• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Saturday, September 12, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Featured

न्यायिक सम्पादन तथा मेलमिलाप सम्बन्धि तालिम

इसाझा नेपाल संबाददाता by इसाझा नेपाल संबाददाता
फाल्गुन २३, २०७५
in Featured, Society
0

Share via:

0 Shares
  • Facebook 0
  • Twitter
  • LinkedIn
  • More
Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन

सिन्धुली । अन्तर्राष्ट्रिय महिला दिवसको पूर्व सन्ध्यामा कमलामाई नगरपालिका सिन्धुलीले महिला जनप्रतिनिधि, मेलमिलाप कर्ता लगाएतलाई न्यायिक सम्पादन तथा मेलमिलाप सम्बन्धि एक दिने तालिम विहिबार भिमानमा दिएको छ । कमलामाई नगरपालिकाको आयोजना तथा सहकार्य नेपाल सिन्धुलीको संयोजनमा उक्त तालिमको आयोजना गरिएको हो ।
तालिममा कमलामाई नगरपालिकाका कानुनी सल्लाहकार टंकविक्रम थापा, नगरपालिकाका सामाजिक शाखा प्रमुख सागरकुमार ढकाल र सामुदायिक मेलमिलाप कार्यक्रमका जिल्ला संयोजक पार्वति भट्टराईले सहजीकरण गरेकी थिइन । मेलमिलापका सिद्धान्त, न्यायिक समितिका काम कर्तव्य र न्यायीक निरुपणका प्रक्रिया, हालसम्म भएका कामका बारेमा छलफल तथा सहजीकरण गरिएको थियो ।

कमलामाई नगरपालिकाका उपमेयर मञ्जु देवकोटाको अध्यक्षता तथा मेयर खड्ग खत्रीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नगरपालिकाका वडा नं. ८, ९, १०, ११, १२ १३ र १४ नम्बर वडाका वडाध्यक्ष, महिला जनप्रतिनिधि, सामुदायिक मेलमिलाप कार्यकर्ताको सहभागिता रहेको थियो ।
यसैबीच सोहि कार्यक्रममा लैंगिक विभेद न्युनिकरण तथा स्थानीय योजना प्रक्रियामा महिला सहभागिताका विषयमा समेत छलफल भएको छ । स्थानीय तहको योजना तर्जुमा प्रकृयामा महिलाहरुको भूमिका तथा सहभागिताको विषयमा सहकार्य नेपालकी सिरमला तामाङले कार्यपत्र प्रस्तुत गरेकी थिइन ।
कार्यक्रममा लैंगितक विभेदको वर्तमान अवस्था, चुनौती र निराकरणका उपाय, स्थानीय तहमा महिलाको अर्थपूर्ण सहभागिता तथा निर्णायक भूमिका लगाएतका विषयमा जनप्रतिनिधि महिलाहरुसँग दोहोरो छलफल समेत भएको थियो ।

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Previous Post

बस र सुमो ठोक्किदा छ जना घाइते

Next Post

महिला दिवस नै थाहा छैन ‘सरसफाई महिला’ लाई

सम्बन्धित खबरहरु

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?
Featured

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित
Featured

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग
Featured

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित
Featured

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित

सिन्धुलीमा लाखे नाच : संकलित रकम रसुवा बाढीपीडितलाई सहयोग गरिने
Featured

सिन्धुलीमा लाखे नाच : संकलित रकम रसुवा बाढीपीडितलाई सहयोग गरिने

विपदलाई लक्षित गरि सिन्धुलीमा खुला रक्तदान
Featured

विपदलाई लक्षित गरि सिन्धुलीमा खुला रक्तदान

सिन्धुलीबाट बाढी पीडितलाई चौविस लाख सहयोग
Featured

सिन्धुलीबाट बाढी पीडितलाई चौविस लाख सहयोग

वर, पिपल, समीका विरुवा संकलन गर्दै डिभिजन वन कार्यालय
Featured

वर, पिपल, समीका विरुवा संकलन गर्दै डिभिजन वन कार्यालय

रसुवा बाढी : मानवीय संवेदनामा राज्य संयन्त्रको परीक्षा
Featured

रसुवा बाढी : मानवीय संवेदनामा राज्य संयन्त्रको परीक्षा

भर्खरै प्राप्त समाचारहरु

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied