युनियनको माग
Featured

पत्रकार नेपालीमाथिको मुद्दा फिर्ता लिन प्रेस युनियनको माग

पत्रकार विरुद्धको उजुरी फिर्ता नलिए आन्दोलनमा जाने चौतारीको चेतावनी
Featured

पत्रकार विरुद्धको उजुरी फिर्ता नलिए आन्दोलनमा जाने चौतारीको चेतावनी

अध्यक्ष श्रेष्ठमाथिको दुर्व्यवहारप्रति उवासंघको आपत्ति
Featured

अध्यक्ष श्रेष्ठमाथिको दुर्व्यवहारप्रति उवासंघको आपत्ति

पत्रकारमाथि उजुरी दर्ता प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप : राष्ट्रिय फोटो पत्रकार समूह
Featured

पत्रकारमाथि उजुरी दर्ता प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप : राष्ट्रिय फोटो पत्रकार समूह

पत्रकारमाथि मुद्दा दर्तापछि पत्रकारसम्बद्ध संस्थाहरु सक्रिय, पाँच सदस्यीय कार्यदल गठन
Featured

पत्रकारमाथि मुद्दा दर्तापछि पत्रकारसम्बद्ध संस्थाहरु सक्रिय, पाँच सदस्यीय कार्यदल गठन

सिन्धुलीमा तीन वर्षमा एक सय पाँच यौनजन्य हिंसाका घटना
Featured

सिन्धुलीमा तीन वर्षमा एक सय पाँच यौनजन्य हिंसाका घटना

सिन्धुलीमा बढ्दै लागुऔषधका मुद्दाहरु
Featured

सिन्धुलीमा बढ्दै लागुऔषधका मुद्दाहरु

एकसठ्ठी प्रतिशत घरेलु हिंसाका घटना कमलामाई नगरपालिकामा
Featured

एकसठ्ठी प्रतिशत घरेलु हिंसाका घटना कमलामाई नगरपालिकामा

भर्खरै प्राप्त समाचारहरु

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied