• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Wednesday, July 29, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Business

पर्यटकीय गन्तव्यको फोटो प्रदर्शनी गरिने

बिमला पाण्डे by बिमला पाण्डे
बैशाख १६, २०७६
in Business, Featured
0

Share via:

63 Shares
  • Facebook 63
  • Twitter
  • LinkedIn
  • More

सिन्धुली/सिन्धुलीको पर्यटकीय प्रवद्र्धनका लागि नेपाल पर्यटन बोर्डसँगको सहकार्यमा समृद्ध सिन्धुली अभियानले एकहप्ता फोटोमा सिन्धुलीलाई देखाउने उद्देश्यका साथ ‘फोटो सिन्धुली’ अर्थात सिन्धुलीका पर्यटकीय गन्तव्यको तस्वीर प्रदर्शनी गर्न थालेको छ । नेपाल पर्यटन बोर्ड, प्रदर्शनीमार्ग काठमान्डौमा बैशाख २० गतेदेखि एक हप्ता तस्वीर प्रदर्शनीमा राखिने छ ।

Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन

सिन्धुलीको पर्यटन, सिन्धुलीको साहित्य, कला, संस्कृति लगायत विषयमा दैनिक छलफल समेत गरिने समृद्ध सिन्धुली अभियानका दिपक श्रेष्ठले बताए । उक्त प्रर्दशनीमा पर्यटनलाई प्रवद्र्धन हुने भिडियोहरु समेत प्रदर्शन गरिने छ ।
उक्त प्रदर्शनीमा एक सय पर्यटकीय गन्तव्यमा समेटिउका सिन्धुलीका तीन क्षेत्रका तस्वीरलाई प्राथमिकता दिईने छ । भिजिट नेपाल २०२० मा सिन्धुलीगढी, सुनकोशी र महाभारत क्षेत्रलाई पर्यटकीय गन्तव्यमा राखिएको हुदा यी क्षेत्रका फोटो प्रर्दशनीमा राखिएको श्रेष्ठले बताए ।
ऐतिहासिक स्थल सिन्धुलीगढी, जलयात्राका लागि सुनकोशी नदि र पदयात्राका लागि महाभारत क्षेत्रलाई नेपाल पर्यटन वोर्डले २०२० को पर्यटकीय गन्तव्यका रुपमा लिएको छ । सिन्धुलीको प्रतिनिधित्वका हिसावले यी तीन क्षेत्रको पर्यटन विकास र प्रवद्र्धन गर्नसके सिन्धुलीले निकै लाभ लिन सक्ने पनि उनले बताए ।

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Previous Post

नगरका महिलालाई अभिमुखीकरण

Next Post

डकैंतिमा संलग्न रहेको आरोपमा पाँचजना पक्राउ, प्रहरीद्वारा सार्वजनिक

सम्बन्धित खबरहरु

पत्रकारमाथि उजुरी दर्ता प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप : राष्ट्रिय फोटो पत्रकार समूह
Featured

पत्रकारमाथि उजुरी दर्ता प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप : राष्ट्रिय फोटो पत्रकार समूह

पत्रकारमाथि मुद्दा दर्तापछि पत्रकारसम्बद्ध संस्थाहरु सक्रिय, पाँच सदस्यीय कार्यदल गठन
Featured

पत्रकारमाथि मुद्दा दर्तापछि पत्रकारसम्बद्ध संस्थाहरु सक्रिय, पाँच सदस्यीय कार्यदल गठन

सिन्धुलीमा तीन वर्षमा एक सय पाँच यौनजन्य हिंसाका घटना
Featured

सिन्धुलीमा तीन वर्षमा एक सय पाँच यौनजन्य हिंसाका घटना

सिन्धुलीमा बढ्दै लागुऔषधका मुद्दाहरु
Featured

सिन्धुलीमा बढ्दै लागुऔषधका मुद्दाहरु

एकसठ्ठी प्रतिशत घरेलु हिंसाका घटना कमलामाई नगरपालिकामा
Featured

एकसठ्ठी प्रतिशत घरेलु हिंसाका घटना कमलामाई नगरपालिकामा

एउटै परिवारका चार जनालाई राष्ट्रिय पुरस्कार
Business

एउटै परिवारका चार जनालाई राष्ट्रिय पुरस्कार

सिन्धुलीमा बढ्दो आत्महत्याको ग्राफ
Featured

सिन्धुलीमा बढ्दो आत्महत्याको ग्राफ

प्रकाशकीय : जनविश्वासको यात्रा सोह्रौँ वर्षमा प्रवेश
Featured

प्रकाशकीय : जनविश्वासको यात्रा सोह्रौँ वर्षमा प्रवेश

फिक्कल २ बालमैत्री स्थानीय शासन वडा घोषणा
Featured

फिक्कल २ बालमैत्री स्थानीय शासन वडा घोषणा

भर्खरै प्राप्त समाचारहरु

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied