• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Thursday, October 29, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Featured

एकजनालाई आइसोलेसन र १० जनालाई क्वारेन्टाईनमा राखियो

बिमला पाण्डे by बिमला पाण्डे
चैत्र ११, २०७६
in Featured, Health, Province 3
0

Share via:

50 Shares
  • Facebook 50
  • Twitter
  • LinkedIn
  • More

सिन्धुली । सिन्धुली अस्पतालले भारतबाट नेपाल फर्केका कमलामाई नगरपालिका वडा नं. २ का १९ वर्षिय युवालाई आइसोलेसनमा भर्ना गरेको छ । सिलगुढीबाट सोमबार घरमा आएका उनलाई खोकी लागेपछि आइसोलेसनमा भर्ना गरिएको हो ।
उनलाई सिलगुढीमै ज्वरो आएर सञ्चो भई सिन्धुली आएको तर सिन्धुली फर्केपछि खोकी लागेकाले चेकजाँचका लागि सिन्धुली अस्पतालमा आएका थिए । उनको स्वास्थ्य अवस्था सामान्य भएको सिन्धुली अस्पतालका डा. प्रसन्न राजभण्डारीले बताए । उनका अनुसार युवाको स्वाव परिक्षणका लागि नमुना संकलन गरि टेकु अस्पताल पठाईएको राजभण्डारीले बताए । उनका अनुसार नमुना काठमान्डौ पुगेको ४८ घण्टा पछि मात्र उनको रिपोर्ट आउने छ ।

Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन

यस्तै भारतमा रोजगारीमा गएर फर्केका १० जना युवाहरुलाई मंगलबार होम क्वारेन्टाईनमा राखिएको छ । उनीहरु भारतको सिन्धुलीमा होम क्वारेन्टाईन पूर्ण रुपमा सञ्चालनमा नआएकाले उनीहरुलाई होम क्वारेन्टाईनमा राखिएको हो ।
उनीहरुलाई स्थानीयले घरमा बस्न नदिएपछि सिन्धुली अस्पतालमा स्वास्थ्य परिक्षणका लागि आएका थिए । उनीहरुले क्वारेन्टाईनमा बस्न रुचि देखाएपछि अस्पतालले होम क्वारेन्टाईनमा राख्न सिफारिस गरेको हो ।
राजस्थानमा रोजगारीका लागि गएका २० देखि ३० वर्ष उमेर समूहका युवाहरु रहेको सिन्धुली अस्पतालका डा. राजभण्डारीले बताए । उनीहरुमा कोरोनाको कुनै पनि लक्षण छैन तर सतर्कताका लागि क्वारेन्टाईनमा राखिएको हो ।
फिवर इमर्जेन्सी सुरु
सिन्धुली अस्पतालले २ वटा आपतकालिन सेवा (इमर्जेन्सी) सुरु गरेको छ । २ दिन अघिदेखि फिवर क्लिनिक चलाएको अस्पतालले ज्वरो र शंकास्पद विरामी बढ्न थालेपछि फिवर इमर्जेन्सी सुरु गरेको हो । अस्पतालमा नियमित सञ्चालनमा रहेको इमर्जेन्सी र फिवर इमर्जेन्सीबाट काम थालिएको छ । ज्वरोका विरामीको चाप बढ्नुक साथै कोभिड १९ को संक्रमण हुन सक्ने भएकाले अन्य आपतकालिन विरामीको सुरक्षाका लागि २ वटा इमर्जेन्सी सुरु गरिएको डा. राजभण्डारीले बताए ।
इक्युपमेन्टको अभाव
सिन्धुली अस्पतालमा आवश्यक पर्ने प्राविधिक र औजारको अभाव भएको छ । आपतकालिन अवस्थामा आवश्यक पिपीई सेटकै अभावका कारण समस्या हुने भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन डा. लक्ष्मण खड्काले बताए ।
उनका अनुसार विरामीको चाप बढेमा वा कोभिड १९ को संक्रमण बढेमा स्वास्थ्यकर्मी नै सुरक्षित हुन नसक्ने भएको बताए । उनका अनुसार सिन्धुली अस्पतालले विरामीको चापलाई घटाएर आइसोलेसन वार्ड थप्ने योजना बनाएको छ तर पर्याप्त श्रोत साधन नहुदा समस्या भएको बताए ।
इमर्जेन्सी अवस्थामा हामीले लगाउने ड्रेस समेत छैन । विरामीको उपचार निर्धकसँग गर्न सक्ने अवस्था नरहेकाले सबैको ध्यान जानुपर्ने बताए ।
क्वारेन्टाईन तयार हुन समय लाग्ने
सिन्धुली जिल्लामा मंगलबारदेखी 39 वेडको क्वारेन्टाईन सुरु भएको छ । नेपाली सेनाको वर्द बहादुर गण, कमलामाई नगरपालिका, नेपाल रेडक्रस सोसाईटी सिन्धुली र सिन्धुली अस्पतालको समन्वय र सहयोगमा क्वारेन्टाईन सुरु गरिएको हो । तर क्वारेन्टाईनलाई आवश्यक पर्ने सबै सामानहरु नभएकाले क्वारेन्टाईनमा विरामी राखिएको छैन ।
क्वारेन्टाईन व्यवस्थापनका लागि समिति निर्माण समेत नभएकाले पनि यसको व्यवस्थापनमा समस्या आएको वर्द बहादुर गणका गणपति राजीव थापाले बताए । बेड सेनाले हालिसकेको भए पनि न्युनतम आधारभूत कुरा समेत अभाव भएकाले समस्या भएको उनले बताए । क्वारेन्टाईन सञ्चालनमा आउन केहि दिन लाग्ने थापाले बताए ।

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Previous Post

सिन्धुलीमा एकहजार वेडको क्वारेन्टाईन निर्माण गरिने

Next Post

लकडाउन उलंघन गर्ने तेह्र सवारी साधन नियन्त्रणमा

सम्बन्धित खबरहरु

जनताप्रति समर्पित व्यक्तित्व – कमरेड झङ्कनाथ दाहाल 
Featured

जनताप्रति समर्पित व्यक्तित्व – कमरेड झङ्कनाथ दाहाल 

बैकटेश्वरमा मावि पूर्व विद्यार्थी समाजको अध्यक्षमा काफ्ले निर्वाचित
Education

बैकटेश्वरमा मावि पूर्व विद्यार्थी समाजको अध्यक्षमा काफ्ले निर्वाचित

सुनकोशीमा खस्यो टाटा सुमो, तीन जनाको मृत्यु
Featured

सुनकोशीमा खस्यो टाटा सुमो, तीन जनाको मृत्यु

मठमन्दिरको संरक्षण र पर्यटन प्रवर्द्वन प्रदेश सरकारको प्राथमिकता : मुख्यमन्त्री थापा मगर
Featured

मठमन्दिरको संरक्षण र पर्यटन प्रवर्द्वन प्रदेश सरकारको प्राथमिकता : मुख्यमन्त्री थापा मगर

खाद्य स्वच्छता नअपनाउने चियावारीका तीन होटल कारवाहिमा
Business

खाद्य स्वच्छता नअपनाउने चियावारीका तीन होटल कारवाहिमा

बीपी राजमार्गका होटल तथा पसलमा अनुगमन तीव्र, तीन व्यवसायी कारवाहिमा
Business

बीपी राजमार्गका होटल तथा पसलमा अनुगमन तीव्र, तीन व्यवसायी कारवाहिमा

शनिबारे हाट बजारमा चाडवाड लक्षित अनुगमन
Featured

राष्ट्रसेवक सहकारीको साधारणसभा सम्पन्न, उत्कृष्ट विद्यार्थी र ज्येष्ठ सदस्यलाई सम्मान

शनिबारे हाट बजारमा चाडवाड लक्षित अनुगमन
Featured

शनिबारे हाट बजारमा चाडवाड लक्षित अनुगमन

विद्यार्थीलाई ट्रयाकसुट वितरण
Featured

विद्यार्थीलाई ट्रयाकसुट वितरण

भर्खरै प्राप्त समाचारहरु

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied