• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Wednesday, October 28, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Featured

एक हजार ४२ जनाको मोतियाविन्दुको नि:शुल्क अप्रेशन

बिमला पाण्डे by बिमला पाण्डे
असार ८, २०७६
in Featured, Health
0

Share via:

0 Shares
  • Facebook 0
  • Twitter
  • LinkedIn
  • More

सिन्धुली । जिल्लामा एक हजार ४२ जनाको मोतियाविन्दुको अप्रेशन भएको छ । सिन्धुलीमाढीमा सामुदायिक आँखा अस्पतालको सुरु भएदेखि हालसम्म उनीहरुको निःशुल्क अप्रेशन गरिएको आँखा अस्पताल सिन्धुलीका संयोजक एवम नेपाल रेडक्रस सोसाईटी सिन्धुलीका सभापति अशोक श्रेष्ठले बताए ।

विभिन्न आँखा परिक्षण शिविरबाट छनौट भएका तथा आँखा अस्पतालमा आएका विरामीको अप्रेशन गरिएको उनले जानकारी दिए । आइतबार आँखा अस्पतालमा सामाजिक परिक्षण गर्दै उनले यस्तो जानकारी दिएका हुन ।

सन २०१४ देखि जनकपुरको जानकी अस्पताल र तिलगंगा आँखा अस्पतालको प्राविधिक सहयोगमा आँखाको निःशुल्क अप्रेशन गरिदै आएको उनले बताए । सिन्धुलीको आँखा अस्पतालमा तिलगंगा आँखा अस्पतालमा हुने अप्रेशन सेवा निशुल्क गरिरहेका छौं, उनले भने ।

Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन

सन् २०१८ मा सबैभन्दा बढी २९७ जनाको मोतिया विन्दुको अप्रेशन गरिएको छ भने सन् २०१९ को ६ महिनामा १४० जनाको अप्रेशन गरिएको पनि श्रेष्ठले जानकारी दिए । सन् २०१९ मा अब २५० जनाको आँखा अप्रेशन गर्ने अस्पतालको लक्ष्य छ । सामुदायिक आँखा अस्पताल सिन्धुलीमा तिलगंगामा हुने सबैखालको अप्रेशन निःशुल्क गरिदै आएको भए पनि सिन्धुलीका विरामीले विश्वास कम गरेको उनले बताए ।

द फ्रेड हल्लोस फाउन्डेसनको आर्थिक सहयोगमा निशुल्क अप्रेशन गरिएको हो । पछिल्लो समय कमलामाई नगरपालिकाले नगरभित्रका आँखाका रोगीहरुको अप्रेशनमा ५ वर्षका लागि सहयोग गर्ने गरि सम्झौता गरेको छ । ५ वर्षका लागि प्रतिवर्ष ६ लाख निःशुल्क आँखा अप्रेशनका लागि सहयोग गरेको छ ।

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Previous Post

महिला, बालबालिका र मजदुर लक्षित नीति तथा कार्यक्रम ल्याइदै

Next Post

हरिहरपुरगढी र सिन्धुलीगढी जोड्ने पदमार्ग निर्माण सुरु

सम्बन्धित खबरहरु

जनताप्रति समर्पित व्यक्तित्व – कमरेड झङ्कनाथ दाहाल 
Featured

जनताप्रति समर्पित व्यक्तित्व – कमरेड झङ्कनाथ दाहाल 

बैकटेश्वरमा मावि पूर्व विद्यार्थी समाजको अध्यक्षमा काफ्ले निर्वाचित
Education

बैकटेश्वरमा मावि पूर्व विद्यार्थी समाजको अध्यक्षमा काफ्ले निर्वाचित

सुनकोशीमा खस्यो टाटा सुमो, तीन जनाको मृत्यु
Featured

सुनकोशीमा खस्यो टाटा सुमो, तीन जनाको मृत्यु

मठमन्दिरको संरक्षण र पर्यटन प्रवर्द्वन प्रदेश सरकारको प्राथमिकता : मुख्यमन्त्री थापा मगर
Featured

मठमन्दिरको संरक्षण र पर्यटन प्रवर्द्वन प्रदेश सरकारको प्राथमिकता : मुख्यमन्त्री थापा मगर

खाद्य स्वच्छता नअपनाउने चियावारीका तीन होटल कारवाहिमा
Business

खाद्य स्वच्छता नअपनाउने चियावारीका तीन होटल कारवाहिमा

बीपी राजमार्गका होटल तथा पसलमा अनुगमन तीव्र, तीन व्यवसायी कारवाहिमा
Business

बीपी राजमार्गका होटल तथा पसलमा अनुगमन तीव्र, तीन व्यवसायी कारवाहिमा

शनिबारे हाट बजारमा चाडवाड लक्षित अनुगमन
Featured

राष्ट्रसेवक सहकारीको साधारणसभा सम्पन्न, उत्कृष्ट विद्यार्थी र ज्येष्ठ सदस्यलाई सम्मान

शनिबारे हाट बजारमा चाडवाड लक्षित अनुगमन
Featured

शनिबारे हाट बजारमा चाडवाड लक्षित अनुगमन

विद्यार्थीलाई ट्रयाकसुट वितरण
Featured

विद्यार्थीलाई ट्रयाकसुट वितरण

भर्खरै प्राप्त समाचारहरु

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied