• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Wednesday, May 27, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Featured

नियन्त्रणमा लिएको काठ प्रहरीले नै लुकायो, ३० हजार लिएर गाडी छाडियो

इसाझा नेपाल संबाददाता by इसाझा नेपाल संबाददाता
भदौ ६, २०७५
in Featured, Society
0

Share via:

0 Shares
  • Facebook 0
  • Twitter
  • LinkedIn
  • More

सिन्धुली । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी प्रमुख रामेश्वरप्रसाद यादवले अबैध काठ बरामद गरेर पनि सम्बन्धित निकायलाई नबुझाएको आरोप लागेको छ ।

सोमवार मरिण क्षेत्रबाट अबैध रुपमा जिल्ला सदरुमुकाम तर्फ ल्याउँदै गरेको झण्डै २० क्युफिट काठ नियन्त्रणमा लिएपनि वन डिभिजन कार्यालय सिन्धुलीलाई उक्त काठ नबुझाई प्रहरीले आफ्नै कार्यालय परिसरमा राखेको हो ।

एक यात्रुबाहक बसमा लुकाई छिपाई ल्याइएको काठ प्रहरीले कमलामाई नगरपालिका ४ मिलनचोक नजीकबाट नियन्त्रणमा लिएको थियो । अबैध काठ ढुवानीमा प्रयोग गरिएको बस ३० हजार रुपैयाँ नगद लिई छाडेको आरोप समेत उनिमाथी लागेको छ ।

जिल्ला प्रहरी कार्यालय स्रोतले दिएको जानकारी अनुसार नियन्त्रणमा लिई प्रहरीलाई जिम्मा लगाएको काठ सहितको बसलाई प्रहरी प्रमुख यादवले ३० हजार लिए र छाडेको वस व्यवसायीले वताएका छन ।

काठ भने जिल्ला प्रहरी कार्यालय सिन्धुलीको हाताभित्र निर्माणाधिन भवनमा लुकाई राखिएको छ । काठ सहित नियन्त्रणमा लिइएको बस नियन्त्रण लगतै आवश्यक कारबाहीका लागि वन डिभिजन कार्यालय सिन्धुलीमा पठाउनु पर्ने भएपनि प्रहरीले बससंग पैसा लिएको र काठपनि लुकाई छिपाई विक्री गर्ने या प्रहरी प्रमुखकै घरमा लैजाने तयारी गरेका कारण सार्वजनीक नगरेको हुन सक्ने काठ नियन्त्रणका बखत प्रतक्ष दर्शी बनेकाहरु बताउँछन् ।

गत भाद्र १ गतेदेखी साविक जिल्ला वन कार्यालय खारेज गरी सिन्धुलीमा दुई वटा डिभिजन कार्यालय बनाइएको छ । तर, डिभिजन कार्यालयको कामकाज बारे अख्तियारी नआएका कारण जिल्ला वन कार्यालयलाई काठ नबुझाएको प्रहरी प्रमुख यादवको दावी छ ।

तर, साउन २९ गते वन विभागले जिल्ला वन कार्यालय खारेज भई डिभिजन कार्यालय बनाईकोले अर्को व्यवस्था नभएसम्मका लागि जिल्ला वन कार्यालयको नाममा लेटरप्याड, छाप तथा दस्तखत नगर्न भनि पत्र पठाएको थियो । त्यसको भोलीपल्ट साउन ३० गते नै वनसंग सम्बन्धित मुद्धाका हकमा भने वन डिभिजन कार्यालय सिन्धुलीको नाममा आवश्यक कारबाही गर्न अर्को पत्र पठाएको छ ।

यसलाई हेर्ने हो भनेपनि साविक जिल्ला वन कार्यालयले वनसंग सम्बन्धित मुद्धालाई डिभिजन कार्यालयको हैसियतले हेर्नु पर्ने हँदा उक्त नियन्त्रणमा लिएको काठ वन कार्यालयलाइ्र्र नै बुझाउन कुनै दुविधा नभएको प्रस्ट हुन्छ ।

उता काठ लिएर आएको बसलाई भने व्यक्तिको कमजोरीको कारण अबैध काठ ल्याएको देखिएकाले छाडेको तर, पैसा नलिएको एसपी यादवको भनाई छ । ‘पैसा लिएको भन्ने कुरा आरोप मात्र हो, एसपी यादवले भने, ‘काठ अबैध हो । तर, वन कार्यालयले माथीको आदेश अनुसार केहीगर्न नमिल्ने भनेपछि काठ नबुझाएका हौं । काठ भने हाम्र्रो नियन्त्रणमै छ यादवले भने ।’
एसपी यादवले काठ पनि ३÷४ क्युफिट भन्दाबढी नभएको दावी गरेका छन् । ‘काठ लिएर आउने संग कुनै विल भर्पाई तथा काठ ढुवानीको क्ुनै अनुमती थिएन । हामीले त्यसका आधारमा नियन्त्रणमा लिएका हौं । उसले भुकम्पको कार्ड भने देखाएको थियो,’ यादवले भने ।

यता बसलाइ्र्र भने कमलामाई नगरपालिका १ का वडाध्यक्ष महेश खतिवडाले धेरै अनुरोध गरेपछि छाडेको उनको स्विकार छ । वन ऐन अनुसार अबैध काठ चोरी निकासीमा प्रयोग गरिएका साधन समेत आवश्यक अनुसन्धानका लागि नियन्त्रणमा लिनु पर्ने व्यवस्था छ । तर, यादवले वनलाई जानकारी नै नगराई बसलाई छाड्नुले पनि उनले पैसा लिएको हुन सक्ने प्रसस्त शंका उब्जाएको छ ।
यादव जिल्लामा आएदेखिकै अबैध कारोबारीसंगको मिलेमतोमा अबैध पैसा असुल्ने र गैरकानुनी काम गर्नेलाई उन्मुक्ती दिने गरेको आरोप लाग्दै आएको छ । यादवलाई जिल्लाका केही व्यवसायिहरुले नै पैसा संकलन गरेर बुझाउने गरेको स्रोतको दावी छ ।

Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन

यो समाचार तयार पर्दासम्म यादवले नियन्त्रणमा लिएको काठ साविक जिल्ला वन कार्यालयमा नबुझाएको बुझिएको छ । नियन्त्रणमा लिएको झण्डै २४ घण्टाहुँदा सम्म वनलाई नबुझाउनुले पनि यादवको नियत माथी प्रश्न खडा गरेको जानकारहरु बताउ्रँछन् ।

यादवले पैसा दिने गाडीवाललाइ्र्र आफुसंग भेटाई दिन आग्रह समेत गरे । उनले पैसा दिएको प्र्रमाणीत भए जस्तोसुकै कारबाही भोग्न तयार रहेको बताए ।

‘तर, अबैध काठ ल्याउने व्यक्तिको समेत पहिचान नगरी छाडीएको छ । काठ नियन्त्रणमा लिएर राख्नेले अनुशन्धानका लागि पनि काठ ओसार पसार गर्नेलाइ खोज्नु पर्ने हुन्थयो होलानी’ एक जिल्ला वासिले प्रश्न गरे ।

प्रहरीले काठ नियन्त्रणमा लिएको विषयमा भर्ने कुनै पनि जानकारी नभएको वन डिभिजन कार्यालय सिन्धुलीमाढीले जनाएको छ  । एक अधिकारीले प्रहरीले कुनैपनि काठ वन डिभिजन कार्यालयमा वुझाएको वताए ।

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Previous Post

लक्षित समुदायका लागि काम गर्न सबैको साथ र सहयोग चाहिएको छ

Next Post

शक्ति समूह नेपालकी कार्यकारी निर्देशक दनुवारद्वारा उत्प्रेरणामूलक कक्षा सञ्चालन

सम्बन्धित खबरहरु

छ्यानब्बे जनाको मोतिविन्दुको शल्यक्रिया सम्पन्न
Featured

छ्यानब्बे जनाको मोतिविन्दुको शल्यक्रिया सम्पन्न

सिन्धुलीमा मनाईयो मदन–आश्रित स्मृति दिवस
Featured

सिन्धुलीमा मनाईयो मदन–आश्रित स्मृति दिवस

फिक्कल २ निःशुल्क तथा अनिवार्य शिक्षा घोषणा
Education

फिक्कल २ निःशुल्क तथा अनिवार्य शिक्षा घोषणा

मरिण गाउँपालिका पूर्ण खोप सुनिश्चितता घोषणा
Featured

मरिण गाउँपालिका पूर्ण खोप सुनिश्चितता घोषणा

हर्षाहीमा निःशुल्क आँखा जाँच शिविर
Featured

हर्षाहीमा निःशुल्क आँखा जाँच शिविर

युवा विद्यार्थीहरुलाई सकारात्मक सोंच सम्बन्धि प्रशिक्षण
Featured

युवा विद्यार्थीहरुलाई सकारात्मक सोंच सम्बन्धि प्रशिक्षण

एसइइमा सिन्धुलीका चौवालिस विद्यालयको सतप्रतिशत नतिजा
Education

एसइइमा सिन्धुलीका चौवालिस विद्यालयको सतप्रतिशत नतिजा

मुल्य वृद्धि र धरपकड विरुद्ध निर्माण व्यवसायीहरुको आन्दोलन
Business

मुल्य वृद्धि र धरपकड विरुद्ध निर्माण व्यवसायीहरुको आन्दोलन

दश महिनामा सवारी दुर्घटनामा परि बीस जनाको मृत्यु
Featured

दश महिनामा सवारी दुर्घटनामा परि बीस जनाको मृत्यु

भर्खरै प्राप्त समाचारहरु

छ्यानब्बे जनाको मोतिविन्दुको शल्यक्रिया सम्पन्न

सिन्धुलीमा मनाईयो मदन–आश्रित स्मृति दिवस

फिक्कल २ निःशुल्क तथा अनिवार्य शिक्षा घोषणा

मरिण गाउँपालिका पूर्ण खोप सुनिश्चितता घोषणा

हर्षाहीमा निःशुल्क आँखा जाँच शिविर

युवा विद्यार्थीहरुलाई सकारात्मक सोंच सम्बन्धि प्रशिक्षण

एसइइमा सिन्धुलीका चौवालिस विद्यालयको सतप्रतिशत नतिजा

मुल्य वृद्धि र धरपकड विरुद्ध निर्माण व्यवसायीहरुको आन्दोलन

दश महिनामा सवारी दुर्घटनामा परि बीस जनाको मृत्यु

छ्यानब्बे जनाको मोतिविन्दुको शल्यक्रिया सम्पन्न
Featured

छ्यानब्बे जनाको मोतिविन्दुको शल्यक्रिया सम्पन्न

सिन्धुलीमा मनाईयो मदन–आश्रित स्मृति दिवस
Featured

सिन्धुलीमा मनाईयो मदन–आश्रित स्मृति दिवस

फिक्कल २ निःशुल्क तथा अनिवार्य शिक्षा घोषणा
Education

फिक्कल २ निःशुल्क तथा अनिवार्य शिक्षा घोषणा

मरिण गाउँपालिका पूर्ण खोप सुनिश्चितता घोषणा
Featured

मरिण गाउँपालिका पूर्ण खोप सुनिश्चितता घोषणा

हर्षाहीमा निःशुल्क आँखा जाँच शिविर
Featured

हर्षाहीमा निःशुल्क आँखा जाँच शिविर

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied