• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Friday, September 18, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Featured

बलात्कार विरुद्ध अभियान सुरु, मैले न्याय कहिले पाउँछु सरकार ?

इसाझा नेपाल संबाददाता by इसाझा नेपाल संबाददाता
अशोज ७, २०७५
in Featured, Society
0

Share via:

0 Shares
  • Facebook 0
  • Twitter
  • LinkedIn
  • More

सिन्धुली । पछिल्लो समयमा देशभर महिला र बालिकामाथि बलात्कारका घटना बढेको र पीडितले न्याय नपाएको भन्दै सिन्धुलीमाढीमा दवाव ¥याली निकालिएको छ । महिला तथा बालिका बलात्कारका पीडितले न्याय पाउन नसकेको र प्रहरीेले गम्भिर रुपमा यस्ता घटनामा अनुसन्धान नगरेको भन्दै जिल्लाका अधिकारकर्मीहरुले विरोध स्वरुप दवाव ¥याली निकालेका हुन ।

महिला मानवअधिकार रक्षक संजाल सिन्धुली र जिल्ला स्तरीय मानव अधिकार सञ्जाल सिन्धुलीले उक्त ¥यालीको आयोजना गरेका हुन । सिन्धुलीको बुद्धनगर चोकबाट सुरु भएको ¥याली सिन्धुलीमाढी बजार, बसपार्क हुदै शान्तिनगर चोकमा पुगेर कोणसभामा परिणत भएको थियो ।

मौन रुपमा गरिएको उक्त ¥यालीमा सहभागिहरुले बलात्कार हुने समाज सभ्य समाज हुन सक्दैन, सरकार देखाउ इच्छा खै त महिलाको सुरक्षा ? बलात्कारीलाई संरक्षण कहिलेसम्म ?, मैले कहिले न्याय पाउँछु ?, चुप लागेर नवसौं न्याय मर्न नदिउँ, स्टप रेप जस्ता नारासहितका प्रिन्ट कार्डहरु बोकेर सहभागिता जनाएका थिए ।

¥याली पछि गरिएको कोणसभालाई सम्बोधन गर्दै जिल्ला स्तरीय मानव अधिकार सञ्जाल सिन्धुलीका संयोजक द्धारिका काफ्लेले सिन्धुली सहित देशभर मानव अधिकार हनन्का घटना बढेको र बलात्कारजन्य अपराधमा पीडितले न्याय पाउन नसकेको बताए । उनले राज्यले पीडितलाई कानुन बमोजिम न्याय दिनु पर्नेमा जोड दिए । उनले पछिल्लो समयमा १८ वर्ष मुनीका बालिका बलात्कारमा अत्यधिक पर्ने गरेको र उचित न्याय पाउन नसकेको भन्दै सरकारले यसको निराकरण गर्ने तर्फ गम्भिर हुनुपर्नेमा जोड दिए ।

राज्यले मानव अधिकारको रक्षा गर्न नसकेको र प्रहरी प्रशासनबाटै जनताले न्याय नपाएको अवस्थामा अहिलेको सरकारको ध्यानाकर्षण हुने पर्ने उनले जोड दिए । प्रहरीले मानवअधिकार हनन् गर्ने व्यक्तिलाई कारवाही गर्नु भन्दा पनि घटनाका प्रमाणहरु नष्ट पार्न लागेको भन्दै प्रहरीले नै जनतालाई सुरक्षा दिन तर्फ केन्द्रित हुनुपर्नेमा जोड दिए । सिन्धुलीमा बलात्कार देखी मानव वेचविखनका घटना भै रहदा पनि प्रहरीले उल्लेख्य चासो नदिएकाले पनि नागरिकहरुले न्यायका लागि दवाव दिनु परेको उनले बताए ।

Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन

जिल्लामा क्रियाशिल मानवअधिकार तथा महिला तथा वालवालिका अधिकारका सवालमा काम गर्ने निकायका व्यक्तिहरु, युवा, महिला लगाएत सर्वसाधारणको सहभागितामा भएको दवाव ¥यालीसँगै सञ्जालले हस्ताक्षर संकलन समेत गरेको छ । संकलित हस्ताक्षर समय मिलाएर प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई बुझाईने आयोजकले जनाएको छ ।

जिल्ला स्तरीय मानवअधिकार सञ्जालका सदस्य सचिव एवम् महिला मानवअधिकार रक्षक सञ्जालका सल्लाहकार बिमला पाण्डेले यो ¥याली अभियानको सुरुवात भएकाले थप जिल्लाका सरोकारवालासँग समन्वय गरेर अभियानलाई थप अगाडि बढाइने बताइन ।

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Previous Post

कमलामाई सामुदायिक वनको साधारणसभा सम्पन्न

Next Post

नवलपुरमा युवतीमाथि एसिड र छुरा प्रहार

सम्बन्धित खबरहरु

रसुवा बाढीपीडितलाई सिन्धुली रेडक्रसको साढे चार लाख सहयोग
Featured

रसुवा बाढीपीडितलाई सिन्धुली रेडक्रसको साढे चार लाख सहयोग

भोटेकोशी बाढीको कहर : कुशको शव बनाएर सामुहिक दाहसंस्कार, गाउँ नै शोकमग्न
Life

भोटेकोशी बाढीको कहर : कुशको शव बनाएर सामुहिक दाहसंस्कार, गाउँ नै शोकमग्न

बाढी पीडितलाई सिन्धुलीका सामुदायिक वनको आर्थिक सहयोग
Featured

बाढी पीडितलाई सिन्धुलीका सामुदायिक वनको आर्थिक सहयोग

ऋषि पञ्चमी : धार्मिक मान्यता, चेतना र आधुनिकताको सन्तुलन
Featured

ऋषि पञ्चमी : धार्मिक मान्यता, चेतना र आधुनिकताको सन्तुलन

तीजदेखि ऋषिपञ्चमीसम्म : परम्परा, चेतना र परिवर्तनको यात्रा
Featured

तीजदेखि ऋषिपञ्चमीसम्म : परम्परा, चेतना र परिवर्तनको यात्रा

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?
Featured

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित
Featured

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग
Featured

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित
Featured

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित

भर्खरै प्राप्त समाचारहरु

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied