
महासंघले फ्रन्टलाईनमा काम गरिरहेका जिल्लाका जनजाती पत्रकारको विमा गरिदिएको जिल्ला अध्यक्ष नविन श्रेष्ठले बताए ।
कोरोना संक्रमणको जोखिममा रहेका पत्रकारहरुको एकलाख बराबरको विमा गरिएको श्रेष्ठले जानकारी दिए । बिमाको रकम फोनिजले नै व्यहोरेको छ ।
विमा गरिएका पत्रकारले कोरोना संक्रमणको पुष्टि भएमा उक्त विमा रकम दावी गर्न पाउने छन ।
फेसबुक मार्फत प्रतिकिया दिनुहोला




















