• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Thursday, September 17, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Featured

दीपा र बाबुलाललाई स्ववियूको सम्मान

इसाझा नेपाल संबाददाता by इसाझा नेपाल संबाददाता
भदौ ३१, २०७५
in Featured, Society
0

Share via:

0 Shares
  • Facebook 0
  • Twitter
  • LinkedIn
  • More

सिन्धुली । सिन्धुली आइडल सिन्धुलीकी गायन विधातर्फकी तृतीय हुन सफल दिपा तामाङ तथा नृत्य विधामा प्रथम हुन सफल बाबुलाल भोलनलाई स्वतन्त्र विद्यार्थी युनियन सिद्धज्योति शिक्षा क्याम्पसले सम्मान गरेको छ ।

भर्खरै सम्पन्न सिन्धुली आइडलमा गायन तर्फबाट तृतीय स्थान हासिल गर्न सफल भएकोमा तामाङलाई तथा नृत्य प्रतियोगितामा प्रथम भएवापत भोलनलाई खादा, अविर र पुष्पगुच्छासहित सम्मान गरेको हो । उनीहरुलाई आगामी दिन अझ धेरै सफलताको कामना सहित उत्साहित बनाउने उद्देश्यका साथ सम्मान गरिएको आयोजकले जनाएको छ ।

स्वतन्त्र विद्यार्थी युनियन सिद्धज्योति शिक्षा क्याम्पसका अध्यक्ष दिपेन्द्र फुयालको अध्यक्षता तथा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष एवं नेकपा सिन्धुलीका नेता सुर्य पाख्रिनको प्रमुख आतिथ्यता तथा क्याम्प्स सञ्चालक समितिका अध्यक्ष तथा नेपाली काँग्रेस सिन्धुलीका नेता माणिक कुमार ढकालको विशिष्ट आतिथ्यतामा भएको उक्त कार्यक्रममा क्याम्पस प्रमुख अर्जुन कुमार दाहाल, विद्यार्थी नेता दिपेश बराल लगायतले मन्तव्य राखेका थिए ।

Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन

कार्यक्रममा क्याम्पसमा कक्षा ११ देखी स्नातक चौथो वर्षसम्म अध्ययनरत विद्यार्थी अध्यापनरत सम्पूर्ण प्राध्यापक लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन भने स्ववियू सचिव कन्चन पहाडीले गरेका थिए ।

स्मरण रहोस् सिन्धुली आइडलमा तृतीय स्थान ल्याउन सफल तामाङ सिद्धज्योति शिक्षा क्याम्पसमा स्नातक तह तेस्रो वर्षमा अध्ययनरत छिन् ।

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Previous Post

नागरिक वडापत्रको सूचना अडियोबाट, चार भाषामा सूचना दिदै नापी कार्यालय

Next Post

छ हजार बढी बालबालिकालाई दिवा खाजा

सम्बन्धित खबरहरु

रसुवा बाढीपीडितलाई सिन्धुली रेडक्रसको साढे चार लाख सहयोग
Featured

रसुवा बाढीपीडितलाई सिन्धुली रेडक्रसको साढे चार लाख सहयोग

भोटेकोशी बाढीको कहर : कुशको शव बनाएर सामुहिक दाहसंस्कार, गाउँ नै शोकमग्न
Life

भोटेकोशी बाढीको कहर : कुशको शव बनाएर सामुहिक दाहसंस्कार, गाउँ नै शोकमग्न

बाढी पीडितलाई सिन्धुलीका सामुदायिक वनको आर्थिक सहयोग
Featured

बाढी पीडितलाई सिन्धुलीका सामुदायिक वनको आर्थिक सहयोग

ऋषि पञ्चमी : धार्मिक मान्यता, चेतना र आधुनिकताको सन्तुलन
Featured

ऋषि पञ्चमी : धार्मिक मान्यता, चेतना र आधुनिकताको सन्तुलन

तीजदेखि ऋषिपञ्चमीसम्म : परम्परा, चेतना र परिवर्तनको यात्रा
Featured

तीजदेखि ऋषिपञ्चमीसम्म : परम्परा, चेतना र परिवर्तनको यात्रा

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?
Featured

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित
Featured

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग
Featured

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित
Featured

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित

भर्खरै प्राप्त समाचारहरु

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied