• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Sunday, May 3, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Featured

फोनिजको राष्ट्रिय भेला सुरु

बिमला पाण्डे by बिमला पाण्डे
पुस ७, २०७६
in Featured, Province 3
0

Share via:

0 Shares
  • Facebook 0
  • Twitter
  • LinkedIn
  • More

सिन्धुली । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) को राष्ट्रिय भेला आइतबारदेखि सिन्धुलीको खनियाँखर्कमा सुरु भएको छ । ‘संचारमा समावेसीता – कानुन चाहियो, ब्यवहारमा पनि !’ भन्ने मुलनाराका साथ भेला सुरु भएको हो । खनियाँखर्कको चेतना भिलेजमा भेला सुरु भएको छ । भेलाको अवसरमा आइतबार आदिवासी जनजातिको सवाल र संचार माध्यमको भूमिका बिषयमा अन्र्तक्रिया गरिएको छ ।
कार्यक्रममा पत्रकार महासंघका अध्यक्ष गोविन्द आर्चायले आदिवासी जनजाति पत्रकारहरुको समस्याहरुलाई संस्थागत रुपमा समाधान गर्न पहल गर्ने प्रतिवद्धता व्यक्त गरेका छन । उनले नेपाली पत्रकारीताको बर्तमान अवस्था, नेपाल सरकारले जारी गरेको मिडिया काउन्सिल बिद्येयकले गरेको ब्यबस्था लगाएका बिषयमा जानकारी समेत गराएका छन ।

कार्यक्रममा नेपाल सरकारका न्युनतम पारिश्रमिक निर्धारण समितीका अध्यक्ष गंगाधर पराजुलीले श्रमजिवि पत्रकार ऐन २०५१ र न्युनतम पारिश्रमिकको कार्यान्वयनमा मिडिया संचालकका समस्याका बिषयमा जानकारी गराएका थिए ।
संचारमाध्यमहरु खोल्नेहरुले पनि बिभिन्न चुनौतिहरु सामना गर्नु परेको उनले बताए । सरकारको ऐन कानुनमा भएको जटिलताका कारणले मिडिया संचालन गर्न गाह्रो परेको पनि उनले बताएका छन ।
उनले कानुनी जटिलताका कारण मिडिया टिकाउन र पत्रकारहरुको पारिश्रमिक दिन समस्या भएको बताए । न्युनतम पारिश्रमिक समितीले पारिश्रमिक बृद्धि गर्ने र तोक्ने काम गरेको जानकारी गराउँदै पत्रकारहरुले न्युनतम पारिश्रमिक नपाउँदा जिविका चलाउन गाह्रो परिरहेको पराजुलीले बताए ।
नेपाल आदिवासी जनजाति महासंघका उपाध्यक्ष नविन रोका मगरले आदिवासी जनजाति पत्रकारहरुले संचारमाध्यममा समान पहुँच नहुनु, समाचार संप्रेषणमा विभेद गरेको पाईएको बताए ।
आदिवासी कुलमा जन्मिएर पत्रकारीतामा क्रियाशिल देशभरका जनजाति पत्रकारहरुको सहभागिता रहेको छ । कार्यक्रममा नेपाल आदिवासी जनजाति महासंघ, नेपाल आदिवासी जनजाति युवा महासंघ, महिला महासंघ, बिभिन्न प्रतिष्ठान लगाएतका सदस्यहरुको सहभागिता रहेको छ । भेला ७ गतेसम्म चल्ने छ र सिन्धुली घोषणापत्र जारी गर्ने छ । भेलाले भ्रमण वर्ष २०२० लाई समेत लक्षित गरेको आयोजकले जनाएको छ । सोमबार विहान ऐतिहासिक सिन्धुलीगढीमा कार्यक्रमको औपचारिक उद्घाटन हुने छ । प्रदेश नं. ३ का कानुनमन्त्री शालिकराम जम्वरकट्टेलले भेलाको उद्घाटन गर्नेछन ।

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन
Previous Post

महिनावारी बार्ने चलन विरुद्ध किशोरीहरु

Next Post

सिन्धुलीमाढीमा भर्जिनको सिन्धुली रोड सो

सम्बन्धित खबरहरु

सिडिओ, एसपी र इन्स्पेक्टरको निलम्बनको माग गर्दै सांसदहरुको धर्ना
Featured

सिडिओ, एसपी र इन्स्पेक्टरको निलम्बनको माग गर्दै सांसदहरुको धर्ना

हिरासतमा युवाको मृत्युमा परिवार नै सशंकित, छानविन समिति गठन
Featured

हिरासतमा युवाको मृत्युमा परिवार नै सशंकित, छानविन समिति गठन

हिरासतभित्रै थुनुवाले गरे आत्महत्या
Featured

हिरासतभित्रै थुनुवाले गरे आत्महत्या

निर्माण उद्योगमा आपतकाल घोषणा गर्न निर्माण व्यवसायीको माग
Business

निर्माण उद्योगमा आपतकाल घोषणा गर्न निर्माण व्यवसायीको माग

नेपाल एसविआई बैंक लुटपाटमा संलग्न थप एक जना पक्राउ
Featured

खैरो हिरोईन सहित एकै दिन तीन जना पक्राउ

बालश्रम मुक्त वडा बनाउन सामुहिक प्रतिवद्धता
Featured

बालश्रम मुक्त वडा बनाउन सामुहिक प्रतिवद्धता

लागु औषध सहित दुई जना पक्राउ
Featured

लागु औषध सहित दुई जना पक्राउ

दुधौलीका दुई वटा खाद्य पसललाई जरिवाना
Featured

दुधौलीका दुई वटा खाद्य पसललाई जरिवाना

लैंगिक समानता सम्बन्धि अभिमुखीकरण सम्पन्न
Featured

लैंगिक समानता सम्बन्धि अभिमुखीकरण सम्पन्न

भर्खरै प्राप्त समाचारहरु

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied