• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Thursday, September 17, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Featured

दशैं तिहार कोभिड योजना, वडामा ‘व्यवस्थापन समिति’ र टोलमा ‘एक्सन टिम’

बिमला पाण्डे by बिमला पाण्डे
अशोज २३, २०७७
in Featured, Health, Province 3
0

Share via:

0 Shares
  • Facebook 0
  • Twitter
  • LinkedIn
  • More

सिन्धुली । जिल्लामा दशैं तिहारमा जिल्ला बाहिरबाट भित्रिने नागरिकका कारण कोभिड १९ को जोखिम बढ्ने र त्यसको नियन्त्रणमा समस्या आउने आँकलन सहित दर्शै तिहार कोभिड योजना निर्माण गरिएको छ । मंगलबार बसेको जिल्ला स्तरको सर्वदलिय सर्वपक्षिय बैठकको निर्णय अनुसार जिल्लामा भित्रने नागरिकको निगरानी, स्वास्थ्य सुरक्षा लगाएतका विषयमा काम गर्नका लागि हरेक ८९ वटा वडामा वडा स्तरको कोभिड १९ व्यवस्थापन तथा सहजीकरण समिति र टोल टोलमा एक्सन टिम निर्माण गरिने भएको छ । एक्सन टिम र कोभिड १९ व्यवस्थापन टिम ५, ५ सदस्यीय रहने छन ।

Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन

जसका लागि सबै पालिकामा पत्राचार समेत भएको प्रमुख जिल्ला अधिकारी योगेन्द्र प्रसाद पाण्डेले बताएका छन । उनका अनुसार कोभिड संक्रमणको अवस्था भयावह बन्न सक्ने भएकाले नागरिकको स्वास्थ्यलाई मध्येनजर गरि समितिहरु निर्माण गरि काम थालिएको हो । जिल्लाका नौ वटै स्थानीय तहका सबै वडामा वडाध्यक्षको संयोजकत्वमा स्वास्थ्य चौकीको प्रतिनिधि, प्रहरी चौकीको प्रतिनिधि, राजनीतिक दलको प्रतिनिधि, महिला स्वयम् सेविका, स्थानीय समाजसेवी रहने गरि कोभिड १९ व्यवस्थापन तथा सहजीकरण समिति निर्माण गरिने छ ।
यस्तै ४० देखि ५० घर समेट्ने गरि प्रत्यक्ष निगरानी गर्न र स्वास्थ्यमा समस्या आएमा उपचारका लागि स्वास्थ्य संस्था पु¥याउने, ट्रयाकिङ गर्ने, सूचना प्रवाह गर्ने गरि एक्सन समिति निर्माण गरिने भएको हो ।
एक्सन समितिले आफ्नो क्षेत्रमा को को जिल्ला बाहिरबाट भित्रिए, उनीहरुको स्वास्थ्य अवस्था के छ ? उनीहरुको आवतजावतको अवस्था के छ ? भनि निगरानी गर्ने छ भने कोहि विरामी परेमा स्वास्थ्य संस्थामा पु¥याउन वा चेकजाँचका लागि समन्वय गर्ने काम गर्ने छ ।
जिल्लामा भित्रनेहरुको तथ्यांक लिनुका साथै सम्भावित जोखिमलाई कम गर्नका लागि उक्त योजना बनाई कार्यान्वयनका लागि सबै स्थानीय तहलाई पत्र पठाईएको प्रमुख जिल्ला अधिकारी पाण्डेले बताएका छन । कमलामाई नगरपालिका लगाएतका स्थानीय तहले कार्यान्वयन सुरु गरिसकेको जानकारी दिएका ेपनि उनले बताए ।
यस्तै दशैं तिहार लगाएतका चाडवाडलाई लक्षित गरि प्रशासनले आइसोलेट, क्वारेन्टाईन लगाएतका मापदण्ड पनि बनाएको छ । जोखिमलाई मध्येनजर गरि होम आइसोलेसन वा संस्थागत आइसोलेसनमा राख्ने व्यवस्थालाई समेत व्यवस्थापन गरिने गरि काम हुन थालेको पनि पाण्डेले बताएका छन ।
यस्तै जिल्लामा धेरै मानिसको भेला हुने, खेलकुद, सार्वजनिक कार्यक्रमहरु गर्ने, विद्यालय खोल्ने लगाएतका भिडभाड हुने कार्य नगर्न नगराउन पनि प्रशासनले अनुरोध गरेको छ । यो सँगै मास्कको प्रयोग, दुरी कायम र सेनिटाईजर प्रयोग तथा हात धुने कुरालाई अनिवार्य समेत गरेको छ ।
कार्ययोजना सहित गरिएको निर्णयले कोभिड नियन्त्रणमा मद्दत पुग्ने पनि प्रजिअ पाण्डेले बताए । उनका अनुसार कार्तिकको पहिलो साताबाट कोभिड १९ परिक्षणको दायरा बढाईने, ५ वेडको आसियु सहितको ५० शैयाको आइसोलेसन सञ्चालनमा आउने र थप वेडको व्यवस्थापन समेत गरिरहेको पनि उनले जनाएका छन । उनले पिसिआर मेसिन समेत जडानको लागि काम अगाडि बढेको जानकारी दिए ।

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Previous Post

सिन्धुलीमा थपिए ४३ जना संक्रमित, गम्भिर विरामी देखिन थाले

Next Post

कमलामाई र गोलञ्जोर मातहतका सबै सेवा बन्द

सम्बन्धित खबरहरु

बाढी पीडितलाई सिन्धुलीका सामुदायिक वनको आर्थिक सहयोग
Featured

बाढी पीडितलाई सिन्धुलीका सामुदायिक वनको आर्थिक सहयोग

ऋषि पञ्चमी : धार्मिक मान्यता, चेतना र आधुनिकताको सन्तुलन
Featured

ऋषि पञ्चमी : धार्मिक मान्यता, चेतना र आधुनिकताको सन्तुलन

तीजदेखि ऋषिपञ्चमीसम्म : परम्परा, चेतना र परिवर्तनको यात्रा
Featured

तीजदेखि ऋषिपञ्चमीसम्म : परम्परा, चेतना र परिवर्तनको यात्रा

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?
Featured

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित
Featured

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग
Featured

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित
Featured

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित

सिन्धुलीमा लाखे नाच : संकलित रकम रसुवा बाढीपीडितलाई सहयोग गरिने
Featured

सिन्धुलीमा लाखे नाच : संकलित रकम रसुवा बाढीपीडितलाई सहयोग गरिने

विपदलाई लक्षित गरि सिन्धुलीमा खुला रक्तदान
Featured

विपदलाई लक्षित गरि सिन्धुलीमा खुला रक्तदान

भर्खरै प्राप्त समाचारहरु

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied