• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Friday, July 31, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Featured

तपस्वी बम्जनको आश्रममा सिआईविको छापा

बिमला पाण्डे by बिमला पाण्डे
असार ४, २०७७
in Featured, Province 3, Society
0

Share via:

0 Shares
  • Facebook 0
  • Twitter
  • LinkedIn
  • More

सिन्धुली । आनीहरुलाई बेपत्ता बनाएको र हत्या सम्बन्धी मुद्दामा पक्राउ पुर्जी जारी गरिएका तपस्वी रामबहादुर बम्जनको सिन्धुलीस्थित आश्रममा प्रहरीले छापा मारेको छ ।

Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन
तपस्वी राम बहादुर बम्जनको सिन्धुली आश्रममा सार्वजनिक हुदा उनको दर्शन गर्न लाईनमा बसेका भक्तजनहरु । फाइल तस्वीर

प्रहरीले दुईवटा तालिम प्राप्त कुकुर परिचालन गरेर खोजी गरे पनि बम्जनलाई भने फेला पार्न सकेन । केन्द्रीय अनुसन्धान व्युरोको टोलीले कमलामाई नगरपालिका–८ पैरेस्थित आश्रम क्षेत्र शिल गरेर खोजतलास गरेको थियो । यसअघि पनि प्रहरीले यो आश्रममा छापा मारेको थियो ।
उनको खोजी भईरहे पनि प्रहरीले फेला पार्न सकेको छैन । बम्जन विरुद्ध आश्रममा आनीहरू बेपत्ता बनाएको, हत्या गरेको जस्ता अभियोग लागेपछि जिल्ला अदालत सर्लाहीले पक्राउ पुर्जी जारी गरेको थियो । बम्जनलाई पक्रन आएको टोलीलाई खोजी कार्यमा जिल्ला प्रहरी कार्यालय सिन्धुलीले सहयोग गरेको सिन्धुली प्रहरी प्रमुख एसपी रञ्जु सिग्देलले बताइन् ।

उता बोधि श्रवण धर्म संघले भने प्रहरीले खोजतलासका नाममा पटक–पटक दुःख दिएको आरोप लगाउँदै बमजन तीन वर्षका लागि ध्यानमा रहेको जनाएको छ । सिन्धुलीमा करिब ४२ बिगाहामा बम्जनको आश्रम रहेको छ । जसमा २४ बिगाहा लालपुर्जा भएको र बाँकी सामुदायिक वनको जग्गा रहेको छ ।

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Previous Post

सुनकोशी गाउँपालिकाले एम्बुलेन्स व्यवस्थित गर्ने

Next Post

समाजसेवी थापा र पत्रकार गुरुङद्वारा स्वास्थ्य सामग्री सहयोग

सम्बन्धित खबरहरु

पत्रकारविरुद्ध उजुरीप्रति नेपाल पत्रकार महासंघको आपत्ति
Featured

धार्मिक सद्भाव जोगाउन सरकार सक्रिय हुनुपर्छ : एमाले नेता भट्टराई

उच्च शिक्षामा उद्यमशीलता र दिगोपनलाई संस्थागत गर्न जोड

पत्रकारमाथि प्रशासनिक उजुरी दर्ता गरिनु प्रेस स्वतन्त्रता विरुद्ध : पत्रकार महासंघ बागमती

पत्रकार नेपालीमाथिको मुद्दा फिर्ता लिन प्रेस युनियनको माग

पत्रकार विरुद्धको उजुरी फिर्ता नलिए आन्दोलनमा जाने चौतारीको चेतावनी

अध्यक्ष श्रेष्ठमाथिको दुर्व्यवहारप्रति उवासंघको आपत्ति

पत्रकारमाथि उजुरी दर्ता प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप : राष्ट्रिय फोटो पत्रकार समूह

पत्रकारमाथि मुद्दा दर्तापछि पत्रकारसम्बद्ध संस्थाहरु सक्रिय, पाँच सदस्यीय कार्यदल गठन

भर्खरै प्राप्त समाचारहरु

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied