• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Monday, August 3, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Featured

सिन्धुलीका पत्रकार दाहाल र पण्डितलाई राष्ट्रिय पत्रकारीता पुरस्कार

बिमला पाण्डे by बिमला पाण्डे
बैशाख २४, २०७८
in Featured, Province 3, Society
0

Share via:

41 Shares
  • Facebook 41
  • Twitter
  • LinkedIn
  • More

सिन्धुली । नेपाल सरकारले छैटौं राष्ट्रिय पत्रकारीता दिवसका अवसरमा सिन्धुलीका वरिष्ठ पत्रकार शेषराज दाहाल र सिन्धुली घर भई सञ्चारिका समूहको अध्यक्ष भईसकेकी पत्रकार नितु पण्डितलाई राष्ट्रिय पत्रकारीता पुरस्कारका लागि छनौट गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले दाहाल र पण्डित सहित १२ जनालाई यो पुरस्कारबाट सम्मानित गर्न लागेको घोषणा गरेका हुन ।

दाहाल सिन्धुलीमा पत्रकारिताको सुरुवात गर्ने पहिलो व्यक्ति हुन । उनले जिल्लाको पहिलो पत्रिका सिन्धुल साप्ताहिक औपचारिक रुपमा जिल्लामा दर्ता गरि २०४८ सालमा जिल्लामा पत्रकारीता सुरु गरेका थिए । उनी प्रेस चौतारी नेपाल, नेपाल पत्रकार महासंघ लगाएतका संस्थाका संस्थापक अध्यक्ष समेत हुन । हालसम्म पनि उनी निरन्तर पत्रकारीतामा क्रियाशिल छन । यस्तै पण्डित सिन्धुली घर भई काठमान्डौलाई कर्मथलो बनाई पत्रकारीता गर्दै आएकी छिन । दाहाल र पण्डित सहित जनही एकलाख राशी सहितको उक्त पुरस्कार पाउनेमा तीन जना महिला सहित १२ जना रहेका छन । यसरी सम्मानित हुनेमा उजिर मगर, मातृका पौडेल, संगिता खड्का, पुनम पौडेल, हेमन्त विक, शितल शाह, दिलिप थापा, दिपेन न्यौपाने, दुर्गा प्रसाद शर्मा, सुरोजंग पाण्डे रहेका छन । यस्तै सरकारले चारजना वरिष्ठ पत्रकारहरुलाई वरिष्ठ पत्रकारीता पुरस्कार दिने भएको छ ।
जनही २ लाख राशि सहितको वरिष्ठ पत्रकारीता पुरस्कार पाउनेमा अग्नी शिखा (मरणोपरान्त), हर्ष सुब्बा, रघु मैनाली र शार्दुल भट्टराई रहेका छन ।

उक्त पुरस्कार कोभिड १९ संक्रमणका कारण दिवसका अवसरमा वितरण गर्न नसकिएको र अनुकुलता हेरि राष्ट्रपतिबाट प्रदान गरिने मन्त्री गुरुङले बताएका छन ।

Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन

छैटौँ राष्ट्रिय पत्रकारिता दिवस, नेपालको पहिलो छापा पत्रिका गोरखापत्र दैनिकको १ सय २१ औंँ वर्ष प्रवेश तथा गोरखापत्र संस्थानको ५९ औंँ वार्षिकोत्सवका अवसरमा आज जारी शुभकामना दिँदै मन्त्री गुरुङले जनतालाई सही सूचना दिने तथा शान्ति, समृद्धि र विकासका माध्यमबाट नेपालीलाई सुखी राख्ने काममा आमसञ्चार क्षेत्रलाई उत्प्रेरकको भूमिका निर्वाह गर्न आग्रह गरेका छन् ।

उनले नेपालको लोकतान्त्रिक आन्दोलन, नागरिक अधिकार प्राप्तिको आन्दोलनदेखि संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि नेपालको आमसञ्चार जगतले उल्लेख्य भूमिका खेलेको बताउँदै संविधानमा उल्लखित पूर्ण प्रेस स्वतन्त्रता, विचार तथा अभिव्यक्ति स्वतन्त्रता, सूचना तथा सञ्चारको हक लगायत सूचना र आमसञ्चारसँग सम्बन्धित सबै व्यवस्थाको कार्यान्वयन गर्न वर्तमान सरकार प्रतिबद्ध रहेको बताए । उनले आगामी बजेटमा सरकारले सञ्चार क्षेत्रलाई उचित सम्बोधन गर्ने समेत प्रतिवद्धता जनाए ।

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Previous Post

कोरोना संक्रमित आठ वर्षिय बालकको मृत्यु

Next Post

सिन्धुलीमा शुक्रबार हालसम्मकै धेरै संक्रमित भेटिए

सम्बन्धित खबरहरु

पत्रकारविरुद्ध उजुरीप्रति नेपाल पत्रकार महासंघको आपत्ति
Featured

पत्रकारविरुद्ध उजुरीप्रति नेपाल पत्रकार महासंघको आपत्ति

धार्मिक सद्भाव जोगाउन सरकार सक्रिय हुनुपर्छ : एमाले नेता भट्टराई
Featured

धार्मिक सद्भाव जोगाउन सरकार सक्रिय हुनुपर्छ : एमाले नेता भट्टराई

उच्च शिक्षामा उद्यमशीलता र दिगोपनलाई संस्थागत गर्न जोड
Featured

उच्च शिक्षामा उद्यमशीलता र दिगोपनलाई संस्थागत गर्न जोड

पत्रकारमाथि प्रशासनिक उजुरी दर्ता गरिनु प्रेस स्वतन्त्रता विरुद्ध : पत्रकार महासंघ बागमती
Featured

पत्रकारमाथि प्रशासनिक उजुरी दर्ता गरिनु प्रेस स्वतन्त्रता विरुद्ध : पत्रकार महासंघ बागमती

पत्रकार नेपालीमाथिको मुद्दा फिर्ता लिन प्रेस युनियनको माग
Featured

पत्रकार नेपालीमाथिको मुद्दा फिर्ता लिन प्रेस युनियनको माग

पत्रकार विरुद्धको उजुरी फिर्ता नलिए आन्दोलनमा जाने चौतारीको चेतावनी
Featured

पत्रकार विरुद्धको उजुरी फिर्ता नलिए आन्दोलनमा जाने चौतारीको चेतावनी

अध्यक्ष श्रेष्ठमाथिको दुर्व्यवहारप्रति उवासंघको आपत्ति
Featured

अध्यक्ष श्रेष्ठमाथिको दुर्व्यवहारप्रति उवासंघको आपत्ति

पत्रकारमाथि उजुरी दर्ता प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप : राष्ट्रिय फोटो पत्रकार समूह
Featured

पत्रकारमाथि उजुरी दर्ता प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप : राष्ट्रिय फोटो पत्रकार समूह

पत्रकारमाथि मुद्दा दर्तापछि पत्रकारसम्बद्ध संस्थाहरु सक्रिय, पाँच सदस्यीय कार्यदल गठन
Featured

पत्रकारमाथि मुद्दा दर्तापछि पत्रकारसम्बद्ध संस्थाहरु सक्रिय, पाँच सदस्यीय कार्यदल गठन

भर्खरै प्राप्त समाचारहरु

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied