• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Wednesday, October 28, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Business

ग्रामिण पर्यटनका लागि होमस्टे सञ्चालन हुँदै

इसाझा नेपाल संबाददाता by इसाझा नेपाल संबाददाता
कार्तिक २७, २०७५
in Business, Featured
0

Share via:

0 Shares
  • Facebook 0
  • Twitter
  • LinkedIn
  • More

सिन्धुली । सिन्धुलीको तीनपाटन गाउपालीका १ को छरछरे र दुधौली नगरपालीकाको २ हतपतेमा होमस्टे सञ्चालनका लागि स्थानीय तयारी गर्न लागेका छन् ।

ग्रामिण क्षेत्रमा होमस्टेको प्रचलन बढ्दै जाँदा सिन्धुलीको तीनपाटन गाउँपालीका र दुधौली नगरपालीकामा होमस्टे सञ्चालन हुने भएको छ । स्थानिय स्तरमा पर्यटन प्रवद्र्धन गर्ने उद्धेश्यले होमस्टे सञ्चालन गर्न थालिएको हो ।

प्रशिद्ध धार्मिक स्थल मधुगंगा महादेव मन्दिर र तराई, हिमाल, पहडालाई एकै स्थानबाट अवलोकन गर्ने छरछरेमा होमस्टे सञ्चालन गर्न स्थानीय सक्रियताका साथ लागि परेका छन् ।

होमस्टे नयाँ पर्यटकीय क्षेत्रभित्र उदाउँदो छ । यसलाई नेपाली भाषामा घरबास भनिन्छ । यो शब्द नेपाली समाजमा पुरानै भए पनि पर्यटन तथा व्यापारको दुनियाँमा नौलो हो । ग्रामीण विकासका लागि यो अवधारणाले नयाँ स्वादको पर्यटनको विकास गरिदिएको छ । यसले स्थानीयको दैनिकलिाई समेत सुधार गरि आय आर्जनको मुख्य स्रोत बन्दै गएको छ ।

आन्तरिक तथा बाह्य पर्यटकका लागि मनै लोभ्याउने यि दुवै स्थललाई पर्यटकीय स्थलका रुपमा विकास गर्नु पर्छ भन्ने योजना बर्षै देखी भएपनि आवश्यक ज्ञान र स्थानीयको चासो नहुदा यि दुवै स्थान अझै ओझेलमा पर्दै आएको स्थानीयले बताए ।

होमस्टे वा घरबास सञ्चालन गरि छरछरे र हतपतेमा स्वदेशी तथा विदेशी पर्यटकलाई भित्र्याउने योजना स्थानीयको छ । स्थानीयले होमस्टे सञ्चालन गर्ने सोचकासाथ अघि बडेपछि वडा अध्यक्ष गोविन्द राउत, होमस्टे सञ्चालनको अभियान कर्ता सुबास देवकोटा, पुर्व वेलघारी गाउँविकास समितिका अध्यक्ष छत्र दाहाल लगाएतको एक टोलिले सम्भाव्यता समेत अवलोकन गरि सकेको छ ।

अवलोकन पछि स्थानीयसंग छलफल गर्दै तराईसंगको नजिकको दुरीमा रहेको प्रशिद्ध धार्मिक स्थल र हिमाललाई नजिकबाट हेर्न, तराईका विभिन्न जिल्ला संगै छिमेकि देश भारतका विभिन्न शहरहरु नियाल्न सकिने भएकाले यी दुवै स्थानलाई पर्यटकीय स्थलको रुपमा विकास गर्न प्रचुर सम्भावना भएको पाईएको टोलीको भनाई छ ।

खासगरी व्यवस्थित होटल, लज नभएको स्थानमा होमस्टे पर्यटकका लागि राम्रो विकल्प हो । होमस्टेमा पाहुना बनेपछि स्थानिय समाज, रहनसहन, संस्कृति, बोलीचालीलाई नजिकबाट साक्षतकार गर्न पाईने बताईएको छ । यसमा एउटै परिवार जस्तै भएर बस्न सकिन्छ ।

बिदामा कतै घुमघामको योजना बनाइ रहेकाहरुलाई होमस्टे राम्रो विकल्प हो, यहाँ पर्यटकीय स्तलको रुपमा विकास गर्न राम्रो सम्भावना भएको स्थान भएकाले होमस्टे सञ्चालनकालागि आवश्यक तयारी सुरु गरि रहेका छौ तीनपाटन गाउँपालीका १ का वडा अध्यक्ष गोविन्द राउतले बताए ।

अव सञ्चालन हुने होमस्टेले पर्यटकलाई स्थानिय रहसनसहन र संस्कृतिलाई बुझ्ने मौका दिलाउँनेछ । यद्यपी, त्यसबाट अझ लाभ लिन, प्राकृतिक रमणीय स्थल मधुगंगा महादेव मन्दिर र छरछरे पुगेर ग्रामीण पर्यटनको मज्जा लिन चाहने पर्यटकको लागि अब दुवै स्थानान तीन÷तीन गरी एकै साथ ६ वटा पहिलो चरणमा होम स्टे सेवा सुरु हुने भएको वडा अध्यक्ष राउतको भनाई छ ।

Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन

स्थानीयको सक्रियतापछि आन्तरिक पर्यटक तान्नकोलागि होमस्टे सञ्चालन गर्ने कार्य स्वागत योग्य भएको भन्दै उनले भने “छरछरेबाट हिमाल , तराईका विभिन्न भुभाग नियाल्न सकिने भएकाले स्तानीयले होमस्टे सञ्चालन गर्ने योजना बनाएकाले होमस्टे सञ्चालन गर्न तालिमको व्यवस्था, कच्चि सडकको स्तरोन्न्तीका साथै विजुली र खानेपानीको व्यवस्थापन वडाको तर्फबाट गरिदिने छु, यसले स्थानीय उत्पादन स्थानीय स्तरमा नै खपत हुने भएकाले युवाहरु स्वोरोजगार हुनेछन् भन्ने अपेक्षा लिएको छु ।”

छरछरे, मधुगंगा महादेव मन्दिर तराईबाट नजिक भएको र कमजोर आय स्तर भएका स्थानीयलाई आय स्रोतका रुपमा होमस्टे रहने अभियानकर्ता सुवास देवकोटाले बताए । उनले भने “जाडो समयमा न्यानो घाम ताप्न र गर्मिको समयमा शितलता दिने यहाँको प्राकृतिक बिशेषता रहेको र अवको दुई महिना भित्रमा होमस्टे सञ्चालन गर्नुका सार्थ कसरि पर्यटक ल्याउन सकिन्छ भन्ने विषयमा पनि समिक्षा भै सकेको छ, अवको दुई महिना पछि कमजोर आर्थिक अवस्था भएका स्थानीयलाई आय स्रोत र बाँझो रहेका जमिनलाई खेतीमा रुपान्तरण गर्न पनि यसले सहयोग गरि स्थानीय स्तरमानै स्थानीयलाई आत्मानिर्भर बन्न होमस्टेले सघाउने छ ।”

पर्यटनको माध्यमबाट समुदायलाई आर्थीक रूपमा सवल बनाउने उद्देश्यका साथ सो बस्तीमा होमस्टे व्यवस्थापन तालिम समेत दिईने देवकोटाले जानकारी दिनुभयो । विकासका विभिन्न आयाममध्ये ग्रामीण पर्यटन पनि एक मुख्य हो । साधारण भाषामा बुझ्नुपर्दा ग्रामीण पर्यटन भनेको गाउँ तथा इलाकागत पर्यटन हो । स्थानीय स्रोत तथा साधनको प्रयोग तथा तिनको उचित परिचालन गर्दै समग्र गाउँको विकासका लागि स्थानीय सरकारले सहयोग गरे ग्रामीण पर्यटन समयमा कोसेढुंगा सावित हुने देवकोटाको भनाई छ ।

छरछरेको र हतपतेमा रहेको मधुगंगा महादेव मन्दिरको विकास गर्न स्थानीयले आन्तरिक र बाह्य पर्यटकलाई भित्र्याउने उद्धेश्यले स्थानीयले सुरु गर्न लागेको होमस्टे स्वागत योग्य भएको पुर्व गाउँविकास समिति अध्यक्ष छत्र दाहालले बताए । कमला र चदाहामा पक्कि पुल बनाई सडकको स्तरउन्ती गर्ने र होमस्टेका माध्यमले पर्यटकहरुलाई यस स्थानमा ल्याई प्रचार प्रसार गरि सम्भावनालाई सावित गर्दै स्थानीयलाई होमस्टेले स्वरोजगार बनाउने उनको भनाई छ । होमस्टेले नेपालका मौलिक संस्कृती लोप हुदै गएकोमा अव संरक्षण गर्ने उनले विश्वास लिए । स्थानीयको सकरात्मक प्रयासमा अव ठुला–ठुला होटल सञ्चालन गर्ने भन्दा पनि होमस्टे सञ्चालन पछि भ्युटावर निर्माण गर्ने, मठमन्दिर निर्माण गर्ने, विभिन्न स्थानमा पार्क निर्माण गर्ने र पर्यटकीय स्थलको रुपमा विकास गर्ने छौ उनले बताए । मधुगंगामहादेव मन्दिरमा देश विदेशबाट पर्यटक आउने गरेकोमा सडकको व्यवस्थापन, खानपान र वास्यस्थानको व्यवस्थापन नहुने गरेकोमा अव यसले नयाँ आयामका साथ स्थानीयको जीविकोपार्जनका साथै युवामा व्यवसाय गर्नु पर्छ भन्ने सकरात्मक सोचको समेत विकास भई युवा स्वरोजगार बन्ने उनको अपेक्षा रहेको छ ।

अव बाह्य तथा आन्तरिक पर्यटकहरूको आगमनलाई मयार्दित रूपमा नेपाली सांस्कृतिक परम्परा अनुरूप स्वागत, बसोबास र खानपानलगायत विषयमा तालिम समेत दिईने छ । सहभागिहरूलाई होम स्टे के हो ? भन्ने देखि भाषा, फोहोर व्यवस्थापन देखि पर्यटकको स्वागत, बिदाई जस्ता विषयमा समेत तालिमको आवश्यक रहेकोमा उनले जोड दिए । होम स्टे सञ्चालन गरि लोप हँुदै गएको खैजेडी भजन, घाँसे गीत, पहाडी संस्कृतिजस्ता सांस्कृतिक खुराक पर्यटकहरू माझ पस्कने लक्ष्य भएको स्थानीय डिल्लिबहादुर खड्काले बताए । यसले गरिबी निवारणको लागि धेरै सहयोग पुग्ने उनको भनाई छ ।

नेपाल भौगोलिक विविधता भएको मुलुक हो । त्यसमा पनि ग्रामीण पर्यटन गन्तव्य स्थलको धेरै सम्भावना छ । देशको उज्वल भविष्यका लागि हामीसँग भएका स्थानहरू, दुर्लभ एवं लोपोन्मुख सम्पदाहरूको संरक्षण, र तिनको संवद्र्धन, गर्दै उचित उपयोगबाट हामीले धैरै फाइदा लिन सक्छौँँ । यसका लागि आन्तरिक तथा बाह्य सुरक्षाको प्रभावकारी व्यवस्था भने सरकारले दरिलोे योजनासहित गर्नुपर्छ, जसले गर्दा आगामी दिनहरूमा ग्रामीण भेगमा आर्थिक उपार्जनमा होमस्टेको भूमिका पनि ह्वात्त बढेर जाने निश्चित छ ।

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Previous Post

नकआउट चरणका खेल सम्पन्न, सात टिम क्वाटर फाईलनमा

Next Post

कालिमाटीमा शसस्त्र प्रहरी गुल्म बन्ने

सम्बन्धित खबरहरु

जनताप्रति समर्पित व्यक्तित्व – कमरेड झङ्कनाथ दाहाल 
Featured

जनताप्रति समर्पित व्यक्तित्व – कमरेड झङ्कनाथ दाहाल 

बैकटेश्वरमा मावि पूर्व विद्यार्थी समाजको अध्यक्षमा काफ्ले निर्वाचित
Education

बैकटेश्वरमा मावि पूर्व विद्यार्थी समाजको अध्यक्षमा काफ्ले निर्वाचित

सुनकोशीमा खस्यो टाटा सुमो, तीन जनाको मृत्यु
Featured

सुनकोशीमा खस्यो टाटा सुमो, तीन जनाको मृत्यु

मठमन्दिरको संरक्षण र पर्यटन प्रवर्द्वन प्रदेश सरकारको प्राथमिकता : मुख्यमन्त्री थापा मगर
Featured

मठमन्दिरको संरक्षण र पर्यटन प्रवर्द्वन प्रदेश सरकारको प्राथमिकता : मुख्यमन्त्री थापा मगर

खाद्य स्वच्छता नअपनाउने चियावारीका तीन होटल कारवाहिमा
Business

खाद्य स्वच्छता नअपनाउने चियावारीका तीन होटल कारवाहिमा

बीपी राजमार्गका होटल तथा पसलमा अनुगमन तीव्र, तीन व्यवसायी कारवाहिमा
Business

बीपी राजमार्गका होटल तथा पसलमा अनुगमन तीव्र, तीन व्यवसायी कारवाहिमा

शनिबारे हाट बजारमा चाडवाड लक्षित अनुगमन
Featured

राष्ट्रसेवक सहकारीको साधारणसभा सम्पन्न, उत्कृष्ट विद्यार्थी र ज्येष्ठ सदस्यलाई सम्मान

शनिबारे हाट बजारमा चाडवाड लक्षित अनुगमन
Featured

शनिबारे हाट बजारमा चाडवाड लक्षित अनुगमन

विद्यार्थीलाई ट्रयाकसुट वितरण
Featured

विद्यार्थीलाई ट्रयाकसुट वितरण

भर्खरै प्राप्त समाचारहरु

जनताप्रति समर्पित व्यक्तित्व – कमरेड झङ्कनाथ दाहाल 

बैकटेश्वरमा मावि पूर्व विद्यार्थी समाजको अध्यक्षमा काफ्ले निर्वाचित

सुनकोशीमा खस्यो टाटा सुमो, तीन जनाको मृत्यु

मठमन्दिरको संरक्षण र पर्यटन प्रवर्द्वन प्रदेश सरकारको प्राथमिकता : मुख्यमन्त्री थापा मगर

खाद्य स्वच्छता नअपनाउने चियावारीका तीन होटल कारवाहिमा

बीपी राजमार्गका होटल तथा पसलमा अनुगमन तीव्र, तीन व्यवसायी कारवाहिमा

राष्ट्रसेवक सहकारीको साधारणसभा सम्पन्न, उत्कृष्ट विद्यार्थी र ज्येष्ठ सदस्यलाई सम्मान

शनिबारे हाट बजारमा चाडवाड लक्षित अनुगमन

विद्यार्थीलाई ट्रयाकसुट वितरण

जनताप्रति समर्पित व्यक्तित्व – कमरेड झङ्कनाथ दाहाल 
Featured

जनताप्रति समर्पित व्यक्तित्व – कमरेड झङ्कनाथ दाहाल 

बैकटेश्वरमा मावि पूर्व विद्यार्थी समाजको अध्यक्षमा काफ्ले निर्वाचित
Education

बैकटेश्वरमा मावि पूर्व विद्यार्थी समाजको अध्यक्षमा काफ्ले निर्वाचित

सुनकोशीमा खस्यो टाटा सुमो, तीन जनाको मृत्यु
Featured

सुनकोशीमा खस्यो टाटा सुमो, तीन जनाको मृत्यु

मठमन्दिरको संरक्षण र पर्यटन प्रवर्द्वन प्रदेश सरकारको प्राथमिकता : मुख्यमन्त्री थापा मगर
Featured

मठमन्दिरको संरक्षण र पर्यटन प्रवर्द्वन प्रदेश सरकारको प्राथमिकता : मुख्यमन्त्री थापा मगर

खाद्य स्वच्छता नअपनाउने चियावारीका तीन होटल कारवाहिमा
Business

खाद्य स्वच्छता नअपनाउने चियावारीका तीन होटल कारवाहिमा

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied