• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Wednesday, October 28, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Featured

बालविवाह विरुद्ध खुला बहस

इसाझा नेपाल संबाददाता by इसाझा नेपाल संबाददाता
मंसिर १२, २०७५
in Featured, Society
0

Share via:

0 Shares
  • Facebook 0
  • Twitter
  • LinkedIn
  • More

सिन्धुली/सिन्धुली सदरमुकाम सिन्धुलीमाढीमा बुधबार बालविवाह विरुद्ध खुला बहस कार्यक्रम गरिएको छ । जिल्ला युवा सञ्जाल सिन्धुलीको आयोजनामा खुला बहसको आयोजना गरिएको हो । खुला बहस कार्यक्रममा जिल्लाका विभिन्न सरकारी निकायका प्रमुखहरु, अधिकारकर्मीहरु, कानुन व्यवसायीहरु पत्रकार महासंघ, कानुन कार्यान्वयनका निकायहरु, स्थानीय प्रशासन, स्थानीय निकायका प्रमुख तथा प्रतिनिधिहरु र नीजि विद्यालयका शिक्षक, विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन

बाल विवाह र आजको अवस्थाका बारेमा युवा सञ्जालका अध्यक्ष रामकाजी घलानले प्रस्तुतिकरण गरेपछि दोहोरो छलफल गरिएको थियो । लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान सञ्चालनको चौथो दिन उक्त कार्यक्रमको आयोजना गरिएको हो । लैंगिक हिंसा र दुव्र्यवहारःछैन हामीलाई स्वीकार भन्ने नाराका साथ मनाइरहेको यो अभियानका क्रममा जिल्लाका विद्यार्थीहरुलाई कानुनी तथा सामाजिक वहसमा सहभागि बनाईएको हो ।
कार्यक्रममा विद्यार्थीहरुले लैंगिक हिंसा, यसका अभियान तथा कार्यक्रम, न्यायिक निकायमा पहुँच र उजुरी, कानुनी दण्ड सजाय लगाएतका विषयमा प्रश्न राखेका थिए भने बालविवाह अन्त्यका लागि बनेका नीति तथा कार्यक्रम, बजेट लगाएतका विषयमा समेत प्रश्न उठेका थिए । सरोकारवालाको तर्फबाट ३ नं. प्रदेश सांसद विनोद खड्का, जिल्ला समन्वय समितिका प्रमुख शंकरराज बर्मा तिवारी, कमलामाई नगरपालिकाका मेयर खड्ग खत्री, सहायक प्रमुख जिल्ला अधिकारी विजया प्रसाईं, प्रहरी इन्स्पेक्टर श्याम कृष्ण के.सी, जिल्ला सरकारी वकिल कार्यालयका अनन्तराज न्यौपाने, नेपाल पत्रकार महासंघ सिन्धुलीका उपाध्यक्ष बिमला पाण्डे, अधिवक्ता शुशिला थिङ लगाएतले उठेका सवालको जवाफ दिएका थिए । कार्यक्रम प्लान नेपालको सहयोग, ओरेक नेपाल र कमलामाई नगरपालिका सिन्धुलीको समन्वयमा भएको थियो ।

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Previous Post

बालबालिकालाई स्टेशनरी सहयोग

Next Post

वार्षिक समिक्षा कार्यक्रम सम्पन्न,  १ सय १६ वटा मानव अधिकार हननका घट्ना सार्वजनिक

सम्बन्धित खबरहरु

जनताप्रति समर्पित व्यक्तित्व – कमरेड झङ्कनाथ दाहाल 
Featured

जनताप्रति समर्पित व्यक्तित्व – कमरेड झङ्कनाथ दाहाल 

बैकटेश्वरमा मावि पूर्व विद्यार्थी समाजको अध्यक्षमा काफ्ले निर्वाचित
Education

बैकटेश्वरमा मावि पूर्व विद्यार्थी समाजको अध्यक्षमा काफ्ले निर्वाचित

सुनकोशीमा खस्यो टाटा सुमो, तीन जनाको मृत्यु
Featured

सुनकोशीमा खस्यो टाटा सुमो, तीन जनाको मृत्यु

मठमन्दिरको संरक्षण र पर्यटन प्रवर्द्वन प्रदेश सरकारको प्राथमिकता : मुख्यमन्त्री थापा मगर
Featured

मठमन्दिरको संरक्षण र पर्यटन प्रवर्द्वन प्रदेश सरकारको प्राथमिकता : मुख्यमन्त्री थापा मगर

खाद्य स्वच्छता नअपनाउने चियावारीका तीन होटल कारवाहिमा
Business

खाद्य स्वच्छता नअपनाउने चियावारीका तीन होटल कारवाहिमा

बीपी राजमार्गका होटल तथा पसलमा अनुगमन तीव्र, तीन व्यवसायी कारवाहिमा
Business

बीपी राजमार्गका होटल तथा पसलमा अनुगमन तीव्र, तीन व्यवसायी कारवाहिमा

शनिबारे हाट बजारमा चाडवाड लक्षित अनुगमन
Featured

राष्ट्रसेवक सहकारीको साधारणसभा सम्पन्न, उत्कृष्ट विद्यार्थी र ज्येष्ठ सदस्यलाई सम्मान

शनिबारे हाट बजारमा चाडवाड लक्षित अनुगमन
Featured

शनिबारे हाट बजारमा चाडवाड लक्षित अनुगमन

विद्यार्थीलाई ट्रयाकसुट वितरण
Featured

विद्यार्थीलाई ट्रयाकसुट वितरण

भर्खरै प्राप्त समाचारहरु

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied