• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Friday, May 15, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Featured

पत्रकार महासंघ सिन्धुलीद्वारा एक वर्षको सदस्यता शुल्क मिनाहा

बिमला पाण्डे by बिमला पाण्डे
साउन २९, २०७७
in Featured, Health, Province 3, Society
0

Share via:

126 Shares
  • Facebook 126
  • Twitter
  • LinkedIn
  • More

सिन्धुली । नेपाल पत्रकार महासंघ सिन्धुलीले महासंघको सदस्यहरुलाई एक वर्षको नविकरण छुट दिने भएको छ । महासंघले आफ्ना सदस्यहरुको एक वर्षको नविकरण शुल्क व्यहोरी सदस्यहरुलाई छुट दिने निर्णय गरेको हो ।
महासंघ जिल्ला शाखाको विहिबार बसेको कार्य समितिको वैठकले कोभिड १९ का कारण पत्रकारहरु आर्थिक संकटमा परेको निश्कर्ष निकाल्दै एक वर्षको सदस्यता नविकरण गरिदिने भएको हो ।

Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन

पत्रकारहरु कोभिड १९ का कारण आर्थिक संकटमा परेको ठहर गर्दै बैठकले एक वर्षको सदस्यता शुल्क मिनाहा गरेको हो । नविकरणका लागि अन्य वर्षको रकम तिर्ने पत्रकारले मात्र एक वर्षको सदस्यता शुल्क मिनाहा पाउने छन र शाखाले एक वर्षको रकम थपेर नविकरण गरिदिने भएको महासंघका सचिव विदुर पौडेलले बताएका छन ।
५४ जना सदस्यहरु महासंघ जिल्ला शाखामा आवद्ध रहेका छन । नेपाल पत्रकार महासंघले साउन मसान्तसम्ममा सदस्यता नविकरण गर्ने मिति तय गरेको छ । जिल्ला शाखा सदस्यहरुले शनिबारसम्मका लागि सदस्यता नविकरणको लागि सदस्यता शुल्क बुझाउनु पर्ने छ ।
यस्तै शाखा अध्यक्ष राजन कार्कीको अध्यक्षतामा बसेको कार्य समितिको बैठकले कोभिड १९ को संक्रमणको जोखिममा पत्रकारहरु रहेकाले कोभिडका कारण पत्रकारहरुलाई पर्ने समस्या समाधान गर्न जिल्लाका सबै स्थानीय तहसँग समन्वय गर्ने निर्णय गरेको छ ।

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Previous Post

एकसय दुई जनाको स्वाव परिक्षणका लागि पठाईयो, सिन्धुली अस्पतालका नियमित सेवा बन्द

Next Post

एकैदिन सिन्धुलीमा १३ जना संक्रमित, अस्पतालमा वेड अभाव

सम्बन्धित खबरहरु

मुल्य वृद्धि र धरपकड विरुद्ध निर्माण व्यवसायीहरुको आन्दोलन
Business

मुल्य वृद्धि र धरपकड विरुद्ध निर्माण व्यवसायीहरुको आन्दोलन

दश महिनामा सवारी दुर्घटनामा परि बीस जनाको मृत्यु
Featured

दश महिनामा सवारी दुर्घटनामा परि बीस जनाको मृत्यु

ढुंगाले लागेर एक जना गम्भिर घाईते
Featured

ढुंगाले लागेर एक जना गम्भिर घाईते

बसपार्क र धुरा बजार अनुगमन, छ व्यवसायीलाई जरिवाना
Business

बसपार्क र धुरा बजार अनुगमन, छ व्यवसायीलाई जरिवाना

फिक्कलका सामुदायिक विद्यालयको सर्वोत्कृष्ट एसइइ नतिजा
Education

फिक्कलका सामुदायिक विद्यालयको सर्वोत्कृष्ट एसइइ नतिजा

नेपाल एसविआई बैंक लुटपाटमा संलग्न थप एक जना पक्राउ
Featured

गाँजा सहित एक जना पक्राउ

खुर्कोट हिरासतमा थुनुवा मृत्यु घटना : इन्स्पेक्टर र जवानलाई विभागीय कारबाहीको सिफारिस
Featured

खुर्कोट हिरासतमा थुनुवा मृत्यु घटना : इन्स्पेक्टर र जवानलाई विभागीय कारबाहीको सिफारिस

जंगली च्याउ खाँदा ६ जना विरामी
Featured

जंगली च्याउ खाँदा ६ जना विरामी

सिन्धुलीको एसइइको नतिजा : आठ विद्यालयका बिस जनाले ल्याए ४ जिपिए
Education

सिन्धुलीको एसइइको नतिजा : आठ विद्यालयका बिस जनाले ल्याए ४ जिपिए

भर्खरै प्राप्त समाचारहरु

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied