• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Tuesday, July 28, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Province Province 3

सार्वजनिक खरिद नियमावली संशोधन प्रति व्यावसायीको आपत्ती

बिमला पाण्डे by बिमला पाण्डे
जेष्ठ १०, २०७६
in Province 3, Society
0

Share via:

0 Shares
  • Facebook 0
  • Twitter
  • LinkedIn
  • More

सिन्धुली । निर्माण व्यावसायी संघ सिन्धुलीले सरकारले ल्याएको सार्वजनिक खरिद (छैटौं संशोधन) नियमावली २०७५ प्रति आपत्ती जनाएको छ ।

नियमावली प्रति असहमति जनाउदै निर्माण व्यावसायी संघ सिन्धुलीले विहिवार जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको छ ।

वैशाख ३० गते नेपाल राजपत्रमा प्रकाशित सार्वजनिक खरिद नियमावलीका केही बुदाँहरु प्रति आफुहरुको असन्तुष्टि रहेको संघले जनाएको छ । संघले बुझाएको ज्ञापनपत्रमा ‘स्वदेशी निर्माण व्यवसायीहरुलाई पेशाबाटै पलायन गर्ने गरी हालै नेपाल सरकारबाट जारी गरिएको सार्वजनिक खरिद (छैठौं संशोधन) नियमावली २०७५ का केही बुँदाहरुप्रति नेपाल निर्माण व्यवसायी संघले आपत्ति जनाएको छ।’

विकास निर्माणको ६५ प्रतिशत काम गर्ने निर्माण व्यवसायीको घाँटी निमोठ्ने गरी सरकारले ल्याएको नियमावलीले व्यवसायीलाई पेशाबाटै विस्थापित गर्ने र विदेशी व्यवसायीलाई प्राथमिकता दिने खालको नियमावली ल्याएको संघको आरोप छ ।

निर्माण व्यवसायी संघ सिन्धुलीका अध्यक्ष जय ढकाललेका नेतृत्वमा गएको निर्माण व्यावसायीहरुको टोलिले प्रमुख जिल्ला अधिकारी ज्ञानप्रसाद ढकाललाई ज्ञापन पत्र बुझाएको हो । ज्ञपान पत्रमा भनिएको छ, सरकारले निर्माण व्यवसायीको सहमति बिनै यस्तो ढाड सेक्ने गरी ल्याएको नियमावली कदापी मान्य हुने छैन । यस्तो नियमावलीले व्यवसायीहरुलाई व्यवसाय नै बन्द गर भन्ने जवाफ दिए जस्तो हो। यदि सरकारले यो नियमावली नसच्चाए निर्माण सामाग्रीका साथ आन्दोलनमा उत्रिन्छौं।’

निर्माण व्यावसायीसंघ सँग छलफल नगरी एकलौटी रुपमा ल्याए र जारी गरिएको नियमावली सरकारले निर्माण मैत्री ऐन कानून निर्माण गर्ने एउटा ठूलो अवसर गुमाएको संघका अध्यक्ष ढकालले बताए ।

सरकार आफैंले तय गरेको ‘समृद्ध नेपाल सुखी नेपाली’को नारालाई साकार रुप दिन र उक्त नारालाई सार्थक बनाउन निर्माण व्यावसायीहरु लागि पर्दा पनि सरकारले उल्टै वेवास्ता गरेको ज्ञापनपत्रमा भनिएको छ ।

‘सरकारले ल्याएको उक्त नियमावली अनुसार चल्दा कुनै पनि टेण्डर हाल्न समेत नमिल्ने र विकास निर्माणका कार्य ठप्प हुने परिस्थिति सिर्जना हुने भनिएको  । यसरी ल्याएको नियमावली संशोधन गर्न ७ दिनको म्याद तोकेका छौं । यदि संशोधन नगरे नियमावलीका केही बुँदाहरुको विरोधमा संघ आन्दोलनमा जान बाध्य हुनेछ।’

सार्वजनिक खरिद क्षेत्रलाई नै धरासायी बनाउने गरी ल्याएको नियमावली भन्दै तत्काल खारेजी गर्नुपर्ने व्यवसायीहरुको माग छ। ६ वटा बुँदाहरुमा असन्तुष्टि जनाएका व्यवसायीहरुले बुँदामा भएका केही शब्दहरु संसोधन गरी नयाँ शब्दहरु राख्नुपर्नेमा माग गरेका छन्।

संघले एक हप्ता भित्रमा माग पूरा नभए देशव्यापी आन्दोलन थाल्ने चेतावनी दिएको छ । निर्माण व्यावसायी महासंघको घोषित कार्यक्रम अन्र्तगत विहिवार देशभर ज्ञापनपत्र बुझाएको निर्माण व्यावसायी संघ सिन्धुलीका अध्यक्ष ढकालले बताए ।

Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन

त्यस्तै निर्माण व्यवसायीहरुको इजाजत–पत्र समेत सरकारलाई बुझाउने, विभिन्न कार्यालयबाट प्रकाशित भएका बोलपत्रहरु बहिष्कार गर्ने, हाल संचालनमा रहेका विकास निर्माणका कार्यहरु ठप्प पारी हेभी यन्त्र उपकरण सडकमा राखी कडा आन्दोलनमा उत्रिने चेतावनी समेत विज्ञप्ती मार्फत दिएको छ ।

मुल नियमावली नियम ४९ क, ६५, ६५ क, ३१ ङ (१) उपनियम १, १२०, १४१ गरी ६ वटा नियमावलीका बुँदाहरु संसोधन गर्नुपर्ने माग निर्माण व्यावसायीहरुले गरेका छन ।

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Previous Post

आर्थिक वर्षको अन्त्यमा कराडौँ बजेट, खर्च गर्न कठिन

Next Post

सुनकोशी मरिण डाइभर्सन राष्ट्रिय गौरवको आयोजना

सम्बन्धित खबरहरु

सिन्धुलीमा तीन वर्षमा एक सय पाँच यौनजन्य हिंसाका घटना
Featured

सिन्धुलीमा तीन वर्षमा एक सय पाँच यौनजन्य हिंसाका घटना

सिन्धुलीमा बढ्दै लागुऔषधका मुद्दाहरु
Featured

सिन्धुलीमा बढ्दै लागुऔषधका मुद्दाहरु

एकसठ्ठी प्रतिशत घरेलु हिंसाका घटना कमलामाई नगरपालिकामा
Featured

एकसठ्ठी प्रतिशत घरेलु हिंसाका घटना कमलामाई नगरपालिकामा

एउटै परिवारका चार जनालाई राष्ट्रिय पुरस्कार
Business

एउटै परिवारका चार जनालाई राष्ट्रिय पुरस्कार

सिन्धुलीमा बढ्दो आत्महत्याको ग्राफ
Featured

सिन्धुलीमा बढ्दो आत्महत्याको ग्राफ

प्रकाशकीय : जनविश्वासको यात्रा सोह्रौँ वर्षमा प्रवेश
Featured

प्रकाशकीय : जनविश्वासको यात्रा सोह्रौँ वर्षमा प्रवेश

फिक्कल २ बालमैत्री स्थानीय शासन वडा घोषणा
Featured

फिक्कल २ बालमैत्री स्थानीय शासन वडा घोषणा

अधिवक्ता आचार्यको आक्रमणविरुद्ध उच्च अदालत बार यशोसियसनको ध्यानाकर्षण, छानविनको माग
Featured

अधिवक्ता आचार्यको आक्रमणविरुद्ध उच्च अदालत बार यशोसियसनको ध्यानाकर्षण, छानविनको माग

सेवाग्राहीमैत्री सेवा र अनलाइन प्रणाली विस्तार गर्छौं : मन्त्री श्रेष्ठ
Featured

सेवाग्राहीमैत्री सेवा र अनलाइन प्रणाली विस्तार गर्छौं : मन्त्री श्रेष्ठ

भर्खरै प्राप्त समाचारहरु

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied