• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Wednesday, September 16, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Health

कोभिड नियन्त्रणमा सिंगो समाज परिचालित हुनुपर्छ : संयोजक गौतम

इसाझा नेपाल संबाददाता by इसाझा नेपाल संबाददाता
कार्तिक २६, २०७७
in Health, Province 3, Society
0

Share via:

52 Shares
  • Facebook 52
  • Twitter
  • LinkedIn
  • More

सिन्धुली । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इ्रन्सेक) वाग्मति प्रदेशका संयोजक कृष्ण गौतमले कोभिड १९ नियन्त्रणका लागि सिंगो समाज नै परिचालित हुनुपर्ने अवस्था आएको बताएका छन । उनले नागरिक समाज, गैह्रसरकारी संघसंस्थाहरु तथा सञ्चार क्षेत्रको सकारात्मक खबरदारी, सचेतनामूलक अभियान र सहकार्यले राज्यलाई सहयोग गरिरहेको भन्दै यसलाई नागरिकसँग जोड्न अझै भूमिका खेल्नुपर्ने बताएका हुन ।

बुधबार युएसएआडि तथा एफएचआईको सहयोगमा इन्सेकले सिन्धुलीमाढीमा आयोजना गरेको कोभिड १९ ले पारेको प्रभाव ः नागरिक समाज र सञ्चार जगतको भूमिका विषयक अन्तक्र्रिया कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन । राज्यका निकायले स्वास्थ्यको अधिकारलाई सुनिश्चित गर्दै लानुपर्नेमा मा उनले जोड दिएका छन ।
संयोजक गौतमले कोभिड १९ का कारण महिला बालबालिकाहरु बढी प्रभावित रहेको बताउँदै मानवअधिकार उलंघनका घटनाहरु न्यायको पहुँचमा नजाने र रिपोर्टिङमा समेत नआउने गरेको बताए । उनले विगतमा नागरिक समाजका अगुवा संस्थाले विपद व्यवस्थापनमा अग्रमोर्चामा काम गरेको र कोभिड नियन्त्रणमा पनि अग्रपंक्तिमै काम गर्नुपर्नेमा जोड दिए ।

कोभिडका कारण रोग भन्दा भोक र चिन्ताले मानिसहरु मर्न सक्ने अवस्थाको सृजना भएको बताउँदै गौतमले यसको अन्त्य गर्न नागरिक समाज र पत्रकारले जनता र राज्यलाई जोडी जवाफदेहि बनाउन भूमिका खेल्नुपर्ने बताए ।
कार्यक्रममा बोल्दै अन्तर्पार्टी महिला सञ्जालका अध्यक्ष सविता कोईरालाले राज्यलाई नागरिकसँग जोड्ने संघसंस्थाहरु, सञ्चार क्षेत्रलाई नै कोरोनाले प्रभाव पारेको बताउँदै यस्ता संस्था निश्क्रिय हुदा समस्या बढ्दै जाने बताईन ।
उनले महामारीमा महिला बालबालिकाका मुद्दाहरु ओझेलमा परेकाले यसतर्फ नागरिक समाज र सञ्चारजगतको ध्यान जानुपर्नेमा जोड दिईन ।
कार्यक्रममा बोल्दै नेपाल रेडक्रस सोसाईटीका सभापति अशोक श्रेष्ठले नागरिक समाजले कोभिड १९ को उपचार, व्यवस्थापन र पूर्व तयारीमा उल्लेख्य भूमिका खेलेको बताए । उनले पत्रकार, विभिन्न संघसंस्थाहरु, मानवअधिकारकर्मीहरुले कोभिड व्यवस्थापनमा सकारात्मक सहकार्य गरि राज्यलाई सहयोग गरेको बताए ।

Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन

नेपाल पत्रकार महासंघका सचिव विदुर पौडेलले कोभिडले पत्रकारहरुको रोजगारीमा समस्या भएको, जिल्लाका साना लगानीका मिडियाले सञ्चार विजुलीकै पैसा तिर्न नसक्ने अवस्थामा पुगेको बताए । उनले कोभिड १९ नियन्त्रण, रोकथाम र पूर्व तयारीका साथै जनचेतना फैलाउन खटिएका सञ्चारकर्मी नै टिक्न सक्ने अवस्थामा नरहेको बताए ।
नेपाल पत्रकार महासंघ सिन्धुलीका संस्थापक अध्यक्ष शेषराज दाहालले कोभिड १९ को परिक्षण कमी भएको र संक्रमण भुसको आगो जस्तो सल्किएकाले भोलिको जोखिमको व्यवस्थापनमा ध्यान दिनुपर्ने बताए ।
जिल्ला स्तरीय मानवअधिकार सञ्जालका संयोजक द्वारिका काफ्लेको अध्यक्षतामा भएको कार्यक्रममा गैससकर्मीहरुले कृषि, पशु लगाएतका क्षेत्रमा उत्पादनमा ह«ास आएको, संघसंस्थाहरुले जिविको पार्जनसँग जोडेर र कोभिड न्युनिकरणमा सचेतना फैलाएर, स्वास्थ्य सामग्री सहयोग गरेर विभिन्न तरिकाले सहयोग गरेको बताएका छन भने महिला बालबालिकाको न्यायको पहुँचमा समस्या भएको बताएका छन ।
यस्तै सञ्चारकर्मीहरुले जोखिम मोलेर पत्रकारिता गरेको, पारिश्रमिकमा कटौती भएको, बेतलबी विदा बस्नुपरेको गुनासो गरेका छन । सञ्चार क्षेत्रका लागि राहत पुग्ने खालका कार्यक्रम ल्याउन तीनै तहका सरकारले नसोंचेको पनि उनीहरुले गुनासो गरेका छन । यस्तै कोभिडले शिक्षा, स्वास्थ्य, रोजगारी, कृषि, सञ्चार लगाएतका क्षेत्रमा असर परेको छलफलका सहभागिले बताएका थिए । उनीहरुले कोभिडले मानवीय संवेदना हराउँदै गएको बताएका थिए ।
कार्यक्रममा इन्सेक बाग्मति प्रदेशका कार्यक्रम संयोजक गणेश भण्डारीले विषयवस्तुमाथि प्रकाश पारेका थिए भने समाजसेवी राम बहादुर हायु, महिला मानवअधिकार सञ्जालका अध्यक्ष अप्सरा खड्का, अधिकारकर्मी अनिता पहाडी, पत्रकार राधिका बुढाथोकी, सहकार्य नेपालका सन्जिव सुनुवार लगाएतले कोभिडले पारेको असरका बारेमा जानकारी गराएका थिए ।

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Previous Post

उच्च सावधानीका साथ मनाईयो सिन्धुलीगढी विजय उत्सव

Next Post

पर्यटन प्रवद्र्धनका लागि स्वल्पाठानामा उद्धव स्मृति पार्क

सम्बन्धित खबरहरु

बाढी पीडितलाई सिन्धुलीका सामुदायिक वनको आर्थिक सहयोग
Featured

बाढी पीडितलाई सिन्धुलीका सामुदायिक वनको आर्थिक सहयोग

ऋषि पञ्चमी : धार्मिक मान्यता, चेतना र आधुनिकताको सन्तुलन
Featured

ऋषि पञ्चमी : धार्मिक मान्यता, चेतना र आधुनिकताको सन्तुलन

तीजदेखि ऋषिपञ्चमीसम्म : परम्परा, चेतना र परिवर्तनको यात्रा
Featured

तीजदेखि ऋषिपञ्चमीसम्म : परम्परा, चेतना र परिवर्तनको यात्रा

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?
Featured

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित
Featured

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग
Featured

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित
Featured

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित

सिन्धुलीमा लाखे नाच : संकलित रकम रसुवा बाढीपीडितलाई सहयोग गरिने
Featured

सिन्धुलीमा लाखे नाच : संकलित रकम रसुवा बाढीपीडितलाई सहयोग गरिने

विपदलाई लक्षित गरि सिन्धुलीमा खुला रक्तदान
Featured

विपदलाई लक्षित गरि सिन्धुलीमा खुला रक्तदान

भर्खरै प्राप्त समाचारहरु

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied