• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Wednesday, May 27, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Entertainment

सुरु भयो फिक्कल महोत्सव, मुख्य आकर्षण कला र कलाघर

इसाझा नेपाल संबाददाता by इसाझा नेपाल संबाददाता
माघ ३, २०७५
in Entertainment, Featured
0

Share via:

0 Shares
  • Facebook 0
  • Twitter
  • LinkedIn
  • More

सिन्धुली/पर्यटन, कृषि उत्पादन र जडिबुटीको प्रवद्र्धन गर्ने उद्देश्य सहित फिक्कल गाउँपालिका सिन्धुलीद्वारा फिक्कलको खाङसाङबेसीमा पहिलो फिक्कल महोत्सव बुधबारबाट सुरु भएको छ । फिक्कल गाउँपालिकाको आयोजनामा सुरु भएको महोत्सवको उद्घाटन नेपाल सरकारका सूचना, प्रविधि तथा सञ्चार मन्त्री गोकुल बाँस्कोटाले उद्घाटन गरेका छन ।

महोत्सवमा स्थानीय कृषि उत्पादन, घरेलु उत्पादन तथा अन्य व्यवसायीक स्टल गरि १ सय २० स्टल राखिएका छन् । महोत्सव उद्घाटनमा जातिय तथा साँस्कृतिक झलक दिने भेषभुषा, बाजागाजा सहितको झाँकी प्रदर्शन गरिएको थियो । प्रगतिशील प्रतिभा केन्द्रका कलाकारहरुले महोत्सवमा नृत्य प्रस्तुत गरेका छन् ।
फिक्कल गाउँपालिका अध्यक्ष धनबहादुर कार्कीको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा सहयोगीहरुलाई मायाको चिनो प्रदान गरिएको थियो । महोत्सव आयोजक समितिकी संयोजक तथा गाउँपालिका उपाध्यक्ष पार्वती सुनुवारका अनुसार महोत्सवमा एक लाख दर्शकले अवलोकन गर्ने अपेक्षा गरिएको छ । महोत्सव माघ ७ गतेसम्म चल्ने छ ।

महोत्सवको आकर्षण कला र कलाघर
फिक्कल महोत्सवमा पनि सिन्धुलीका कला र कलाघर सबैको आकर्षण बनेका छन । महोत्सवमा सोहि सन्दर्भमा पुस २८ गतेदेखि आयोजित फिक्कल कला शिविर २०७५ मा तयार पारिएका चित्रकलाको प्रदर्शनमा राखिएको छ । कला शिविरमा अंशुराम खाइजु, मंगल प्रजापति, सुरेम देशार, अनिल महर्जन, जयराम महर्जन र अनिल खड्काका चित्रकला राखिएका छन् । फिक्कल गाउँपालिकाको भूदृश्यका साथै फिक्कल टावरबाट देखिने सगरमाथा लगायत ताप्लेजुङदेखि लम्जुङसम्मका हिमाललाई चित्रकलामा उतारिएको छ ।

Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन
तस्वीर : सुमन आईडुको फेसबुक वालबाट

महोत्सवमा सिन्धुली कला घर दर्शकको आकर्षण बनिरहेको छ । कला घरमा लोपोन्मुख सामग्रीका साथै भेषभुषा, चित्रकला राखिएका छन् । फिक्कल भ्युटावरको नमुना स्वरुप छ जनासम्म चढ्न मिल्ने नमुना फिक्कल भ्युटावर निर्माण गरिएको प्रतिभा केन्द्रका अध्यक्ष सुमन आईडुले बताए । कला घर भित्र नेपाली मौलिकताको सम्मान, जिल्ला तथा फिक्कलको पहिचानका निम्ति कोशिस गरिएको उनले बताए ।
यस्तै महोत्सवमा प्याराग्लाइडिङ, सुनकोशीमा जलयात्रा र खाङसाङदेखि फिक्कल टाकुरासम्म पदयात्राको समेत व्यवस्था गरिएको छ । ओखलढुंङ्गाको टोड्केबाट प्याराग्लाइडिङको सफल परीक्षण तीनदिन अघि नै भइसकेको छ ।

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Previous Post

बढ्दै आत्महत्याको दर, आत्महत्या गर्नेमा पुरुष अगाडि

Next Post

कनपाका पाँच सामूदायिक विद्यालयमा यु–लर्निङ लागु हुँदै

सम्बन्धित खबरहरु

छ्यानब्बे जनाको मोतिविन्दुको शल्यक्रिया सम्पन्न
Featured

छ्यानब्बे जनाको मोतिविन्दुको शल्यक्रिया सम्पन्न

सिन्धुलीमा मनाईयो मदन–आश्रित स्मृति दिवस
Featured

सिन्धुलीमा मनाईयो मदन–आश्रित स्मृति दिवस

फिक्कल २ निःशुल्क तथा अनिवार्य शिक्षा घोषणा
Education

फिक्कल २ निःशुल्क तथा अनिवार्य शिक्षा घोषणा

मरिण गाउँपालिका पूर्ण खोप सुनिश्चितता घोषणा
Featured

मरिण गाउँपालिका पूर्ण खोप सुनिश्चितता घोषणा

हर्षाहीमा निःशुल्क आँखा जाँच शिविर
Featured

हर्षाहीमा निःशुल्क आँखा जाँच शिविर

युवा विद्यार्थीहरुलाई सकारात्मक सोंच सम्बन्धि प्रशिक्षण
Featured

युवा विद्यार्थीहरुलाई सकारात्मक सोंच सम्बन्धि प्रशिक्षण

एसइइमा सिन्धुलीका चौवालिस विद्यालयको सतप्रतिशत नतिजा
Education

एसइइमा सिन्धुलीका चौवालिस विद्यालयको सतप्रतिशत नतिजा

मुल्य वृद्धि र धरपकड विरुद्ध निर्माण व्यवसायीहरुको आन्दोलन
Business

मुल्य वृद्धि र धरपकड विरुद्ध निर्माण व्यवसायीहरुको आन्दोलन

दश महिनामा सवारी दुर्घटनामा परि बीस जनाको मृत्यु
Featured

दश महिनामा सवारी दुर्घटनामा परि बीस जनाको मृत्यु

भर्खरै प्राप्त समाचारहरु

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied