• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Wednesday, April 29, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Featured

विश्व एड्स दिवसःसिन्धुलीमा ४४ जना संक्रमित, ३८ जनाद्धारा औषधि सेवन

बिमला पाण्डे by बिमला पाण्डे
मंसिर १६, २०७६
in Featured, Health
0

Share via:

135 Shares
  • Facebook 135
  • Twitter
  • LinkedIn
  • More

सिन्धुली/‘एचआइभि को नियन्त्रणमा समुदायको प्रभावकारी भूमिका’ भन्ने नाराका साथ ३२ औं विश्व एड्स दिवस सिन्धुलीमा पनि मनाइएको छ । कमलामाई नगरपालिका, स्वास्थ्य कार्यालय सिन्धुली, नेपाल रेडक्रस सोसाईटी सिन्धुली र सिन्धुली प्लसको संयुक्त आयोजनामा दिवसका अवसरमा ¥याली गरिएको छ । विभिन्न जनचेतना मूलक सन्देशहरु सहित स्वास्थ्य कार्यालयबाट सुरु भएको ¥यालीले सिन्धुलीमाढी बजार परिक्रमा गरि बसर्पाकमा आई कोणसभामा परिणत भएको थियो ।

¥यालीपछिको सभामा बोल्दै स्वास्थ्य कार्यालय सिन्धुलीका प्रमुख जितेन्द्र कुमार शाहले नेपालमा ७६ प्रतिशत संक्रमण असुरक्षित यौन सम्पर्कका कारण हुने गरेको पाइएको बताए । ‘यो अवस्था भयावह हो, निःशुल्क कण्डमलाई व्यवस्थित गर्नुपर्ने अवस्था आएका छ,’ उनले भने । पछिल्लो समय विश्व र नेपालमा एचआईभि संक्रमण दर घटेको र मृत्यु हुने दर पनि घटेको बताए । शाहले गर्भवति महिलाबाट बच्चामा सर्ने क्रम समेत कम भएको बताए ।
यस्तै नेपाल पत्रकार महासंघ सिन्धुलीका उपाध्यक्ष विमला पाण्डेले एचआईभि एड्स संक्रमितहरुलाई भेदभाव नगर्न र राज्यले उचित उपचारका साथै जीविकोपार्जनका बारेमा ध्यान दिन आवश्यक रहेको बताईन । उनले तीन तहका सरकारले एड्सका बारेमा उचित नीति र कार्यक्रम बनाउन आवश्यक रहेको बताईन । उनले एचआईभि÷एड्सका बारेमा सकारात्मक सन्देश र सचेतना आवश्यक रहेको बताइन ।यस्तै सिन्धुली प्लसका सचिव दिलकुमारी तामाङले एचआइभि÷एड्सका बारेमा जनचेतना आवश्यक रहेको बताईन ।

एड्स केन्द्रीकृत महामारी
नेपालमा एचआईभि/एड्सलाई केन्द्रीकृत महामारीका रुपमा लिईएको छ । भने यसको उच्च जोखिम वर्गमा महिला यौनकर्मी, अव्यवस्थित लागु औषध प्रयोगकर्ता, पुरुष समलिंगि, तेस्रो लिंगी, कैदीबन्दीहरु रहेका छन जसमा ५ प्रतिशत भन्दा बढी संक्रमण रहेको पाइन्छ । १ प्रतिशत कम सामान्य जनसंख्या संक्रमित भएपछि त्यसलाई केन्द्रीकृत महामारी रुपमा लिइन्छ । नेपालका लागि यो रोग आर्थिक, सामाजिक, जनस्वास्थ्य समस्याका रुपमा पनि लिईएको छ ।
अबको लक्ष्य
नेपालको दिगो विकास लक्ष्यले सन् २०३० सम्म एचआईभि महामारीलाई अन्त्य गर्ने लक्ष्य लिएको छ । जस अनुसार २०२० सम्म ९० प्रतिशत नयाँ एचआईभि संक्रमण पत्ता लगाउने, सेवा सुविधामा पहुँच पु¥याउने, निशुल्क भाइरल थेरापी (एआरटी) सेवा दिने लक्ष्य तय गरेको छ ।
कति छन संक्रमित ?
सन् २०१८ सम्ममा विश्वमा ३ करोड ७९ लाखमा एचआईभि संक्रमण रहेका र नेपालमा २९ हजार ९ सय ४४ जनामा एचआईभिको संक्रमण भएको जानकारी दिएका छन जसमध्ये १२ हजार २ सय १२ महिलामा एचआइभि संक्रमण रहेको पाइन्छ ।
यस्तै सिन्धुलीमा ४४ जनामा यो रोगको संक्रमण भएको पाईएको छ जसमा २३ जना महिला रहेका छन । संक्रमितमध्ये ३८ जनाले एआरटी सेन्टरबाट औषधि सेवन गरिरहेका छन ।

Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन
फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Previous Post

द्धन्द्धमा हराएका सिन्धुलीका ११ को छानविन सकियो

Next Post

सुनकोसीमा पुरुषको वेवारिसे शव फेला

सम्बन्धित खबरहरु

सिडिओ, एसपी र इन्स्पेक्टरको निलम्बनको माग गर्दै सांसदहरुको धर्ना
Featured

सिडिओ, एसपी र इन्स्पेक्टरको निलम्बनको माग गर्दै सांसदहरुको धर्ना

हिरासतमा युवाको मृत्युमा परिवार नै सशंकित, छानविन समिति गठन
Featured

हिरासतमा युवाको मृत्युमा परिवार नै सशंकित, छानविन समिति गठन

हिरासतभित्रै थुनुवाले गरे आत्महत्या
Featured

हिरासतभित्रै थुनुवाले गरे आत्महत्या

निर्माण उद्योगमा आपतकाल घोषणा गर्न निर्माण व्यवसायीको माग
Business

निर्माण उद्योगमा आपतकाल घोषणा गर्न निर्माण व्यवसायीको माग

नेपाल एसविआई बैंक लुटपाटमा संलग्न थप एक जना पक्राउ
Featured

खैरो हिरोईन सहित एकै दिन तीन जना पक्राउ

बालश्रम मुक्त वडा बनाउन सामुहिक प्रतिवद्धता
Featured

बालश्रम मुक्त वडा बनाउन सामुहिक प्रतिवद्धता

लागु औषध सहित दुई जना पक्राउ
Featured

लागु औषध सहित दुई जना पक्राउ

दुधौलीका दुई वटा खाद्य पसललाई जरिवाना
Featured

दुधौलीका दुई वटा खाद्य पसललाई जरिवाना

लैंगिक समानता सम्बन्धि अभिमुखीकरण सम्पन्न
Featured

लैंगिक समानता सम्बन्धि अभिमुखीकरण सम्पन्न

भर्खरै प्राप्त समाचारहरु

सिडिओ, एसपी र इन्स्पेक्टरको निलम्बनको माग गर्दै सांसदहरुको धर्ना

हिरासतमा युवाको मृत्युमा परिवार नै सशंकित, छानविन समिति गठन

हिरासतभित्रै थुनुवाले गरे आत्महत्या

निर्माण उद्योगमा आपतकाल घोषणा गर्न निर्माण व्यवसायीको माग

खैरो हिरोईन सहित एकै दिन तीन जना पक्राउ

बालश्रम मुक्त वडा बनाउन सामुहिक प्रतिवद्धता

लागु औषध सहित दुई जना पक्राउ

दुधौलीका दुई वटा खाद्य पसललाई जरिवाना

लैंगिक समानता सम्बन्धि अभिमुखीकरण सम्पन्न

सिडिओ, एसपी र इन्स्पेक्टरको निलम्बनको माग गर्दै सांसदहरुको धर्ना
Featured

सिडिओ, एसपी र इन्स्पेक्टरको निलम्बनको माग गर्दै सांसदहरुको धर्ना

हिरासतमा युवाको मृत्युमा परिवार नै सशंकित, छानविन समिति गठन
Featured

हिरासतमा युवाको मृत्युमा परिवार नै सशंकित, छानविन समिति गठन

हिरासतभित्रै थुनुवाले गरे आत्महत्या
Featured

हिरासतभित्रै थुनुवाले गरे आत्महत्या

निर्माण उद्योगमा आपतकाल घोषणा गर्न निर्माण व्यवसायीको माग
Business

निर्माण उद्योगमा आपतकाल घोषणा गर्न निर्माण व्यवसायीको माग

नेपाल एसविआई बैंक लुटपाटमा संलग्न थप एक जना पक्राउ
Featured

खैरो हिरोईन सहित एकै दिन तीन जना पक्राउ

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied