• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Thursday, July 30, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Featured

बालबालिकामा भाइरलको प्रकोप, तीन जनाको मृत्यु, पाँचसय बढी प्रभावित

इसाझा नेपाल संबाददाता by इसाझा नेपाल संबाददाता
भदौ १५, २०७५
in Featured, Health
0

Share via:

0 Shares
  • Facebook 0
  • Twitter
  • LinkedIn
  • More

सिन्धुली / पछिल्लो दुई सातादेखि जिल्लाका बालबालिकाहरुमा मौसमी भाइरलको संक्रमण देखिएको छ । विशेष गरि यस्तो संक्रमण देखिनेमा पाँच वर्ष मुनिका वालालिकाहरु रहेका छन । संक्रमणमा परेका बालबालिकाहरुमा रुघाखोकी, जरो, छातीमा इन्फेक्सन तथा घाँटीमा समस्या देखिने गरेको जिल्ला अस्पताल सिन्धुलीका मेडिकल सुपरिटेन्डेन सुमित्रा गौतमले बताईन । भाइरलका कारण तीन वालिबालिकाहरुको मृत्यु भएको पनि उनले बताईन । मृत्यु हुने बालबालिकाहरु अस्पताल ल्याउने क्रममा बाटोमै मृत्यु भएको गौतमले बताईन । मृत्यु हुने बालबालिका कमलाखोंच र मरिण क्षेत्रका बालबालिका रहेको र अस्पतालतर्फ ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको एम्बुलेन्स चालकहरुले जानकारी दिएको गौतमले जानकारी दिईन ।

Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन
जिल्ला अस्पताल सिन्धुलीमा विरामी पूर्जा काट्नेहरुको लाइन ।

उनिहरुको एकीन पहिचान भने खुल्न सकेको छैन । यस्तै यो कस्तो खालको भाइरल हो भन्ने अझै एकीन हुन सकेको छैन । अस्पतालले बालबालिकाहरुमा भाइरल एन्फ्लुएन्जाको आशंका गरेर परिक्षणका लागि इपिडेमियोलोजी महाशाखालाई अनुरोध गरेको थियो । बालबालिकाहरु अत्यधिक विरामी पर्न थालेपछि महामारी सरुवा रोग नियन्त्रण तथा ईपिडेमियोलोजी महाशाखाबाट रेशम लामिछानेको नेतृत्वमा आएको ल्याव टेक्नीसिएनको टिमले संक्रमित बालबालिकाहरुको ल्याव परिक्षण गरेको थियो । टोलीले १० जना बालबालिकाहरुको ल्याव परिक्षण गर्दा कसैमा एन्फ्लुएन्जाको संक्रमण नदेखिए पनि घाँटीमा भाइरलको संक्रमण देखिएको पाइएको गौतमले बताईन । यस्ता बालबालिकाहरुलाई अस्पतालमै भर्ना गराएर उपचार गराई रािखएको छ भने दुई बालबालिकाहरुलाई थप उपचारका लागि काठमाण्डौं रेफर गरिएको छ ।
‘पछिल्लो दुई साता यता ५ सय ६२ बालबालिकाहरुमा स्वासप्रस्वास सम्बन्धी भाइरल संक्रमण भएर अस्पतालमा भर्ना भएको डा. गौतमले बताईन । यस बाहेक समयमा उपचारका लागि अस्पताल नल्याइएका तीन बालबालिकाहरुको मृत्यु भएको पाइएको हो । वर्षायाम, अत्याधिक, गर्मी र चिसोको सुरुवात भएर मौसममा परिवर्तन आउन थालेपछि यस्तो रोगको संक्रमण हुन थालेको उनको भनाई छ । यस्तो संक्रमणबाट ६ महिनादेखी ५ वर्ष मुनिका बालबालिकाहरु पीडित छन् । १५ दिनदेखि यता मात्र जिल्ला अस्पतालमा दैनिक ३० देखि ६० जनासम्म रुघा लाग्ने, ज्वरो आउने, श्वास फेर्न गाह्रो हुने विरामी बालबालिकाहरु उपचारका लागि आइरहेको गौतमले बताइन ।
जिल्लामा अधिकांश बालबालिकाहरु भाइरलको संक्रमणमा परेपछि अस्पतालका बेडहरु प्याक हुँदा भुईमै राखेर भए पनि उपचार थालिएको छ । बालबालिका बाहेक अन्यलाई अस्पतालमा भर्ना लिइएको छैन । संक्रमित बालबालिकाहरुलाई एन्टीबायोटिक औषधी चलाउन गाह्रो हुने भएपछि छातीमा भएको इन्फेक्सन बाफ मार्फत हटाउने गरिएको छ ।
डाक्टर गौतमका अनुसार बालबालिकाहरुलाई भाइरलबाट जोगाउन खोक्दा, हाच्छिउँ गर्दा सफा कपडा वा रुमालले नाक, मुख छोप्ने, छोपाउने गर्न सुझाव छ । त्यस्तै केहि खानेकुरा खानु अघि तथा खाइसकेपछि साबुन पानीले मिचिमिचि हात धुन, पोषिलो र झोल पदार्थ प्रशस्त मात्रामा खान, खुवाउन, ज्वरो आएका बालबालिकाहरुलाई नगुम्सिएको हावा ओहोरदोहोर हुने कोेठामा आराम गराउन उनले सुझाव दिएकी छिन ।
ज्वरो रुघाखोकी लागेको विरामीको घरेलु उपचारबाट स्वास्थ्यमा सुधार नभएमा आवश्यक उपचारको लागि नजिकको स्वास्थ्य संस्थामा लैजान, शंकास्पद रोगी व्यक्तिबाट सकभर टाढै बस्न, अरुले प्रयोग गरेको रुमाल, कपडा प्रयोग नगर्न, नाक, मुख छोप्दा प्रयोग भएका रुमाल राम्ररी धोएर वा सफा गरेर मात्रै पुन प्रयोग गर्न डाक्टर गौतमको आग्रह छ ।

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Previous Post

भद्रकाली अटोकपको उपाधि सिन्धुली एकेडेमीलाई

Next Post

तीज विशेष महिला उद्यमी मेला हुने

सम्बन्धित खबरहरु

पत्रकारमाथि प्रशासनिक उजुरी दर्ता गरिनु प्रेस स्वतन्त्रता विरुद्ध : पत्रकार महासंघ बागमती
Featured

पत्रकारमाथि प्रशासनिक उजुरी दर्ता गरिनु प्रेस स्वतन्त्रता विरुद्ध : पत्रकार महासंघ बागमती

पत्रकार नेपालीमाथिको मुद्दा फिर्ता लिन प्रेस युनियनको माग
Featured

पत्रकार नेपालीमाथिको मुद्दा फिर्ता लिन प्रेस युनियनको माग

पत्रकार विरुद्धको उजुरी फिर्ता नलिए आन्दोलनमा जाने चौतारीको चेतावनी
Featured

पत्रकार विरुद्धको उजुरी फिर्ता नलिए आन्दोलनमा जाने चौतारीको चेतावनी

अध्यक्ष श्रेष्ठमाथिको दुर्व्यवहारप्रति उवासंघको आपत्ति
Featured

अध्यक्ष श्रेष्ठमाथिको दुर्व्यवहारप्रति उवासंघको आपत्ति

पत्रकारमाथि उजुरी दर्ता प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप : राष्ट्रिय फोटो पत्रकार समूह
Featured

पत्रकारमाथि उजुरी दर्ता प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप : राष्ट्रिय फोटो पत्रकार समूह

पत्रकारमाथि मुद्दा दर्तापछि पत्रकारसम्बद्ध संस्थाहरु सक्रिय, पाँच सदस्यीय कार्यदल गठन
Featured

पत्रकारमाथि मुद्दा दर्तापछि पत्रकारसम्बद्ध संस्थाहरु सक्रिय, पाँच सदस्यीय कार्यदल गठन

सिन्धुलीमा तीन वर्षमा एक सय पाँच यौनजन्य हिंसाका घटना
Featured

सिन्धुलीमा तीन वर्षमा एक सय पाँच यौनजन्य हिंसाका घटना

सिन्धुलीमा बढ्दै लागुऔषधका मुद्दाहरु
Featured

सिन्धुलीमा बढ्दै लागुऔषधका मुद्दाहरु

एकसठ्ठी प्रतिशत घरेलु हिंसाका घटना कमलामाई नगरपालिकामा
Featured

एकसठ्ठी प्रतिशत घरेलु हिंसाका घटना कमलामाई नगरपालिकामा

भर्खरै प्राप्त समाचारहरु

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied