• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Thursday, July 30, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Business

पहिलो प्रादेशिक महोत्सवमा स्थानीय उत्पादनलाई प्रमुख प्राथमिकता दिइने

इसाझा नेपाल संबाददाता by इसाझा नेपाल संबाददाता
मंसिर २७, २०७५
in Business, Featured
0

Share via:

0 Shares
  • Facebook 0
  • Twitter
  • LinkedIn
  • More

सिन्धुली । आगामी पुस १३ गतेदेखी पुस २२ गतेसम्म सिन्धुली जिल्ला सदरमुकाम सिन्धुलीमाढीमा ३ नं. प्रदेश स्तरीय महोत्सव लाग्ने भएको छ ।
बिहिबार सिन्धुली उद्योग वाणिज्य संघ सिन्धुलीले पत्रकार सम्मेलन गर्दै सो कुरा जानकारी गराएको हो । सिन्धुली उद्योग वाणिज्य संघ सिन्धुली र कमलामाई नगरपालिकाको संयुक्त आयोजनामा उक्त महोत्सव हुन लागेको जनाइएको छ ।

“कृषी, पर्यटन, जलश्रोत उद्योग क्षेत्रको विकास, समृद्ध ३ नं. प्रदेश निर्माणको आधार” भन्ने मूल नाराका साथ उक्त महोत्सव आयोजना भएको हो । सिन्धुली जिल्लाले आफ्नो सामाजिक सांस्कृतिक तथा ऐतिहासिक पहिचान एवं कला र संस्कृतिको प्रबद्र्धन तथा व्यापारिक सम्बन्ध विस्तारका लागि विगतका दिनमा पनि महोत्सव सञ्चालन गरिसकेको र यो महोत्सवले सिनधुलीका यी कुराहरुलाई ३ नं. प्रदेशमा मात्र नभएर देशमै चिनाउन महत्वपूर्ण भूमिका खेल्नेमा आफू विश्वस्त रहेको पत्रकार सम्मेलन गर्दै सिन्धुली उद्योग वाणिज्य संघ सिन्धुलीका अध्यक्ष अमरेशचन्द्र बैदारले जानकारी दिए ।

महोत्सवमा २ सय ५० वटा स्टल रहने र महोत्सवको समुद्घाटन अर्थमन्त्री युवराज खतिवडाबाट हुने र समापन ३ नं. प्रदेशका मूख्यमन्त्री डोरमणी पौडेलबाट हुने अध्यक्ष बैदारले जानकारी दिए । १० दिनसम्म चल्ने प्रादेशिक महोत्सवमा यस प्रदेशका जिल्लाहरुमा उत्पादित वस्तुहरुको प्रचार प्रसार एवं विक्री, सम्भावित खानी, उद्योग, जलश्रोत पर्यटन आदि क्षेत्रको जानकारी तथा प्रचार प्रसार, स्वदेशी उत्पादन तथा सेवाहरुबारे उपभोक्ताहरुलाई जानकारी, ऐतिहासिक, धार्मिक एवम् सांस्कृतिक लगायका पक्षहरुको प्रचार प्रसार गर्न महोत्सवले सहयोग गर्ने लक्ष्य रहेको उनको भनाई छ ।

महोत्सवमा स्थानीय कच्चा पदार्थबाट निर्मित मौलिक बस्तुहरुको प्रदर्शनी, विभिन्न धर्म संस्कृति तथा चालचलनको प्रदर्शनी, कृषीमा आधारित वस्तुहरुको प्रदर्शनी, गार्मेन्ट प्रदर्शनी, सूचना तथा इलेक्ट्रोनिक प्रदर्शनी, सेवा व्यावसाय प्रदर्शनी, निर्माण सामग्री प्रदर्शनी, अटोमोवाइल्स प्रदर्शनी रहने बैदारले बताए ।

Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन

महोत्सव अवधिभर देशका ख्यातिप्राप्त कलाकारहरुको जोडदार प्रस्तुती, अन्तर विद्यालय स्तरीय नृत्य प्रतियोगिता, बिभिन्न रोमाञ्चकारी सर्कश, पिङ, मौतकाकुवा आदिले महोत्सव अवलोकन गर्न आउने दर्शकलाई भरपुर मनोरञ्जन दिने उनको भनाई छ ।

सिन्धुली महोत्सव २०७३ को रकम लोकतान्त्रिक चौरको व्यवस्थापनमा खर्च गरिने

२०७३ सालमा आयोजित सिन्धुली महोत्सबाट भएको नाफाको रकम १० लाख ४० हजार रुपैया सिन्धुलीको लोकतान्त्रिक चौरको व्यवस्थापनमा खर्च गरिने अध्यक्ष बैदारले जानकारी दिए । उक्त रकम बुधबार बसेको सर्बदलिय बैठकबाट नगरपालिकाको खातामा हाल्ने निर्णय भएको र नगरपालिका मार्फत् लोकतान्त्रिक चौरको व्यवस्थापनमा खर्च गरिने निर्णय भएको उनले जानकारी दिए ।

स्थानीय उत्पादनलाई प्रमुख प्राथमिकता : नगर प्रमुख खत्री

पत्रकार सम्मेलनमा बोल्दै कमलामाई नगरपालिकाका प्रमुख खड्गबहादुर खत्रीले पुस १३ गतेदेखी हुन गइरहेको प्रादेशिक महोत्सवमा स्थानीय उत्पादनलाई प्रमुख प्राथमिकता दिइने बताए । स्थानीय उत्पादनको व्यापक प्रचार प्रसार गर्न र स्थानीय उद्यमीहरुलाई प्रोत्साहन गर्नका लागि स्टलमा पनि विशेष छुट दिइएको उनले जानकारी दिए ।

विगतका महोत्सवहरुमा सिन्धुलीको पैसा बाहिर गयो भन्ने गुनासो आएपछि आफूहरुले यस्तो योजना ल्याएको र यो महोत्सवमा जम्मा व्यापार कति भयो र त्यसमा स्थानीय उत्पादनको विक्रि कति भयो भन्ने तथ्यांक समेत राख्ने योजनामा आफूहरु भएको खत्रीले बताए ।

महोत्सवको कुल आय ८० लाख हुने र कुल खर्च ६५ लाख हुने अनुमान गरिएको छ । जसमा सिन्धुली उद्योग वाणिज्य संघ, कमलामाई नगरपालिका, नेपाल उद्योग वाणिज्य महासंघ ३ नं. प्रदेश, पर्यटन वोर्ड, प्रायोजक, सह प्रायोजक, प्रोपायोजक आदि निकायहरुसँग समेत समन्वय गरिने जनाइएको छ ।

महोत्सवमा प्रवेश गर्नका लागि सामान्य व्यक्तिका लागि ५० रुपिया, विद्यार्थी तथा एकल महिलाको लागि ३५ रुपियाँ र १ प्याकेट रु.१० पर्ने चाउचाउ तथा पूर्ण अपाङ्ग र ज्येष्ठ नागरिकका लागि निःशुल्क रहने व्यवस्था गरिएको जनाइएको छ ।

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Previous Post

बड्की नाचसँगै दनुवार पहिचान मेटिदै

Next Post

महिलाप्रतिको हेराई : सोंचमा परिवर्तन गरौं

सम्बन्धित खबरहरु

पत्रकारमाथि प्रशासनिक उजुरी दर्ता गरिनु प्रेस स्वतन्त्रता विरुद्ध : पत्रकार महासंघ बागमती
Featured

पत्रकारमाथि प्रशासनिक उजुरी दर्ता गरिनु प्रेस स्वतन्त्रता विरुद्ध : पत्रकार महासंघ बागमती

पत्रकार नेपालीमाथिको मुद्दा फिर्ता लिन प्रेस युनियनको माग
Featured

पत्रकार नेपालीमाथिको मुद्दा फिर्ता लिन प्रेस युनियनको माग

पत्रकार विरुद्धको उजुरी फिर्ता नलिए आन्दोलनमा जाने चौतारीको चेतावनी
Featured

पत्रकार विरुद्धको उजुरी फिर्ता नलिए आन्दोलनमा जाने चौतारीको चेतावनी

अध्यक्ष श्रेष्ठमाथिको दुर्व्यवहारप्रति उवासंघको आपत्ति
Featured

अध्यक्ष श्रेष्ठमाथिको दुर्व्यवहारप्रति उवासंघको आपत्ति

पत्रकारमाथि उजुरी दर्ता प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप : राष्ट्रिय फोटो पत्रकार समूह
Featured

पत्रकारमाथि उजुरी दर्ता प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप : राष्ट्रिय फोटो पत्रकार समूह

पत्रकारमाथि मुद्दा दर्तापछि पत्रकारसम्बद्ध संस्थाहरु सक्रिय, पाँच सदस्यीय कार्यदल गठन
Featured

पत्रकारमाथि मुद्दा दर्तापछि पत्रकारसम्बद्ध संस्थाहरु सक्रिय, पाँच सदस्यीय कार्यदल गठन

सिन्धुलीमा तीन वर्षमा एक सय पाँच यौनजन्य हिंसाका घटना
Featured

सिन्धुलीमा तीन वर्षमा एक सय पाँच यौनजन्य हिंसाका घटना

सिन्धुलीमा बढ्दै लागुऔषधका मुद्दाहरु
Featured

सिन्धुलीमा बढ्दै लागुऔषधका मुद्दाहरु

एकसठ्ठी प्रतिशत घरेलु हिंसाका घटना कमलामाई नगरपालिकामा
Featured

एकसठ्ठी प्रतिशत घरेलु हिंसाका घटना कमलामाई नगरपालिकामा

भर्खरै प्राप्त समाचारहरु

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied