• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Friday, July 31, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Featured

गरियो गौमति खोलाको सरसफाई

इसाझा नेपाल संबाददाता by इसाझा नेपाल संबाददाता
चैत्र ९, २०७५
in Featured, Society
0

Share via:

0 Shares
  • Facebook 0
  • Twitter
  • LinkedIn
  • More

सिन्धुली । कमलामाई नगरपालिका सिन्धुलीको आयोजनामा सदरमुकाम भएर बग्ने गौमति (ग्वाङ) खोलाको शनिबार सरसफाई गरिएको छ । नगरप्रमुख खड्ग खत्री, उपप्रमुख मञ्जु देवकोटा, प्रमुख जिल्ला अधिकारी ज्ञान प्रसाद ढकाल लगाएतको नेतृत्वमा खोलाको सरसफाई गरिएको हो ।

सरसफाई कार्यक्रममा नेपाली सेना, नेपाल प्रहरी, स्थानीय बासिन्दा, कर्मचारी, सामाजिक अभियन्ताहरु, पत्रकारहरु, टोलविकास संस्थाहरु लगाएतको सहभागिता रहेको थियो । जिल्ला अदालत अगाडिदेखि खुलामञ्च, धुराबजार आसपास, मधुटार तथा माढीबजार हुदै कारागार नजिकको पुलसम्म सरसफाई गरिएको थियो ।
सरसफाईका क्रममा खोलाको छेउँमा अतिक्रमण भएका जग्गाहरुको समेत अवलोकन गरिएको थियो । सरसफाई कार्यक्रममा नेतृत्व गर्दै कमलामाई नगरपालिकाका प्रमुख खड्ग खत्रीले खोलामा फोहोर फाल्नेलाई कारवाहिको दायरामा ल्याउने बताए ।
उनले खोलालाई सफा गरि यसको वहाव क्षेत्रको संरक्षण गर्न नगरपालिका लाग्ने समेत बताए । यस्तै नदी किनारका खाली जग्गामा वृक्षारोपण गर्ने र वस्न योग्य क्षेत्रका रुपमा विकास गर्ने प्रतिवद्धता समेत व्यक्त गरेका छन ।
२०७५ लाई नगरपालिकाले सरसफाई वर्षका रुपमा मनाएको भए पनि निरन्तरता टुटेका कारण केहि समस्या भएको बताउँदै सरसफाईलाई दिर्घकालिन बनाउन नगरपालिकाले लागि परेको र निरन्तरता दिदैं जाने बताएका छन ।

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन
Previous Post

सिन्धुलीमा बडी विल्डिङ प्रतियोगिता हुने

Next Post

सरकारी शौचालयको सरसफाई अवस्था

सम्बन्धित खबरहरु

पत्रकारविरुद्ध उजुरीप्रति नेपाल पत्रकार महासंघको आपत्ति
Featured

धार्मिक सद्भाव जोगाउन सरकार सक्रिय हुनुपर्छ : एमाले नेता भट्टराई

उच्च शिक्षामा उद्यमशीलता र दिगोपनलाई संस्थागत गर्न जोड

पत्रकारमाथि प्रशासनिक उजुरी दर्ता गरिनु प्रेस स्वतन्त्रता विरुद्ध : पत्रकार महासंघ बागमती

पत्रकार नेपालीमाथिको मुद्दा फिर्ता लिन प्रेस युनियनको माग

पत्रकार विरुद्धको उजुरी फिर्ता नलिए आन्दोलनमा जाने चौतारीको चेतावनी

अध्यक्ष श्रेष्ठमाथिको दुर्व्यवहारप्रति उवासंघको आपत्ति

पत्रकारमाथि उजुरी दर्ता प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप : राष्ट्रिय फोटो पत्रकार समूह

पत्रकारमाथि मुद्दा दर्तापछि पत्रकारसम्बद्ध संस्थाहरु सक्रिय, पाँच सदस्यीय कार्यदल गठन

भर्खरै प्राप्त समाचारहरु

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied