• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Monday, May 11, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Featured

सिन्धुलीमा सुरु भयो कोरोना परिक्षण

बिमला पाण्डे by बिमला पाण्डे
मंसिर ६, २०७७
in Featured, Health, Province 3
0

Share via:

76 Shares
  • Facebook 76
  • Twitter
  • LinkedIn
  • More

कोभिड १९ अस्पतालमा एक सातामा पाँच वेडको आईसियु र भेन्टिलेटर पनि सुरु हुने भएको छ भने पचास वेडको आईसोलेसनमा अक्सिजन प्लान्ट जडानका लागि काम सुरु भएको छ ।

सिन्धुली । सिन्धुलीमा शनिबारदेखि आरटिपिसिआर विधिबाट कोभिड १९ अर्थात कोरोना परिक्षण सुरु भएको छ । बाग्मति प्रदेश सरकारले पिसिआर मेसिन उपलब्ध गराएपछि त्यसको जडान सँगै कोरोना परिक्षण सुरु भएको बाग्मति प्रादेशिक प्रयोगशाला धुलिखेलका ल्याव निर्देशक नारायण कार्कीले बताएका छन ।

सिन्धुली अस्पतालको मातहतमा रहने गरि कमलामाई नगरपालिका वडा नं. ६ शिवनगरमा उक्त मेसिन जडान गरि ल्याव सञ्चालनमा ल्याईएको हो । बाग्मति प्रदेश सरकारको करीव एक करोड २५ लाखको लागत र सिन्धुली अस्पतालको १५ लाख बराबरको व्यवस्थापन खर्चमा उक्त ल्याव सञ्चालनमा ल्याईएको हो ।

शनिबार बाग्मति प्रादेशिक प्रयोगशाला धुलिखेलका निर्देशक कार्की सहित ३ जनाको प्राविधिक टोलीले मेसिन जडानपछि स्याम्पल परिक्षण गरेका छन । परिक्षणका लागि २० जनाको नमुना जाँच गरि सफल भएको कार्कीले बताए ।

पहिले परिक्षण गरि रिपोर्ट आएका स्याम्पललाई पुनः परिक्षण गर्दा पहिलेकै नतिजा आएपछि प्रयोगशाला पूर्ण रुपमा सञ्चालमा आएको कार्कीले जनाएका छन । उनका अनुसार आइतबारदेखि सिन्धुलीमा नियमित आरटिपिसिआर विधिबाट कोरोना परिक्षण गर्न सकिने भएको छ । सिन्धुली अस्पताल विकास समितिका अध्यक्ष प्रलाद पोखरेलका अनुसार कोभिड १९ परिक्षण प्रयोगशाला सञ्चालनका लागि ९ जना स्वास्थ्यकर्मीको व्यवस्था गरेको छ । नवनिर्मित कोभिड १९ अस्पतालसँगै जोडिएको भवनमा उक्त मेसिन जडान गरिएको छ ।

Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन

स्वास्थ्यकर्मीलाई आवासको व्यवस्था सहित ल्याव सञ्चालन गर्न थालिएको छ । बाग्मति प्रादेशिक प्रयोगशाला धुलिखेलबाट आएको स्वास्थ्यकर्मीहरुको टोलीले ल्यावलाई व्यवस्थित र ल्यावमा काम गर्ने स्वास्थ्यकर्मीलाई परिक्षण बारेमा तालिम दिई दक्ष बनाएर फर्कने भएको कार्कीले बताए ।

जिल्लामा पिसिआर मेसिन नहुँदा आवश्यक परेका विरामीलाई समेत परिक्षण गर्न सक्ने अवस्था थिएन । उनीहरुको स्वाव संकलन गरि हेटौडा, धुलिखेल वा काठमान्डौ पठाउनुपर्ने अवस्था रहेको थियो ।

यसैबीच कोभिड १९ अस्पतालमा ३ वेडको आईसियु र २ बेडको भेन्टिलेटर जडान हुने भएको छ । सामान सबै सिन्धुली आईसकेकाले अबको एक सातामा भेन्टिलेटर र आइसियु समेत सञ्चालनमा ल्याईने सिन्धुली अस्पताल विकास समितिका अध्यक्ष पोखरेलले जानकारी दिए । यस्तै कोभिड अस्पतालको पचास वेडमा अक्सिजन प्लान्ट जडानका लागि काम सुरु भएको छ ।

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Previous Post

सामाजिक सद्भाव सहित सिन्धुलीमा छठ

Next Post

‘बाग्मति प्रदेशका सबै पालिकामा अस्पताल र चिकित्सकीय सेवा’ : मन्त्री दुलाल

सम्बन्धित खबरहरु

दुधौलीमा स्थानीय शिक्षा योजना परिमार्जन सम्बन्धि कार्यशाला सम्पन्न
Featured

दुधौलीमा स्थानीय शिक्षा योजना परिमार्जन सम्बन्धि कार्यशाला सम्पन्न

सिन्धुलीका तीन स्थानीय तहमा आईतबार विद्यालय खुल्ने
Education

सिन्धुलीका तीन स्थानीय तहमा आईतबार विद्यालय खुल्ने

चट्याङ लागेर एकजना घाइते
Featured

करेन्ट लागेर दुधौलीमा एक जनाको मृत्यु

मरिण र दुधौलीबाट भूमि प्रशासन सेवा प्रवाह हुने
Featured

मरिण र दुधौलीबाट भूमि प्रशासन सेवा प्रवाह हुने

रोशीको बीचमा फसे चारवटा हायस, उद्धार हुँदै
Featured

रोशीको बीचमा फसे चारवटा हायस, उद्धार हुँदै

सिडिओ, एसपी र इन्स्पेक्टरको निलम्बनको माग गर्दै सांसदहरुको धर्ना
Featured

सिडिओ, एसपी र इन्स्पेक्टरको निलम्बनको माग गर्दै सांसदहरुको धर्ना

हिरासतमा युवाको मृत्युमा परिवार नै सशंकित, छानविन समिति गठन
Featured

हिरासतमा युवाको मृत्युमा परिवार नै सशंकित, छानविन समिति गठन

हिरासतभित्रै थुनुवाले गरे आत्महत्या
Featured

हिरासतभित्रै थुनुवाले गरे आत्महत्या

निर्माण उद्योगमा आपतकाल घोषणा गर्न निर्माण व्यवसायीको माग
Business

निर्माण उद्योगमा आपतकाल घोषणा गर्न निर्माण व्यवसायीको माग

भर्खरै प्राप्त समाचारहरु

दुधौलीमा स्थानीय शिक्षा योजना परिमार्जन सम्बन्धि कार्यशाला सम्पन्न

सिन्धुलीका तीन स्थानीय तहमा आईतबार विद्यालय खुल्ने

करेन्ट लागेर दुधौलीमा एक जनाको मृत्यु

मरिण र दुधौलीबाट भूमि प्रशासन सेवा प्रवाह हुने

रोशीमा पसेका उनानब्बे जना यात्रुको उद्धार, पाँच जना पक्राउ

रोशीको बीचमा फसे चारवटा हायस, उद्धार हुँदै

सिडिओ, एसपी र इन्स्पेक्टरको निलम्बनको माग गर्दै सांसदहरुको धर्ना

हिरासतमा युवाको मृत्युमा परिवार नै सशंकित, छानविन समिति गठन

हिरासतभित्रै थुनुवाले गरे आत्महत्या

दुधौलीमा स्थानीय शिक्षा योजना परिमार्जन सम्बन्धि कार्यशाला सम्पन्न
Featured

दुधौलीमा स्थानीय शिक्षा योजना परिमार्जन सम्बन्धि कार्यशाला सम्पन्न

सिन्धुलीका तीन स्थानीय तहमा आईतबार विद्यालय खुल्ने
Education

सिन्धुलीका तीन स्थानीय तहमा आईतबार विद्यालय खुल्ने

चट्याङ लागेर एकजना घाइते
Featured

करेन्ट लागेर दुधौलीमा एक जनाको मृत्यु

मरिण र दुधौलीबाट भूमि प्रशासन सेवा प्रवाह हुने
Featured

मरिण र दुधौलीबाट भूमि प्रशासन सेवा प्रवाह हुने

रोशीमा पसेका उनानब्बे जना यात्रुको उद्धार, पाँच जना पक्राउ
Uncategorized

रोशीमा पसेका उनानब्बे जना यात्रुको उद्धार, पाँच जना पक्राउ

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied