• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Wednesday, October 28, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Featured

पुनःनिर्माणमा अत्यधिक भ्रष्टाचार : अध्यक्ष रेग्मी

बिमला पाण्डे by बिमला पाण्डे
बैशाख १६, २०७६
in Featured, Society
0

Share via:

0 Shares
  • Facebook 0
  • Twitter
  • LinkedIn
  • More

सिन्धुली /ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालका अध्यक्ष खेमराज रेग्मीले भुकम्पपछिको पुनःनिर्माणमा अत्यधिक भ्रष्टाचार भएको बताएका छन । सोमबार सिन्धुलीमा टान्सपरेन्सी इन्टरनेशनल नेपालले आयोजना गरेको पुनःनिर्माणको नीति प्रगति र खर्चबारे सरोकारवालाबीचको अन्तक्र्रिया कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन ।
भुकम्प प्रभावित १४ जिल्लामा भुकम्पपछिको पुननिर्माण तथा पुनस्र्थापनामा सदाचार कार्यक्रम सञ्चालन गरिरहेको टान्सपरेन्सी इन्टरनेशनल नेपालले ८० प्रतिशत पुननिर्माण गरिएकाका नीजि आवास उपयोग विहिन बनेको बताए ।
आफु पुगेका १३ जिल्लामा बनेका अधिकांश भवनमा मानिसको बसोबास नभएको, किचन, बाख्राको खोर वा स्टोरका रुपमा घरहरु प्रयोग भएको पाईएको बताए । उनले जिल्लामा पुननिर्माणको वास्तविक अवस्थाको अनुगमन गरि सुधार गर्न सकिने भवन सुधार गर्न र नबनेका भवनलाई गुणस्तरीय बनाउन सुझाव समेत दिएका छन ।
कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी ज्ञानप्रसाद ढकालले पुननिर्माणमा पहिलेको जस्तो गुनासो आउन कमी भएको बताए । उनले बैंकहरुले ऋण दिन आनाकानी गरिरहेका कारण भुकम्पपीडितहरुले ऋण पाउन नसकेको बताए । बैंकले लाभग्राहीको किस्ता भुक्तानीमा समेत समस्या रहेको बताए ।

कार्यक्रममा बोल्दै सहभागिहरुले लाभग्राहीहरुले स्थानीय तह, शहरी विकास तथा भवन डिभिजन कार्यालय, कोलेनिका, बैंक लगाएतमा धाउनुपर्ने लामो प्रक्रियाका कारण समयमा पुननिर्माण किस्ता भुक्तानीमा नसक्दा समस्या भएको, ऐलानी जग्गाका कारण घर बनाउन नसकेको, काठको घरको तेस्रो किस्ता भुक्तानी हुन नसकेको, प्राविधिकको लापरवाहिका कारण समस्या भएको कारण पुननिर्माणमा ढिलाई भईरहेको बताए ।
कार्यक्रममा जिल्लाको पुननिर्माणको अवस्थाको बारेमा जानकारी दिदै पुननिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन ईकाई सिन्धुलीका प्रमुख देवनारायण प्रसाद यादले जिल्लामा ४२ दशमलब ४४ प्रतिशतले नीजि आवास निर्माण गरेको जानकारी दिए । कार्यक्रममा पुननिर्माणका क्षेत्रमा काम गरिरहेका विभिन्न निकायले आफ्नो कार्यक्रमको प्रगति बारे जानकारी गराएका थिए । कार्यक्रममा ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालका जिल्ला अधिकृत गंगा घिमिरेले पुननिर्माणमा गरिएको अनुगमनले निर्माण सामग्रीमा गुणस्तर कायम हुदै गएको र पसलहरुले मुल्यसूचि राख्न थालेको बताईन ।
कार्यक्रम ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालका अध्यक्ष खेमराज रेग्मीको अध्यक्षता एवम जिल्ला समन्वय समितिका संयोजक शंकरराज बर्मा तिवारीको प्रमख आतिथ्यतामा सम्पन्न भएको थियो ।

Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन
फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Previous Post

प्राविधिक र केमिकल अभावमा प्रयोगशाला बन्द

Next Post

नगरका महिलालाई अभिमुखीकरण

सम्बन्धित खबरहरु

जनताप्रति समर्पित व्यक्तित्व – कमरेड झङ्कनाथ दाहाल 
Featured

जनताप्रति समर्पित व्यक्तित्व – कमरेड झङ्कनाथ दाहाल 

बैकटेश्वरमा मावि पूर्व विद्यार्थी समाजको अध्यक्षमा काफ्ले निर्वाचित
Education

बैकटेश्वरमा मावि पूर्व विद्यार्थी समाजको अध्यक्षमा काफ्ले निर्वाचित

सुनकोशीमा खस्यो टाटा सुमो, तीन जनाको मृत्यु
Featured

सुनकोशीमा खस्यो टाटा सुमो, तीन जनाको मृत्यु

मठमन्दिरको संरक्षण र पर्यटन प्रवर्द्वन प्रदेश सरकारको प्राथमिकता : मुख्यमन्त्री थापा मगर
Featured

मठमन्दिरको संरक्षण र पर्यटन प्रवर्द्वन प्रदेश सरकारको प्राथमिकता : मुख्यमन्त्री थापा मगर

खाद्य स्वच्छता नअपनाउने चियावारीका तीन होटल कारवाहिमा
Business

खाद्य स्वच्छता नअपनाउने चियावारीका तीन होटल कारवाहिमा

बीपी राजमार्गका होटल तथा पसलमा अनुगमन तीव्र, तीन व्यवसायी कारवाहिमा
Business

बीपी राजमार्गका होटल तथा पसलमा अनुगमन तीव्र, तीन व्यवसायी कारवाहिमा

शनिबारे हाट बजारमा चाडवाड लक्षित अनुगमन
Featured

राष्ट्रसेवक सहकारीको साधारणसभा सम्पन्न, उत्कृष्ट विद्यार्थी र ज्येष्ठ सदस्यलाई सम्मान

शनिबारे हाट बजारमा चाडवाड लक्षित अनुगमन
Featured

शनिबारे हाट बजारमा चाडवाड लक्षित अनुगमन

विद्यार्थीलाई ट्रयाकसुट वितरण
Featured

विद्यार्थीलाई ट्रयाकसुट वितरण

भर्खरै प्राप्त समाचारहरु

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied