• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Tuesday, September 15, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Featured

सिन्धुलीको मानवअधिकार स्थिति : ‘महिला र बालिका अत्यधिक पीडित’

इसाझा नेपाल संबाददाता by इसाझा नेपाल संबाददाता
पुस १०, २०७७
in Featured, Province 3, Society
0

Share via:

78 Shares
  • Facebook 78
  • Twitter
  • LinkedIn
  • More
Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन

सिन्धुली । सिन्धुलीको मानवअधिकारको अवस्थाका बारेमा सिन्धुलीमाढीमा समिक्षा गरिएको छ । मानवअधिकार उलंघनका घटनाहरुका पीडितको विश्लेषण गर्दा जिल्लामा महिला र बालिकाहरु बढी प्रभावित भएको समिक्षाका क्रममा प्रतिवेदन प्रस्तुत गरिएको छ ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकले शुक्रबार सिन्धुलीमाढीमा आयोजना गरेको मानवअधिकार वर्ष पुस्तक २०२१ का लागि संकलित घटनाहरुको पूर्व वार्षिक समिक्षा कार्यक्रममा इन्सेक जिल्ला प्रतिनिधि विमला पाण्डेले एक वर्षको अवधिमा भएका मानवअधिकार उलंघनका घटनामा सबैभन्दा बढी महिला र बालिका प्रभावित भएको प्रतिवेदन सार्वजनिक गरेकी छिन ।

उनले जिल्लामा ११५ वटा मानवअधिकार उलंघनका घटना भएकोमा बालिकाहरु, शिशुहरु र महिलाहरु पीडित भएको बताईन । राज्य भन्दा गैह्र राज्य पक्षबाट हुने घटनाको संख्या बढ्दो रहेको पनि इन्सेक सिन्धुलीले जनाएको छ । यौनजन्य दुव्र्यवहार, बलात्कार जस्ता अपराधमा बालबालिकालाई पीडित बनाईएको पनि इन्सेकले जनाएको छ । एक वर्षमा विभिन्न घटनामा २८ जना बालिका र ३ जना शिशु र ८१ जना महिला पीडित भएको देखिएको प्रतिवेदन सार्वजनिक गर्दै पाण्डेले बताईन ।
इन्सेकले सार्वजनिक गरेको प्रतिवेदनमा बलात्कारपछि रहने गर्भका कारण बालिका तथा महिलाहरु थप समस्या परेको र त्यसको व्यवस्थापनमा समेत समस्या आएको उल्लेख गरिएको छ भने उमेर समूह हेर्दा ४ वर्षदेखि ६७ वर्षसम्मका नागरिकहरु हिंसा प्रभावित भएका देखिएको छ ।
इन्सेकको तथ्यांकमा सन् २०२० भित्र सिन्धुलीमा घरेलु हिंसा ५२, बलत्कार ३०, बाल यौन दुरुपयोग २, बलत्कार प्रयास २, बोक्सीको आरोप ४, अपहरण तथा शरीर बन्धक २, परिवारजनबाट हत्या २, बहुविवाह १४, बालविवाह २ वटा लगाएतका घटना भएको उल्लेख गरिएको छ ।
केहि घटनामा सार्वजनिक पदमा बसेका व्यक्तिहरु र पीडकको दवाव, प्रभाव र प्रलोभनका कारण प्रहरी, प्रशासन, न्यायीक निकाय, अस्पताललाई समेत काम गर्न कठिनाई उत्पन्न भएको पाईएको छ । फौजदारी अभियोगमा दवाव, प्रभाव र प्रलोभनले पीडित पक्षले न्याय पाउन नसकेको, होस्टाइल हुने गरेको पाईएको पाण्डेले बताईन ।
समिक्षामा बोल्दै सहभागिहरुले बालविवाहका घटनाहरु जिल्लामा अत्यधिक रहेको, घटना दर्ताको कानुन, कानुनी उपचारका प्रावधान लगाएतले कानुनी दायरामा ल्याउन समस्या भएको बताउँदै इन्सेकले त्यो तथ्यांकलाई विश्लेषण गरि प्रतिवेदनमा उल्लेख गर्न सुझाव दिएका छन ।

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Previous Post

कोरोनाले सिन्धुलीका एकजना पुरुषको मृत्यु

Next Post

वडाध्यक्षले विपन्न असहाय बालबालिकालाई बाँडे न्यानो कपडा

सम्बन्धित खबरहरु

बाढी पीडितलाई सिन्धुलीका सामुदायिक वनको आर्थिक सहयोग
Featured

बाढी पीडितलाई सिन्धुलीका सामुदायिक वनको आर्थिक सहयोग

ऋषि पञ्चमी : धार्मिक मान्यता, चेतना र आधुनिकताको सन्तुलन
Featured

ऋषि पञ्चमी : धार्मिक मान्यता, चेतना र आधुनिकताको सन्तुलन

तीजदेखि ऋषिपञ्चमीसम्म : परम्परा, चेतना र परिवर्तनको यात्रा
Featured

तीजदेखि ऋषिपञ्चमीसम्म : परम्परा, चेतना र परिवर्तनको यात्रा

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?
Featured

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित
Featured

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग
Featured

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित
Featured

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित

सिन्धुलीमा लाखे नाच : संकलित रकम रसुवा बाढीपीडितलाई सहयोग गरिने
Featured

सिन्धुलीमा लाखे नाच : संकलित रकम रसुवा बाढीपीडितलाई सहयोग गरिने

विपदलाई लक्षित गरि सिन्धुलीमा खुला रक्तदान
Featured

विपदलाई लक्षित गरि सिन्धुलीमा खुला रक्तदान

भर्खरै प्राप्त समाचारहरु

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied