• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Monday, May 11, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Featured

सामाजिक सद्भाव सहित सिन्धुलीमा छठ

इसाझा नेपाल संबाददाता by इसाझा नेपाल संबाददाता
मंसिर ५, २०७७
in Featured, Politics, Province 3, Society
0

Share via:

174 Shares
  • Facebook 174
  • Twitter
  • LinkedIn
  • More

सिन्धुली । कोरोना महामारीकाबीच सामाजिक सद्भाव सहित अस्ताउँदो सूर्यलाई अर्ग दिएर सिन्धुलीका विभिन्न स्थानमा छठ मनाईएको छ । मधेशी समुदायले मनाउँदै आएको छठ सिन्धुलीमा पहाडी समुदायको समेत सहभागितामा मनाईएको छ ।

कमलामाई नगरपालिका वडा नं. ५ को कालीमाई मन्दिर मुनीको ग्वाङखोला र मधुटारको तल्लो टोल हाटबजार नजिक छठ मनाईएको छ ।

यस्तै कमलामाई नगरपालिका वडा नं. ६ को धुराबजार नजिक ग्वाङखोलामा पनि छठ मनाईएको छ ।

सामाजिक दुरी कायम गरि सिमित व्यक्तिको उपस्थितिमा छठ मनाईएको मधेशी समुदायका अगुवा कुन्दन चौधरीले बताए । उनका अनुसार हरेक वर्ष छठ पर्वमा पहाडी र मधेशी समुदायको सँगै सहभागिताले आपसी सद्भाव समेत बढ्ने गरेको बताए ।

Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन

उनका अनुसार सिन्धुलीमा बस्दै आएका र लामो समयदेखि तराई नझरेका मधेशी समुदायले सिन्धुलीका खोला किनारमा समूहमा छठ मनाउने गरेका छन भने पहाडी समुदायले समेत मधेशी समुदायसँगै मिलेर छठ पूजा गर्ने गरेका छन ।

पहाडी समूदायका नागरिकको उपस्थितिले आपसी सद्भाव बढाएको स्थानीय जनप्रतिनिधि गोमा प्रधानले बताएकी छिन । उनले छठ पर्व मनाउने पहाडी समूदाय पनि बढ्दै गएको बताईन ।

गत वर्षको तुलनामा यस वर्षको छठ भने फरक देखिएको छ । ठूला ठूला आवाजमा पटका पट्काउने, म्युजिक बजाउने भिडभाड गर्ने काम यसपटक भएको छैन । छठ स्थलमै स्वास्थ्यका मापदण्ड अपनाउन सचेत गर्ने गरि स्लोगन तथा सन्देशमूलक सामग्रीहरु समेत टाँसिएको छ ।

चौधरीका अनुसार परिवारै छठ स्थलमा बस्ने परम्परालाई यस वर्ष तोडिएको छ । परिवारको एकजनालाई मात्र छठपूजा स्थलमा बस्न दिईएको छ । शनिबार उदाउँदो सूर्यलाई अर्ग दिएर छठ पूजा समापन गरिने छ ।

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Previous Post

कमलामाईका सबै विद्यालय आइतबारदेखि खुल्ने

Next Post

सिन्धुलीमा सुरु भयो कोरोना परिक्षण

सम्बन्धित खबरहरु

दुधौलीमा स्थानीय शिक्षा योजना परिमार्जन सम्बन्धि कार्यशाला सम्पन्न
Featured

दुधौलीमा स्थानीय शिक्षा योजना परिमार्जन सम्बन्धि कार्यशाला सम्पन्न

सिन्धुलीका तीन स्थानीय तहमा आईतबार विद्यालय खुल्ने
Education

सिन्धुलीका तीन स्थानीय तहमा आईतबार विद्यालय खुल्ने

चट्याङ लागेर एकजना घाइते
Featured

करेन्ट लागेर दुधौलीमा एक जनाको मृत्यु

मरिण र दुधौलीबाट भूमि प्रशासन सेवा प्रवाह हुने
Featured

मरिण र दुधौलीबाट भूमि प्रशासन सेवा प्रवाह हुने

रोशीको बीचमा फसे चारवटा हायस, उद्धार हुँदै
Featured

रोशीको बीचमा फसे चारवटा हायस, उद्धार हुँदै

सिडिओ, एसपी र इन्स्पेक्टरको निलम्बनको माग गर्दै सांसदहरुको धर्ना
Featured

सिडिओ, एसपी र इन्स्पेक्टरको निलम्बनको माग गर्दै सांसदहरुको धर्ना

हिरासतमा युवाको मृत्युमा परिवार नै सशंकित, छानविन समिति गठन
Featured

हिरासतमा युवाको मृत्युमा परिवार नै सशंकित, छानविन समिति गठन

हिरासतभित्रै थुनुवाले गरे आत्महत्या
Featured

हिरासतभित्रै थुनुवाले गरे आत्महत्या

निर्माण उद्योगमा आपतकाल घोषणा गर्न निर्माण व्यवसायीको माग
Business

निर्माण उद्योगमा आपतकाल घोषणा गर्न निर्माण व्यवसायीको माग

भर्खरै प्राप्त समाचारहरु

दुधौलीमा स्थानीय शिक्षा योजना परिमार्जन सम्बन्धि कार्यशाला सम्पन्न

सिन्धुलीका तीन स्थानीय तहमा आईतबार विद्यालय खुल्ने

करेन्ट लागेर दुधौलीमा एक जनाको मृत्यु

मरिण र दुधौलीबाट भूमि प्रशासन सेवा प्रवाह हुने

रोशीमा पसेका उनानब्बे जना यात्रुको उद्धार, पाँच जना पक्राउ

रोशीको बीचमा फसे चारवटा हायस, उद्धार हुँदै

सिडिओ, एसपी र इन्स्पेक्टरको निलम्बनको माग गर्दै सांसदहरुको धर्ना

हिरासतमा युवाको मृत्युमा परिवार नै सशंकित, छानविन समिति गठन

हिरासतभित्रै थुनुवाले गरे आत्महत्या

दुधौलीमा स्थानीय शिक्षा योजना परिमार्जन सम्बन्धि कार्यशाला सम्पन्न
Featured

दुधौलीमा स्थानीय शिक्षा योजना परिमार्जन सम्बन्धि कार्यशाला सम्पन्न

सिन्धुलीका तीन स्थानीय तहमा आईतबार विद्यालय खुल्ने
Education

सिन्धुलीका तीन स्थानीय तहमा आईतबार विद्यालय खुल्ने

चट्याङ लागेर एकजना घाइते
Featured

करेन्ट लागेर दुधौलीमा एक जनाको मृत्यु

मरिण र दुधौलीबाट भूमि प्रशासन सेवा प्रवाह हुने
Featured

मरिण र दुधौलीबाट भूमि प्रशासन सेवा प्रवाह हुने

रोशीमा पसेका उनानब्बे जना यात्रुको उद्धार, पाँच जना पक्राउ
Uncategorized

रोशीमा पसेका उनानब्बे जना यात्रुको उद्धार, पाँच जना पक्राउ

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied