• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Thursday, September 17, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Education

कमलामाई भित्रका विद्यालयको नतिजा बैशाख १८ गतेभित्र, पठनपाठनका लागि सञ्चार सम्भाव्यताको अध्ययन गरिने

बिमला पाण्डे by बिमला पाण्डे
बैशाख १४, २०७७
in Education, Featured
0

Share via:

35 Shares
  • Facebook 35
  • Twitter
  • LinkedIn
  • More

सिन्धुली । कमलामाई नगरपालिकाका सबै विद्यालयको नतिजा बैशाख १८ गते सम्म प्रकाशन गरिसक्ने नगर शिक्षा समितिले निर्णय गरेको छ । नगरपालिकाको शिक्षा समितिको शनिबार सिन्धुलीमाढीमा बसेको बैठकले नगरभित्रका सबै विद्यालयले बैशाख १८ गतेसम्म नतिजा प्रकाशन गर्नुपर्ने निर्णय गरेको हो ।
नगरपालिकाले नगरभित्रका सामुदायिक तथा संस्थागत विद्यालयको नतिजा सार्वजनिक गर्ने निर्णय गरेको हो ।
नगरप्रमुख एवम् शिक्षा समितिका संयोजक खड्ग खत्रीको अध्यक्षतामा बसेको बैठकले कक्षा ८ को नतिजा पनि तत्कालै प्रकाशन गर्ने निर्णय गरेको हो ।
कोरोना संक्रमण त्रास र लकडाउनका कारण परीक्षा सकिए पनि हालसम्म नतिजा प्रकाशन भएका छैनन भने कतिपय विद्यालयले सबै विषयको अन्तिम परीक्षा समेत लिन सकेका छैनन ।
शैक्षिक सत्रको सुरु गर्न समेत ढिलाई भइरहेको भन्दै नगर समितिको बैठकले जिल्लाका स्टेशनरीहरुलाई यथासिघ्र पाठ्यपुस्तक उपलब्ध गराउन अनुरोध गर्ने समेत निर्णय गरेको छ ।
सञ्चार सम्भाव्यताको अध्ययन गरिने
कमलामाई नगरपालिकाले शैक्षिक सत्रको कक्षा सञ्चालनका लागि अध्ययन गर्ने भएको छ । नगरपालिकाका विद्यालयमा पठनपाठन सञ्चालन गर्नका लागि सञ्चार पहुँचको सम्भाव्यताको अध्ययन गरिने भएको हो । नगरभित्रका सामुदायिक तथा संस्थागत विद्यालयको रेडियो, टेलिभिजन, इन्टरनेटको पहुँचको अध्ययन गर्ने निर्णय गरेको हो । कोरोना संक्रमणको अवस्थामा समेत पढाईलाई निरन्तरता दिने योजना अनुसार नगर समितिले अध्ययन गर्ने भएको हो ।

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन
Previous Post

कमलामाई नगरपालिकाले शिक्षकको तलब कट्टा गर्ने

Next Post

जन्मदिनमा अस्पताललाई स्वास्थ्य सामग्री सहयोग

सम्बन्धित खबरहरु

बाढी पीडितलाई सिन्धुलीका सामुदायिक वनको आर्थिक सहयोग
Featured

बाढी पीडितलाई सिन्धुलीका सामुदायिक वनको आर्थिक सहयोग

ऋषि पञ्चमी : धार्मिक मान्यता, चेतना र आधुनिकताको सन्तुलन
Featured

ऋषि पञ्चमी : धार्मिक मान्यता, चेतना र आधुनिकताको सन्तुलन

तीजदेखि ऋषिपञ्चमीसम्म : परम्परा, चेतना र परिवर्तनको यात्रा
Featured

तीजदेखि ऋषिपञ्चमीसम्म : परम्परा, चेतना र परिवर्तनको यात्रा

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?
Featured

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित
Featured

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग
Featured

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित
Featured

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित

सिन्धुलीमा लाखे नाच : संकलित रकम रसुवा बाढीपीडितलाई सहयोग गरिने
Featured

सिन्धुलीमा लाखे नाच : संकलित रकम रसुवा बाढीपीडितलाई सहयोग गरिने

विपदलाई लक्षित गरि सिन्धुलीमा खुला रक्तदान
Featured

विपदलाई लक्षित गरि सिन्धुलीमा खुला रक्तदान

भर्खरै प्राप्त समाचारहरु

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied