• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Wednesday, October 28, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Featured

विद्यार्थीमाथि अपमानजनक व्यवहार

इसाझा नेपाल संबाददाता by इसाझा नेपाल संबाददाता
भदौ ८, २०७५
in Featured, Society
0

Share via:

0 Shares
  • Facebook 0
  • Twitter
  • LinkedIn
  • More

सिन्धुली । फिक्कल गाउँपालिका वडा नं. २ को ओमकारेश्वरी प्राथमिक विद्यालय पोखरीका प्रधानाध्यापक पुरुषोत्तम बरालले विद्यालयमा अध्ययनरत ४ जना बालकलाई अपमानजनक तथा अमानवीय व्यवहार गरेको खुलासा भएको छ ।

विहिबार सोहि गाउँपालिका वडा नं. २ घर भई उक्त विद्यालयमा कक्षा २ र ३ मा अध्ययनरत बालकहरुलाई कक्षा कोठामा नै कैंचि प्रयोग गरि कपाल काटेर अपमान गरेको भन्दै अविभावकले विहिबार नै विद्यालय घेराउ गरेपछि यस्तो खुालसा भएको हो । अपमानित हुनेहरुमा कक्षा २ मा पढ्ने राम बहादुर सार्की, काजी सार्की, कक्षा ३ मा पढ्ने खेम बहादुर खत्री र सरोज राउत रहेका छन ।

फोटो :  नेवार भानुभक्तको फेसबुक वालबाट ।

कपाल काटेर सरसफाई गरेर आउ भनेको नमानेका कारण विद्यार्थीहरुलाई त्यसो गरिएको प्रधानाध्यापक बरालले बताए । बराल भन्छन, ‘२–३ पटक कपाल काटेर आउ भनें नमानेपछि ठाउँ ठाउँमा काटेर पठाएको हुँ । ठाउँ ठाउँमा काटिदिएपछि अविभावकले कपाल काटेर पठाउलान भनेर त्यसो गरेँ, तर यसले त ठूलो रुप लियो ।’

बालबालिकालाई नपढेको र सरसफाई नगरेको भन्दै गाली बेइज्जती र कुटपिट गरेर बालबालिका यातना दिएको पीडित बालकका अविभावकको दावी रहेको छ ।

यता प्रधानाध्यापक बरालले बालबालिकालाई शारीरिक र मानसिक यातना नदिएको बताउँदै आएका छन । उनी भन्छन, ‘मैले सकारात्मक सुधारका लागि गरेको हुुँ यसैमा मेरो गल्ती भयो । अविभावक र बालबालिकाका अगाडि गल्ती स्वीकार गर्ने मौका पाउनुपर्याे ।’

उक्त वडाका अध्यक्ष शंकर भण्डारीले आइतबार विद्यालयमा बैठक बसिने र घटनाका बारेमा छलफल गरिने बताए । यता गाउँपालिकाका उपाध्यक्ष पार्वती सुनुवारले घटनाका बारेमा आफुले कुनै जानकारी नपाएको बताईन । उनले शिक्षकले नियतबस नगरेको र सुधारका लागि त्यसो गरेको पनि हुन सक्ने बताइन ।

Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन

के छ कानुनमा

जिल्ला सरकारी वकिल कार्यालय सिन्धुलीका सूचना अधिकारी अनन्त न्यौपानेका अनुसार भदौ १ गतेदेखि लागु भएको अपराध संहिता ऐन २०७४ को धारा १६८ को उपधारा १ मा कसैले कसैलाई अपमानजनक वा अमानवीय व्यवहार गर्न वा गराउन पाईदैन भनि उल्लेख गरिएको छ ।
सोहि धाराको स्पष्टीकरणमा ग र घ मा सामाजिक वहिस्कार गर्ने वा अन्य जुनसुकै काम गरि क्रुर, अमानवीय वा अपमानजन्य व्यवहार गर्नेलाई यस्तो व्यवहार गरेको मानिने उल्लेख गरिएको छ ।
सोहि धाराको उपधारा २ मा सोहि कसुर गरे वापतको सजायको व्यवस्था गरिएको छ । यस्तो कसुर गर्नेलाई पाँच वर्षसम्म कैद र पचास हजार रुपैंयासम्म जरिवानाको व्यवस्था गरिएको छ ।

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Previous Post

शक्ति समूह नेपालकी कार्यकारी निर्देशक दनुवारद्वारा उत्प्रेरणामूलक कक्षा सञ्चालन

Next Post

कमलाले बगाएका आलेको सकुशल उद्दार

सम्बन्धित खबरहरु

जनताप्रति समर्पित व्यक्तित्व – कमरेड झङ्कनाथ दाहाल 
Featured

जनताप्रति समर्पित व्यक्तित्व – कमरेड झङ्कनाथ दाहाल 

बैकटेश्वरमा मावि पूर्व विद्यार्थी समाजको अध्यक्षमा काफ्ले निर्वाचित
Education

बैकटेश्वरमा मावि पूर्व विद्यार्थी समाजको अध्यक्षमा काफ्ले निर्वाचित

सुनकोशीमा खस्यो टाटा सुमो, तीन जनाको मृत्यु
Featured

सुनकोशीमा खस्यो टाटा सुमो, तीन जनाको मृत्यु

मठमन्दिरको संरक्षण र पर्यटन प्रवर्द्वन प्रदेश सरकारको प्राथमिकता : मुख्यमन्त्री थापा मगर
Featured

मठमन्दिरको संरक्षण र पर्यटन प्रवर्द्वन प्रदेश सरकारको प्राथमिकता : मुख्यमन्त्री थापा मगर

खाद्य स्वच्छता नअपनाउने चियावारीका तीन होटल कारवाहिमा
Business

खाद्य स्वच्छता नअपनाउने चियावारीका तीन होटल कारवाहिमा

बीपी राजमार्गका होटल तथा पसलमा अनुगमन तीव्र, तीन व्यवसायी कारवाहिमा
Business

बीपी राजमार्गका होटल तथा पसलमा अनुगमन तीव्र, तीन व्यवसायी कारवाहिमा

शनिबारे हाट बजारमा चाडवाड लक्षित अनुगमन
Featured

राष्ट्रसेवक सहकारीको साधारणसभा सम्पन्न, उत्कृष्ट विद्यार्थी र ज्येष्ठ सदस्यलाई सम्मान

शनिबारे हाट बजारमा चाडवाड लक्षित अनुगमन
Featured

शनिबारे हाट बजारमा चाडवाड लक्षित अनुगमन

विद्यार्थीलाई ट्रयाकसुट वितरण
Featured

विद्यार्थीलाई ट्रयाकसुट वितरण

भर्खरै प्राप्त समाचारहरु

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied