• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Saturday, August 1, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Featured

डाक्टरमाथि दुव्र्यवहार भएको भन्दै ओपिडी सेवा बन्द, अध्यक्ष र फिजिसियन डाक्टरमाथि पनि दुव्र्यवहार

बिमला पाण्डे by बिमला पाण्डे
जेष्ठ २८, २०७६
in Featured
0

Share via:

47 Shares
  • Facebook 47
  • Twitter
  • LinkedIn
  • More

सिन्धुली । सिन्धुली अस्पतालका डाक्टरहरुले सेवा प्रवाहको समयमा विरामीका आफन्तले दुव्र्यवहार गरेको भन्दै मंगलबारदेखि सिन्धुली अस्पतालको ओपिडी सेवा बन्द गराएका छन । सुरक्षाको अनुभूति नभएसम्मका लागि ओपीडि सेवा बन्द रहने अस्पतालका डाक्टरहरुले जनाए ।
सोमबार राती अस्पतालमा ल्याईएकी कनपा १० की २० वर्षय अनिषा कार्कीका श्रीमान कृष्ण बस्नेतले डाक्टर प्रकृति मिश्र, डा. ममता यादव र डा.दिवस ढकाललाई गाली गलौज गरेको र हातपातको प्रयास समेत गरेको भन्दै अस्पतालमा कार्यरत डाक्टरहरुले ओपीडि सेवा बन्द गराएका हुन ।
ओपीडि सेवा बन्द गराए पनि ३ जना डाक्टरले आकस्मिक सेवा भने दिईरहेका छन । विरामीलाई मर्का नपर्ने गरि व्यवस्था मिलाई सांकेतिक विरोध गरिएको डा. दिवस ढकालले बताए । विरामीको ड्युटीमा रहेकी डा. प्रकृति र डा. ममताका अनुसार विरामी जाँच गर्दा गर्दै विरामी ल्याएदेखि नै बस्नेतले स्वास्थ्यकर्मी र डाक्टरहरुलाई काम नगर्ने ? भन्दै गाली गलौज गरेका थिए ।

विरामीलाई चलाएको औषधि समेत चित्त नबुझाएपछि मेडिकल सुपरिटेन्डेन एवम प्रसुति रोग विशेषज्ञ सुमित्रा गौतम लगाएतका सिनियर डाक्टरसँग सल्लाह गरेर औषधि चलाईएको डा. प्रकृतिले बताईन । विशेषज्ञकै सल्लाहमा विरामी रिफर गरिएको पनि उनले बताईन । विरामीलाई मानसिक समस्या भएकाले मानसिक डाक्टरले हेर्नुपर्ने हुदा रिफर गरिएको अस्पतालले जनाएको छ ।
४ महिनाको गर्भवति भएको र बरबराउने, चिच्याउने गरेको उक्त विरामीको अवस्था गम्भिर भएकाले रिफर गरिएको थियो । विरामीलाई छिटो सुविधा सम्पन्न अस्पतालमा लान अनुरोध गरेपछि डाक्टरमाथि नै बस्नेतले हातपात गरेको डा. दिवस ढकालले बताए ।
‘विरामीलाई हामीले रेफर गरेको ४०, ४५ मिनेटसम्म विरामी लान नखोजेपछि छिटो लानु भनेका हौं, तेरो अस्पतालमा राख्न नहुने ? पख सिन्धुलीमा कसरी बस्दो रहेछस ? भनेर मलाई धकेलियो, ढकालले भने । तत्काल सुरक्षा मागेर काम गरेको उनले बताए । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख एसपी चक्रबहादुर सिंहले घटनाको पुष्टि गरेका छन । उनले डाक्टरलाई विरामीका आफन्तले गाली गलौज गरेको र सामान्य हातपातको प्रयास गरेको बताए । डाक्टरहरुले पक्राउ गरि कारवाहि गर्न अनुरोध समेत गरेको उनले जनाए । यता बस्नेतलाई श्रीमतिको अवस्था गम्भिर भएकाले पक्राउ भने नगरिएको प्रहरीले जनाएको छ । डाक्टरलाई दुव्र्यवहार गर्ने बस्नेत स्टलबजारमा रहेको बेवी मेडिकलमा काम गर्ने स्वास्थ्यकर्मी भएको अस्पताल विकास समितिका अध्यक्ष प्रलाद कुमार पोखरेलले बताए ।

Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन

अध्यक्ष र फिजिसियन डाक्टरमाथि पनि दुव्र्यवहार
मंगलबार दिउँसो जिल्ला अस्पतालको इमरजेन्सीमा विरामीको स्वास्थ्य जाँच गरिरहेका फिजिसियन डा. अभिषेक भण्डारीमाथि फेरी विरामीले दुव्र्यवहार गरेका छन । जिल्ला अस्पतालमा रेविजको सुइ लगाउन आएका कनपा ६ रातमाटाका देव बहादुर सुनुवारलाई अहेव गोकर्ण देवकोटाले इमरर्जेन्सी भित्र सूई लाउन बोलाउँदा नगई डाक्टरलाई देखाउने भनि लाईनमा गएर गाली गलौज तथा पिट्ने धम्कि दिएका थिए ।
विरामीको लाईनमा गई पालो मिचेर डा अभिषेक भएको ठाउँमा पुगि सुनुवारले गाली गलौज गरेका छन । डाक्टरलाई कुर्चि छोड्न भन्दै पिट्ने धम्कि दिएपछि अस्पताल विकास समितिका अध्यक्ष प्रलाद पोखरेल त्यहाँ पुग्दा आफुलाई समेत समेत धम्कि दिएको पोखरेलले बताए ।
‘के भयो भन्दै पुगेको थिएँ, म माथि नै झम्टिए’ उनले भने । पटक पटक स्वास्थ्यकर्मीमाथि भएको आक्रमणको सृंखला हेर्दा नियोजित घटना जस्तो देखिएको उनले बताए । उनले प्रमुख जिल्ला अधिकारी र जिल्ला प्रहरी कार्यालयलाई घटनाका बारेमा जानकारी गराएको बताए । ‘शान्ति सुरक्षाको प्रत्याभूति दिलाउन सिडियो सावलाई अनुरोध गरेका छौं, शान्ति सुरक्षा मजबुत नभए अस्पताल चलाउन नसक्ने अवस्था आएको छ, उनले भने ।
घटनाहरु लगातार भएको र यसअघि पनि अस्पतालमा यस्ता घटना भईरहेको जानकारीमा आएको प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले बताए । अस्पतालका मेडिकल सुपरिटेन्डेन सुमित्रा गौतम जिल्ला बाहिर भएकाले मंगलबार बैठक बस्न नसकेको बताउँदै बुधबार नै बैठक बसि समस्या समाधान गरिने जनाए ।
यस्तै लगातार अस्पतालमा घटना भएपछि अस्पतालका मेडिकल सुपरिटेन्डेन सुमित्रा गौतम बुधबारसम्म रहेको तालिम छोडि मंगलबार साँझ नै सिन्धुली फर्किएकी छिन । बुधबार नै सर्वपक्षिय छलफल गरिने डा. गौतमले बताईन ।

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Previous Post

ट्याक्टर दुर्घटना हुदा दुई जनाको मृत्यु

Next Post

प्रभावकारी बन्दै ‘स्तनपान कक्ष’

सम्बन्धित खबरहरु

पत्रकारविरुद्ध उजुरीप्रति नेपाल पत्रकार महासंघको आपत्ति
Featured

पत्रकारविरुद्ध उजुरीप्रति नेपाल पत्रकार महासंघको आपत्ति

धार्मिक सद्भाव जोगाउन सरकार सक्रिय हुनुपर्छ : एमाले नेता भट्टराई
Featured

धार्मिक सद्भाव जोगाउन सरकार सक्रिय हुनुपर्छ : एमाले नेता भट्टराई

उच्च शिक्षामा उद्यमशीलता र दिगोपनलाई संस्थागत गर्न जोड
Featured

उच्च शिक्षामा उद्यमशीलता र दिगोपनलाई संस्थागत गर्न जोड

पत्रकारमाथि प्रशासनिक उजुरी दर्ता गरिनु प्रेस स्वतन्त्रता विरुद्ध : पत्रकार महासंघ बागमती
Featured

पत्रकारमाथि प्रशासनिक उजुरी दर्ता गरिनु प्रेस स्वतन्त्रता विरुद्ध : पत्रकार महासंघ बागमती

पत्रकार नेपालीमाथिको मुद्दा फिर्ता लिन प्रेस युनियनको माग
Featured

पत्रकार नेपालीमाथिको मुद्दा फिर्ता लिन प्रेस युनियनको माग

पत्रकार विरुद्धको उजुरी फिर्ता नलिए आन्दोलनमा जाने चौतारीको चेतावनी
Featured

पत्रकार विरुद्धको उजुरी फिर्ता नलिए आन्दोलनमा जाने चौतारीको चेतावनी

अध्यक्ष श्रेष्ठमाथिको दुर्व्यवहारप्रति उवासंघको आपत्ति
Featured

अध्यक्ष श्रेष्ठमाथिको दुर्व्यवहारप्रति उवासंघको आपत्ति

पत्रकारमाथि उजुरी दर्ता प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप : राष्ट्रिय फोटो पत्रकार समूह
Featured

पत्रकारमाथि उजुरी दर्ता प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप : राष्ट्रिय फोटो पत्रकार समूह

पत्रकारमाथि मुद्दा दर्तापछि पत्रकारसम्बद्ध संस्थाहरु सक्रिय, पाँच सदस्यीय कार्यदल गठन
Featured

पत्रकारमाथि मुद्दा दर्तापछि पत्रकारसम्बद्ध संस्थाहरु सक्रिय, पाँच सदस्यीय कार्यदल गठन

भर्खरै प्राप्त समाचारहरु

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied