• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Sunday, May 10, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Featured

उच्च सावधानीका साथ मनाईयो सिन्धुलीगढी विजय उत्सव

बिमला पाण्डे by बिमला पाण्डे
कार्तिक २४, २०७७
in Featured, Province 3
0

Share via:

33 Shares
  • Facebook 33
  • Twitter
  • LinkedIn
  • More

सिन्धुली । कार्तिक २४ अर्थात सिन्धुलीगढी विजय उत्सव सोमबार सिन्धुलीगढीमा मनाईएको छ । उच्च सावधानीका बीच स्वास्थ्यका मापदण्ड पालना गरि निश्चित व्यक्तिको उपस्थितिमा मनाईएको २५३ औं विजय उत्सव निरन्तरता र उत्साह विहिन तरिकाले मनाईएको छ ।

विजय उत्सवमा न कुनै बाजा गाजा, न कुनै मानिसको भिडभाड, न कुनै प्रदर्शनी, फोटो खिच्ने रमाउने कुनै पनि काम भएन केबल विगतको निरन्तरता र विरताको सम्झना मात्रका रुपमा मनाईयो ।
कमलामाई नगरपालिका सिन्धुलीको आयोजना तथा नेपाल पत्रकार महासंघ सिन्धुलीको सहयोगमा मनाईएको विजय दिवसमा कुनै रौनकता थिएन । नत आन्तरिक तथा बाह्य पर्यटक नै देखिन्थे ।

हरेक वर्षको कार्तिक २४ गते जस्तो सोमबार सदरमुकामबाट नेपाली झण्डा सहितको सवारी ¥याली पनि भएन । जिल्ला तथा जिल्ला बाहिर कार्यक्रममा कुनै पनि औपचारिक पत्राचार गरिएन । कमलामाई नगरपालिकाका खड्ग खत्रीले दिवसका अवसरमा ठूलो गढीमा झण्डोत्तोलन गरे भने नेपाली सेनाले सलामी अर्पण ग¥यो ।
सुरक्षाकर्मी, केहि जनप्रतिनिधि, केहि कर्मचारी, पत्रकार, तत्कालिन युद्धको नेतृत्व लगाएतका सामान्य उपस्थितिमा कार्यक्रम सम्पन्न गरिएको छ । नीजि सवारी साधनमा स्वेच्छाले पुगेका केहि नागरिकहरु बाहेक कार्यक्रममा बाक्लो उपस्थिति रहेन ।

नेपाल पत्रकार महासंघले वि.सं. १८२४ मा अंग्रेज फौजलाई विश्वमै पहिलो पटक परास्त गरेको सम्झनामा वि.सं. २०६७ सालदेखि यो उत्सव मनाउन थालेको हो । विजय उत्सव मनाउन थालेको ११ औं वर्ष भईसकेको छ ।
सिन्धुलीगढीमा झण्डोत्तोलन गर्दै कमलामाई नगरपालिकाका मेयर खड्ग खत्रीले नेपाली सेना, आम नागरिकको सहयोगमा सिन्धुलीगढीको वृहत्तर विकासको काम भईरहेको बताए । उनले सिन्धुलीगढी संग्राहलय निर्माण, सिन्धुलीगढी युद्धका योद्धाहरु, बंशु गुरुङ, बंशुधर पाण्डे लगाएतका ६ वटा नायकको शालिक निर्माणको टेन्डर भईसकेकोले त्यसको काम पुस अन्तिमसम्म सकिने बताए । त्यस्तै समाधि पार्क निर्माण, रानी दरबार निर्माण लगाएतका काम समेत अगाडि बढेको बताए ।
उनले सिन्धुलीगढीको ऐतिहासिक, पुरातात्विक महत्व नमर्ने गरि पुनःनिर्माण भईरहेको बताए ।

यस्तै गढीमा गोर्खाली सेनालाई उच्च सम्मान मिलेको बताउँदै इतिहास संरक्षणको काम उच्च सम्मानका साथ सबैको सहयोगमा गर्नृपर्ने बताए । उनले गोर्खाली फौजको गर्विलो इतिहास सिन्धुलीगढीले बोकेको बताए । कार्यक्रममा कमलामाई नगरपालिकाका उपमेयर मञ्जु देवकोटाले उपस्थित व्यक्तिहरुलाई स्वागत गरेकी थिईन भने नेपाल पत्रकार महासंघ सिन्धुलीका अध्यक्ष होम कुमार कार्कीले धन्यावाद ज्ञापन गरेका थिए ।
पुर्खाको सम्झनामा स्वास्थ्य सामग्री
सिन्धुलीगढी विजय उत्सव मनाउन तनहुँबाट आएका तत्कालिन शिकारी सरदार बंशु गुरुङका सन्तानले कमलामाई नगरपालिकालाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेका छन ।

Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन

केहि वर्षदेखि कार्तिक २४ मा पुर्खाको गौरवपूर्ण इतिहासको सम्झनामा मनाईने विजय उत्सवमा सिन्धुली आउने गरेका उनीहरुले यो वर्ष कोरोना महामारीमा पनि सिन्धुली आए । उनीहरुले विजय उत्सवको कार्यक्रममै कमलामाई नगरपालिकाका प्रमुख खड्ग खत्रीलाई ४० हजार बराबरको स्वास्थ्य सामग्री हस्तान्तरण गरेका छन ।

बंशु गुरुङ प्रतिष्ठानका क्याप्टेन लालजंग गुरुङले उक्त स्वास्थ्य सामग्री हस्तान्तरण गरेका हुन । उनी सहित ६ जनाको टोली सिन्धुलीगढी विजय उत्सवमा आएका थिए ।

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Previous Post

कोरोना महामारीकाबीच सिन्धुलीगढी विजय उत्सव मनाईदै, झण्डोत्तोलन र सलामीको कार्यक्रम हुने

Next Post

कोभिड नियन्त्रणमा सिंगो समाज परिचालित हुनुपर्छ : संयोजक गौतम

सम्बन्धित खबरहरु

दुधौलीमा स्थानीय शिक्षा योजना परिमार्जन सम्बन्धि कार्यशाला सम्पन्न
Featured

दुधौलीमा स्थानीय शिक्षा योजना परिमार्जन सम्बन्धि कार्यशाला सम्पन्न

सिन्धुलीका तीन स्थानीय तहमा आईतबार विद्यालय खुल्ने
Education

सिन्धुलीका तीन स्थानीय तहमा आईतबार विद्यालय खुल्ने

चट्याङ लागेर एकजना घाइते
Featured

करेन्ट लागेर दुधौलीमा एक जनाको मृत्यु

मरिण र दुधौलीबाट भूमि प्रशासन सेवा प्रवाह हुने
Featured

मरिण र दुधौलीबाट भूमि प्रशासन सेवा प्रवाह हुने

रोशीको बीचमा फसे चारवटा हायस, उद्धार हुँदै
Featured

रोशीको बीचमा फसे चारवटा हायस, उद्धार हुँदै

सिडिओ, एसपी र इन्स्पेक्टरको निलम्बनको माग गर्दै सांसदहरुको धर्ना
Featured

सिडिओ, एसपी र इन्स्पेक्टरको निलम्बनको माग गर्दै सांसदहरुको धर्ना

हिरासतमा युवाको मृत्युमा परिवार नै सशंकित, छानविन समिति गठन
Featured

हिरासतमा युवाको मृत्युमा परिवार नै सशंकित, छानविन समिति गठन

हिरासतभित्रै थुनुवाले गरे आत्महत्या
Featured

हिरासतभित्रै थुनुवाले गरे आत्महत्या

निर्माण उद्योगमा आपतकाल घोषणा गर्न निर्माण व्यवसायीको माग
Business

निर्माण उद्योगमा आपतकाल घोषणा गर्न निर्माण व्यवसायीको माग

भर्खरै प्राप्त समाचारहरु

दुधौलीमा स्थानीय शिक्षा योजना परिमार्जन सम्बन्धि कार्यशाला सम्पन्न

सिन्धुलीका तीन स्थानीय तहमा आईतबार विद्यालय खुल्ने

करेन्ट लागेर दुधौलीमा एक जनाको मृत्यु

मरिण र दुधौलीबाट भूमि प्रशासन सेवा प्रवाह हुने

रोशीमा पसेका उनानब्बे जना यात्रुको उद्धार, पाँच जना पक्राउ

रोशीको बीचमा फसे चारवटा हायस, उद्धार हुँदै

सिडिओ, एसपी र इन्स्पेक्टरको निलम्बनको माग गर्दै सांसदहरुको धर्ना

हिरासतमा युवाको मृत्युमा परिवार नै सशंकित, छानविन समिति गठन

हिरासतभित्रै थुनुवाले गरे आत्महत्या

दुधौलीमा स्थानीय शिक्षा योजना परिमार्जन सम्बन्धि कार्यशाला सम्पन्न
Featured

दुधौलीमा स्थानीय शिक्षा योजना परिमार्जन सम्बन्धि कार्यशाला सम्पन्न

सिन्धुलीका तीन स्थानीय तहमा आईतबार विद्यालय खुल्ने
Education

सिन्धुलीका तीन स्थानीय तहमा आईतबार विद्यालय खुल्ने

चट्याङ लागेर एकजना घाइते
Featured

करेन्ट लागेर दुधौलीमा एक जनाको मृत्यु

मरिण र दुधौलीबाट भूमि प्रशासन सेवा प्रवाह हुने
Featured

मरिण र दुधौलीबाट भूमि प्रशासन सेवा प्रवाह हुने

रोशीमा पसेका उनानब्बे जना यात्रुको उद्धार, पाँच जना पक्राउ
Uncategorized

रोशीमा पसेका उनानब्बे जना यात्रुको उद्धार, पाँच जना पक्राउ

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied