सम्झना श्रेष्ठ
सिन्धुली । प्रजातन्त्रका सेनानी तथा कुशल राजनीतिज्ञ स्वर्गिय बाशुदेव श्रेष्ठको १३ औं स्मृती दिवसमा सिन्धुलीमाढीमा खुला कविता प्रतियोगिताको आयोजना गरिएको छ । वाशुदेव स्मृती सामाजिक प्रतिष्ठानको आयोजना तथा उमानाथ शास्त्री सिन्धुलीय साहित्यीक प्रतिष्ठानको संयोजनमा प्रतियोगितामा विभिन्न जिल्लाका ४२ जना कवीहरुले भाग लिएका थिए ।

यस्तै सान्तवाना हुने गोपी थापा मगर र पीताम्वर खतिवडाले पनि २÷२ हजार र प्रमाण पत्र पाएका छन् ।




















