• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Friday, May 1, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Featured

प्रहरी भौतिक र प्रविधि रुपले सम्पन्न हुनु आवश्यक

बिमला पाण्डे by बिमला पाण्डे
मंसिर २४, २०७६
in Featured, Province 3, Society
0

Share via:

0 Shares
  • Facebook 0
  • Twitter
  • LinkedIn
  • More

सिन्धुली । प्रदेश नम्वर तीनका प्रहरी प्रमुख तथा प्रहरी नायव महानिरिक्षक शेरवहादुर वस्नेतले नेपाल प्रहरी भौतिक र प्रविधि सम्पन्न हुनु आवश्यक रहेको बताएका छन ।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा निर्मित सिनियर प्रहरी अधिकृत आवास तथा मेस भवन उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन । उनले सुरक्षाको दृष्टिकोणले सिन्धुली जिल्ला सम्बेदनशिल भएकाले यहाँको प्रहरी सधै चनाखो हुनु पर्ने उनले बताए । समाज र समयको विकास सँगै नेपाल प्रहरीले पनि आफुलाई विकास गर्दै लानु पर्ने उनले बताए ।
पछिल्लो सयम प्राविधिको विकास नेपालमा अधिकमात्रामा भएको भन्दै उनले यसको प्रयोग बढ्सँगै अपराधको क्षेत्रमा नयाँ नयाँ आयम देखा परेको भन्दै उनले प्रहरीले पनि आफुलाई प्रविधियुक्त बनाउनु आवश्यक रहेको बताए ।

अहिले प्रदेश प्रहरी कार्यालयले प्रहरीको कार्यक्षमतामा निखारता, कार्यसम्पादन चुस्तदुरुस्त पार्नका लागी भौतिक साधनको आवश्यता पर्ने भएकाले यसको पूर्तिका लागी लागी परेको बताए । उनले यस वर्ष प्रदेशमा ४८ वटा प्रहरी युनिट निर्माण हुने उनले बताए । यसका लागी निर्माण प्रक्रियासमेत अगाडी बढाई सकेको उनले बताए । अहिले प्रदेश प्रहरी कार्यालयले प्रहरीको क्षमतामा कसरी निखार्ता ल्याउन सकिन्छ भन्नेमा तल्लिन रहेको बताए । प्रहरीको लागी आवश्यक पर्ने सवारी साधन खरिद देखि भवन निर्माणमा प्रदेश सरकार अगाडी बढ्ेको समेत उनले बताए । भौतिक पूर्वाधार सहित प्रविधि युक्त नभए प्रहरीले शान्ति सुरक्षा कायम गर्न कठिन भएकाले प्रहरी प्रविधि युक्त हुन आवश्यक रहेको उनले बताए ।
प्रहरीलाई आबश्यक सहयोग गर्न तयार छौ : मेयर खत्री
कमलामाई नगरपालिका नगरप्रमुख खड्ग वहादुर खत्रीले जिल्लामा रहेका प्रहरी युनिटहरुलाई भौतिक संरचना निर्माण गर्न नगरपालिकाले सहयोग गर्ने बताए । नेपाल प्रहरीसँग सहकार्य गरेर अगाडी बढ्नका लागी नगरपालिका तयार रहेको भन्दै उनले नगरपालिका क्षेत्रमा कुनै पनि प्रहरी चौकी निर्माण गर्ने हो भने त्यसको भौतिक संरचना निर्माणमा आफुले सहयोग गर्ने बताए ।
नगरपालिकाको रानीवास, भद्रकाली र रानीचुरीमा प्रहरी चौकी आवश्यक रहेको भन्दै उनले त्यस स्थानमा चौकी निर्माण गर्ने हो भने नगरपालिकाले भौतिक संरचना निर्माण गरिदिने बताए । उनले कार्यालय संचालनको लागी भवन नभएर प्रहरीको लागी वासस्थान सहितको व्यवस्था नगरपालिकाले गर्ने बताए ।
कार्यसम्पादनमा भौतिक संरचना आवश्यक छ : प्रजिअ
प्रमुख जिल्ला अधिकारी जर्नादन गौतमले कुनै पनि कार्यालयको कार्य सम्पादनमा भौतिक संरचनाको पनि महत्वपूर्ण भुमिका हुने भएकाले जिल्ला प्रहरी कार्यालय परिषरमा बनेका भौतिक संरचनाले भोलिका दिनमा नेपाल प्रहरीबाट प्रवाह हुने सेवा सुविधा चुस्त र दुरुस्त हुने विश्वास व्यक्त गरे ।
दुई भवनको उद्घाटन
प्रदेश प्रहरी प्रमुख वस्नेतले सोमवारै जिल्लाकै गोलञ्जोर गाउँपालिकाको ग्वालटारमा रहेको प्रहरी चौकिको नवनिर्मित भवनको समेत उद्घाटन गरेका छन ।
ग्लाटारको प्रहरी चौकिको उद्घाटन पछि जिल्ला प्रहरी कार्यालय परिषरमा निर्माण आवास तथा मेस भवनको उद्घाटन गरेका हुन ।
जिल्ला प्रहरी कार्यालय परिसरमा निर्माण भएको सिनियर प्रहरी अधिकृत आवास तथा मेस भवन पूर्ननिर्माण प्राधिकरणको २ करोड ५४ लाख ४५ हजार ३ सय ५७ रुपैयाको लागतमा निर्माण सम्पन्न भएको हो ।
यस भवनको निर्माण कार्य २०७४ जेठ २१ गते बाट निर्माण कम्पनि सित सम्झौता भएको थियो । ग्वालटार प्रहरी चौकी भने एक करोड ४४ लाखको लागतमा निर्माण सम्पन्न भएको हो ।

Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन
फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Previous Post

जनप्रतिनिधिहरुको सम्पति विवरण सार्वजनिक गर्न माग

Next Post

सुनकोशी–मरिन डाइभर्सनका लागि बजेटको प्रतीक्षा

सम्बन्धित खबरहरु

सिडिओ, एसपी र इन्स्पेक्टरको निलम्बनको माग गर्दै सांसदहरुको धर्ना
Featured

सिडिओ, एसपी र इन्स्पेक्टरको निलम्बनको माग गर्दै सांसदहरुको धर्ना

हिरासतमा युवाको मृत्युमा परिवार नै सशंकित, छानविन समिति गठन
Featured

हिरासतमा युवाको मृत्युमा परिवार नै सशंकित, छानविन समिति गठन

हिरासतभित्रै थुनुवाले गरे आत्महत्या
Featured

हिरासतभित्रै थुनुवाले गरे आत्महत्या

निर्माण उद्योगमा आपतकाल घोषणा गर्न निर्माण व्यवसायीको माग
Business

निर्माण उद्योगमा आपतकाल घोषणा गर्न निर्माण व्यवसायीको माग

नेपाल एसविआई बैंक लुटपाटमा संलग्न थप एक जना पक्राउ
Featured

खैरो हिरोईन सहित एकै दिन तीन जना पक्राउ

बालश्रम मुक्त वडा बनाउन सामुहिक प्रतिवद्धता
Featured

बालश्रम मुक्त वडा बनाउन सामुहिक प्रतिवद्धता

लागु औषध सहित दुई जना पक्राउ
Featured

लागु औषध सहित दुई जना पक्राउ

दुधौलीका दुई वटा खाद्य पसललाई जरिवाना
Featured

दुधौलीका दुई वटा खाद्य पसललाई जरिवाना

लैंगिक समानता सम्बन्धि अभिमुखीकरण सम्पन्न
Featured

लैंगिक समानता सम्बन्धि अभिमुखीकरण सम्पन्न

भर्खरै प्राप्त समाचारहरु

सिडिओ, एसपी र इन्स्पेक्टरको निलम्बनको माग गर्दै सांसदहरुको धर्ना

हिरासतमा युवाको मृत्युमा परिवार नै सशंकित, छानविन समिति गठन

हिरासतभित्रै थुनुवाले गरे आत्महत्या

निर्माण उद्योगमा आपतकाल घोषणा गर्न निर्माण व्यवसायीको माग

खैरो हिरोईन सहित एकै दिन तीन जना पक्राउ

बालश्रम मुक्त वडा बनाउन सामुहिक प्रतिवद्धता

लागु औषध सहित दुई जना पक्राउ

दुधौलीका दुई वटा खाद्य पसललाई जरिवाना

लैंगिक समानता सम्बन्धि अभिमुखीकरण सम्पन्न

सिडिओ, एसपी र इन्स्पेक्टरको निलम्बनको माग गर्दै सांसदहरुको धर्ना
Featured

सिडिओ, एसपी र इन्स्पेक्टरको निलम्बनको माग गर्दै सांसदहरुको धर्ना

हिरासतमा युवाको मृत्युमा परिवार नै सशंकित, छानविन समिति गठन
Featured

हिरासतमा युवाको मृत्युमा परिवार नै सशंकित, छानविन समिति गठन

हिरासतभित्रै थुनुवाले गरे आत्महत्या
Featured

हिरासतभित्रै थुनुवाले गरे आत्महत्या

निर्माण उद्योगमा आपतकाल घोषणा गर्न निर्माण व्यवसायीको माग
Business

निर्माण उद्योगमा आपतकाल घोषणा गर्न निर्माण व्यवसायीको माग

नेपाल एसविआई बैंक लुटपाटमा संलग्न थप एक जना पक्राउ
Featured

खैरो हिरोईन सहित एकै दिन तीन जना पक्राउ

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied