• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Wednesday, October 28, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Featured

तीन स्थानीय तहलाई दमकल र एम्बुलेन्स

बिमला पाण्डे by बिमला पाण्डे
बैशाख २४, २०७६
in Featured, Province 3, Society
0

Share via:

0 Shares
  • Facebook 0
  • Twitter
  • LinkedIn
  • More

सिन्धुली । जिल्लाका तीन स्थानीय तहले प्रदेश नं. ३ को सरकारबाट एम्बुलेन्स र दमकल पाउने भएका छन । दुधौली नगरपालिकालाई प्रदेश सरकारले दमकल दिने भएको छ । प्रदेश सरकारबाट अनुदान स्वरुप मरिण र फिक्कल गाउँपालिकाले एक एक वटा एम्बुलेन्स पाउने भएका छन ।

यसैगरी प्रदेश सरकारले रामेछापको चार वटा स्थानीय तहलाई एम्बुलेन्स उपलब्ध गराएको छ । यस अघि सामाजिक विकास मन्त्रालयले तीन नम्बर प्रदेशसका सबै स्थानीय तहलाई आवश्यकता भएको ठाउँमा एम्बुलेन्स माग गर्न पत्रचार गरेको थियो ।

तीन नम्बर प्रदेश सरकारले रामेछापका मन्थली नगरपालिका, लिखु तामाकोसी गाउँपालिका, उमाकुण्ड गाउँपालिकालाई एम्बुलेन्स र दोरम्बा गाउँपालिकालाई भने एम्बुलेन्स र शव बहान दुवै उपलब्ध गराएको छ ।
आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलको पहलमा चार वटा स्थानीय तहले एम्बुलन्स पाउन सफल भएका छन् । जिल्ला शव बहान भने पहिलो पटक भित्रिन लागेको छ । अहिलेसम्म जिल्लामा शव बहान नहुँदा लाश बोक्न निकै सास्ती हुदै आएको छ ।

Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन

प्रदेश सरकारले एम्बलेन्स खरिद गर्नको लागि बजेट उपलब्ध गराउने र एम्बुलेन्सको सञ्चालन र व्यवस्थापन स्वंय स्थानीय सरकारले नै गर्नुपर्ने सामाजिक विकास मन्त्री युवराज दुलालले बताए ।

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Previous Post

मानवअधिकार आयोगमा सिन्धुलीका एक्चालिस उजुरी

Next Post

बालक्लवको सक्रियतामा रोकियो बालविवाह

सम्बन्धित खबरहरु

जनताप्रति समर्पित व्यक्तित्व – कमरेड झङ्कनाथ दाहाल 
Featured

जनताप्रति समर्पित व्यक्तित्व – कमरेड झङ्कनाथ दाहाल 

बैकटेश्वरमा मावि पूर्व विद्यार्थी समाजको अध्यक्षमा काफ्ले निर्वाचित
Education

बैकटेश्वरमा मावि पूर्व विद्यार्थी समाजको अध्यक्षमा काफ्ले निर्वाचित

सुनकोशीमा खस्यो टाटा सुमो, तीन जनाको मृत्यु
Featured

सुनकोशीमा खस्यो टाटा सुमो, तीन जनाको मृत्यु

मठमन्दिरको संरक्षण र पर्यटन प्रवर्द्वन प्रदेश सरकारको प्राथमिकता : मुख्यमन्त्री थापा मगर
Featured

मठमन्दिरको संरक्षण र पर्यटन प्रवर्द्वन प्रदेश सरकारको प्राथमिकता : मुख्यमन्त्री थापा मगर

खाद्य स्वच्छता नअपनाउने चियावारीका तीन होटल कारवाहिमा
Business

खाद्य स्वच्छता नअपनाउने चियावारीका तीन होटल कारवाहिमा

बीपी राजमार्गका होटल तथा पसलमा अनुगमन तीव्र, तीन व्यवसायी कारवाहिमा
Business

बीपी राजमार्गका होटल तथा पसलमा अनुगमन तीव्र, तीन व्यवसायी कारवाहिमा

शनिबारे हाट बजारमा चाडवाड लक्षित अनुगमन
Featured

राष्ट्रसेवक सहकारीको साधारणसभा सम्पन्न, उत्कृष्ट विद्यार्थी र ज्येष्ठ सदस्यलाई सम्मान

शनिबारे हाट बजारमा चाडवाड लक्षित अनुगमन
Featured

शनिबारे हाट बजारमा चाडवाड लक्षित अनुगमन

विद्यार्थीलाई ट्रयाकसुट वितरण
Featured

विद्यार्थीलाई ट्रयाकसुट वितरण

भर्खरै प्राप्त समाचारहरु

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied