• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Wednesday, July 29, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Featured

कोरोना जित्ने तरिका : आइसोलेसनमै टिकटक बनाउँदै संक्रमितहरु

बिमला पाण्डे by बिमला पाण्डे
जेष्ठ ३०, २०७७
in Featured, Health, Province 3
0

Share via:

23 Shares
  • Facebook 23
  • Twitter
  • LinkedIn
  • More

सिन्धुली । धेरैलाई लागेका होला कोरोना संक्रमण देखिए पछि आइसोलेसनमा बसेका विरामी मानसिक तनावमा होलान । त्रसित होलान । परिवारमा चिन्ता होला । तर सिन्धुलीका कोरोना संक्रमितहरु भने सिन्धुली अस्पतालको आइसोलेसनमै नाचेर गाएर दिन विताउँछन । उनीहरुलाई कोरोना संक्रमण पुष्टि भएपछि क्वारेन्टाईनबाट आइसोलेसनमा आएदेखि नै उनीहरु यसरी रमाएका छन ।

Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन

भारतबाट आएका ती तीनजनामा क्वारेन्टाईनमा रहेका बेला कोरोना संक्रमण देखिएको थियो । संक्रमणपछि आइसोलेसनमा भर्ना गरिएको थियो । संक्रमण पुष्टि भएपछि क्वारेन्टाइन र आएसोलेसनबाटै संक्रमितहरु फरार हुने गरेको खबर आइरहदा उनीहरु भने आइसोलेसनमै म्युजिक डान्स र टिकटक बनाउनमै व्यस्त देखिएका छन ।
उनीहरुको उच्च मनोवल र कोरोना परास्त गर्ने आईडियाले अस्पतालका स्वास्थ्यकर्मी तथा व्यवस्थापन पक्ष समेत खुशी भएको छ । अस्पतालका कोभिड १९ फोकल पर्सन डा. प्रसन्नजंग राजभण्डारीका अनुसार संक्रमितकै अनुरोधमा अस्पताल व्यवस्थापनले उनीहरुको म्युजिक डान्सको भिडियो सार्वजनिक गरेको छ ।
उनीहरुको पिरिवार, आफन्त र समाजमा कोरोनाको त्रास बढीरहे पनि संक्रमितहरु भने उपचाररत आइसोलेसन कक्षमा उच्च आत्मवलसहित रमाई रहेका हुन्। कोरोना भाइरसको संक्रमण पोजिटिभ देखिएपछि सिन्धुली अस्पतलाको आइसोलेसन कक्षामा उपचार गरायरहेका तीन जना पुरुषहरु हरेक दिनजसो म्युजिक डान्स, टिकटकमा रमाई रमाइरहेको भिडियो सार्वजनिक हुने गरेको छ।
जिल्लामा पहिलो पटक कोरोना भाइरस संक्रमण पोजिटिभ देखिएका कमलामाई १४ रानिवासका २३ वर्षीया पुरुष र दोस्रो पटक एकैसाथ कोरोना पुष्टि भएका कमलामाई ११ का २३ वर्षीया र तिनपाटन गाउँपालिका ३ का २५ वर्षीया पुरुषलाई उपचारका लागि आइसोलेसनमा भर्ना गरिएको छ । संक्रमित ३ जनालाई एउटै कोठाको ३ वटा वेडमा राखिएको छ ।
तर उनीहरुमा न त कोरोना भाइरस संक्रमण भएको जस्तो छ न उनीहरुमा कुनै दुःख र त्रास नै । बरु आत्मबलका साथ सबैलाई प्रेरणा दिने गरी म्युजिक डान्स, टिकटकमा रमाई रहेको राजभण्डारीले बताए । उनीहरुले परिवार र समाजमा कोरोना संक्रमणबाट फैलिएको त्रास मेटाउन र आफु स्वस्थ रहन यसरी टिकटक र भिडियो बनाएको राजभण्डारीले बताए । सिन्धुली अस्पतालले जनाए अनुसार अवको तीन दिन पछि उनीहरुको अर्को पटक कोरोना परिक्षण हुने छ ।

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Previous Post

विवाह उत्सवमा अस्पताललाई वाटर डिस्पेन्सर

Next Post

सिन्धुलीमा थप एकजनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या पाँच पुग्यो

सम्बन्धित खबरहरु

पत्रकारमाथि उजुरी दर्ता प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप : राष्ट्रिय फोटो पत्रकार समूह
Featured

पत्रकारमाथि उजुरी दर्ता प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप : राष्ट्रिय फोटो पत्रकार समूह

पत्रकारमाथि मुद्दा दर्तापछि पत्रकारसम्बद्ध संस्थाहरु सक्रिय, पाँच सदस्यीय कार्यदल गठन
Featured

पत्रकारमाथि मुद्दा दर्तापछि पत्रकारसम्बद्ध संस्थाहरु सक्रिय, पाँच सदस्यीय कार्यदल गठन

सिन्धुलीमा तीन वर्षमा एक सय पाँच यौनजन्य हिंसाका घटना
Featured

सिन्धुलीमा तीन वर्षमा एक सय पाँच यौनजन्य हिंसाका घटना

सिन्धुलीमा बढ्दै लागुऔषधका मुद्दाहरु
Featured

सिन्धुलीमा बढ्दै लागुऔषधका मुद्दाहरु

एकसठ्ठी प्रतिशत घरेलु हिंसाका घटना कमलामाई नगरपालिकामा
Featured

एकसठ्ठी प्रतिशत घरेलु हिंसाका घटना कमलामाई नगरपालिकामा

एउटै परिवारका चार जनालाई राष्ट्रिय पुरस्कार
Business

एउटै परिवारका चार जनालाई राष्ट्रिय पुरस्कार

सिन्धुलीमा बढ्दो आत्महत्याको ग्राफ
Featured

सिन्धुलीमा बढ्दो आत्महत्याको ग्राफ

प्रकाशकीय : जनविश्वासको यात्रा सोह्रौँ वर्षमा प्रवेश
Featured

प्रकाशकीय : जनविश्वासको यात्रा सोह्रौँ वर्षमा प्रवेश

फिक्कल २ बालमैत्री स्थानीय शासन वडा घोषणा
Featured

फिक्कल २ बालमैत्री स्थानीय शासन वडा घोषणा

भर्खरै प्राप्त समाचारहरु

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied