• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Wednesday, September 16, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Featured

सिन्धुलीका वनमा अनियमितता छैन : समिति

बिमला पाण्डे by बिमला पाण्डे
साउन १६, २०७७
in Featured, Province 3, Society
0

Share via:

0 Shares
  • Facebook 0
  • Twitter
  • LinkedIn
  • More

सिन्धुली । संघिय संसदको कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिले जिल्लाको वैज्ञानिक वन बनाईएका सामुदायिक वनमा अनियमितता नभएको ठहर गरेको छ । वैज्ञानिक वनको अवस्थाको बिषयमा स्थलगत अनुगमन गरेको समितिले जिल्लाका सरोकारवालासँग पनि छलफल गरेको छ ।
कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिकी सभापति पूर्ण कुमारी सुवेदीको नेतृत्वमा अनुगमनका लागि आएको टोलीले अनुगमनसँगै जिल्लाका सरोकारवाला निकायसँग डिभिजन वन कार्यालयमा अन्र्तक्रिया गरेको छ ।

वैज्ञानिक वन लागु भएका सामुदायिक वनहरुमा वन विनाश भएको गुनासो आएपछि कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिले वैज्ञानिक वन लागु भएका जिल्लाहरुमा रहेका सामुदायिक वनहरुको अवस्थाको विषयमा स्थलगत अनुगमन गर्ने क्रममा सिन्धुलीमा पनि अनुगमन गरेको हो ।
अनुगमनका क्रममा तराईका जिल्लाहरुको तुलनामा सिन्धुलीमा मापदण्ड विपरित रुखहरु काटेको नपाईएको समितिले जनाएको छ । स्थलगत अवलोकनपछि समितिका संयोजक सुवेदीले कैलाली, कञ्चनपुरमा जुन रुपमा वैज्ञानिक वनको नाममा फडानी भएको थियो, त्यो अवस्था सिन्धुलीमा नदेखिएको बताइन ।
वैज्ञानिक वनको नाममा केहि स्थानमा वदमासी भएको पाइएको भए पनि सिन्धुलीमा त्यस्तो नदेखिएको उनले बताईन । वैज्ञानिक वन लागु भएर कटान भएको स्थान आएर हेर्दा माउ रुख र पुनः उत्पादनको अवस्था पनि सन्तोष जनक पाइएको समितिका सदस्यहरुले बताए । जिल्लाका ८७ वटा सामुदायिक वनमा वैज्ञानिक वन कार्यक्रम लागु भएका छन ।
अनुगमनमा समितिका सदस्यहरु घनश्याम खतिवडा, राज बहादुर बुढा क्षेत्री, शान्ता चौधरी र शान्तिमाया पाख्रिन आएका थिए ।
यस्तै समितिले संसद गणेश कुमार पहाडी, वागमति प्रदेशसभा सदस्य प्रदिप कटुवाल, कमलामाई नगरपालिका प्रमुख खड्ग बहादुर खत्री, उपप्रमुख मञ्जु देवकोटा, सामुदायिक वन उपभोत्ता महासंघ, जिल्ला महासंघ सिन्धुलीका अध्यक्ष हितलाल श्रेष्ठ, महासंघका प्रदेश उपाध्यक्ष कृष्णकुमार श्रेष्ठ, विभिन्न सामुदायिक वनका उपभोक्ता तथा पदाधिकारीहरुसँग अन्तक्र्रिया समेत गरेको छ ।

Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन
फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Previous Post

तपाईको मास्क खै ?

Next Post

सांसद यादवलाई संक्रमण पुष्टि भएपछि वन कार्यालयको सेवा बन्द

सम्बन्धित खबरहरु

बाढी पीडितलाई सिन्धुलीका सामुदायिक वनको आर्थिक सहयोग
Featured

बाढी पीडितलाई सिन्धुलीका सामुदायिक वनको आर्थिक सहयोग

ऋषि पञ्चमी : धार्मिक मान्यता, चेतना र आधुनिकताको सन्तुलन
Featured

ऋषि पञ्चमी : धार्मिक मान्यता, चेतना र आधुनिकताको सन्तुलन

तीजदेखि ऋषिपञ्चमीसम्म : परम्परा, चेतना र परिवर्तनको यात्रा
Featured

तीजदेखि ऋषिपञ्चमीसम्म : परम्परा, चेतना र परिवर्तनको यात्रा

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?
Featured

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित
Featured

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग
Featured

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित
Featured

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित

सिन्धुलीमा लाखे नाच : संकलित रकम रसुवा बाढीपीडितलाई सहयोग गरिने
Featured

सिन्धुलीमा लाखे नाच : संकलित रकम रसुवा बाढीपीडितलाई सहयोग गरिने

विपदलाई लक्षित गरि सिन्धुलीमा खुला रक्तदान
Featured

विपदलाई लक्षित गरि सिन्धुलीमा खुला रक्तदान

भर्खरै प्राप्त समाचारहरु

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied