• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Wednesday, July 29, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Featured

नयाँ मुलुकी ऐन कार्यान्वयन सुरु, सिन्धुलीमा ऐनका बारेमा छलफल

इसाझा नेपाल संबाददाता by इसाझा नेपाल संबाददाता
भदौ १, २०७५
in Featured, Society
0

Share via:

0 Shares
  • Facebook 0
  • Twitter
  • LinkedIn
  • More

सिन्धुली । नेपालमा १६५ वर्षपछि नयाँ मुलुकी ऐन निर्माण गरि शुक्रबारदेखि कार्यान्वयनमा आएको छ । १९१० मा जंगबहादुरले बनाएको मुलुकी ऐनलाई विस्थापित गर्दै नयाँ ऐन सुरु भएको हो । मुलुकी ऐन २०२० सालमा लागु भएको थियो । उक्त ऐनलाई ५ वटा कानुन एकैपटक कार्यान्वयनमा आएको छ ।

नयाँ मुलुकी ऐनको कार्यान्वयनसँगै यसबारे बहस पनि सुरु भएको छ भने कार्यान्वयनको महत्वपूर्ण जिम्मेवारी पाएका तीन निकाय प्रहरी, सरकारी वकिल कार्यालय र अदालत समेत अन्यौलमा रहेको पाईएको छ ।
जिल्ला सरकारी वकिल कार्यालय सिन्धुलीको आयोजनामा सिन्धुलीमाढीमा भएको सरोकारवालाको अन्तक्र्रिया कार्यक्रममा बोल्दै तीन निकायका प्रमुखहरुले यस्तो बताएका छन । जिल्ला न्यायाधिस किरण प्रसाद सिवाकोटीले पुरानो मुलुकी ऐन अनुसार काम कारवाहि गरेकोमा नयाँ ऐन तथा कार्यविधिले केहि अन्यौलता ल्याएको बताए । भदौ १ देखि दर्ता हुने मुद्दामा नयाँ कार्यविधि अनुसार प्रक्रिया अगाडि बढ्ने र चालु मुद्दालाई नयाँ कार्यविधि र पुरानो ऐन अनुसार प्रक्रिया अगाडि बढ्ने उनले बताए ।

सिवाकोटीका अनुसार ‘कम सजाय जुन ऐनमा छ त्यहि ऐन फैसलामा आकर्षित हुनेछ ।’ उनले बहुविवाह र सम्बन्धविच्छेदको व्यवस्थाबारे बुझाउन नसके यसले महिलाहरु नै अन्यायमा पर्न सक्ने हुदा सबै सरोकारवाला निकाय सचेत हुनुपर्नेमा जोड दिए ।
कार्यक्रममा बोल्दै जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख एसपी रामेश्वरप्रसाद यादवले मुलुकी ऐनको कार्यविधिले प्रहरीलाई विवादमा ल्याउन सक्ने अत्यधिक सम्भावना रहेको बताउँदै कार्यान्वयनमा समस्या आउने तर्क गरे । उनले अन्यौलता चिर्न निकै समस्या भएको पनि उनले बताए ।
कार्यक्रममा बोल्दै सहायक जिल्ला न्यायाधिवक्ता मुहम्मद मुन्नाले सामान्य कुरालाई कसुरमा लगेर सजायको व्यवस्था ऐनले गरेको भन्दै उनले कार्यान्वयनमा समस्या आएको बताए । उनले ऐनले प्रहरी, सरकारी वकिल र अदालतलाई बढी जिम्मेवार बनाएको तथा जिल्ला प्रशासनको भार समेत अदालतमा आएको उनले बताए ।
कार्यक्रममा पत्रकार एवम् इन्सेक जिल्ला प्रतिनिधि बिमला पाण्डेले मुलुकी ऐनको कार्यान्वयनले केहि अन्यौलता रहेको बताईन । नयाँ ऐनले गरेका व्यवस्थाले केहि महिला तथा बालबालिकालाई धेरै न्याय गर्न नसकेको बताईन । ऐन कार्यान्वयनमा मानवीयतालाई ध्यान नदिदा पीडित थप पिडामा पर्न सक्ने बताउँदै कार्यान्वयनको जिम्मेवारी पाएका निकायले मानविय पक्षलाई समेत ध्यान दिन आग्रह गरिन । कार्यक्रममा सरकारी कार्यालयका प्रमुख, कानुन व्यवसायीहरु, पत्रकारहरु लगाएतको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन कार्यालयका सुब्बा अनन्त न्यौपानेले गरेका थिए ।

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन
Previous Post

विपद् जोखिम न्युनीकरण सम्बन्धि पत्रकारलाई तालिम

Next Post

जिल्लास्तरीय फुटबल प्रतियोगिता सुरु

सम्बन्धित खबरहरु

सिन्धुलीमा तीन वर्षमा एक सय पाँच यौनजन्य हिंसाका घटना
Featured

सिन्धुलीमा तीन वर्षमा एक सय पाँच यौनजन्य हिंसाका घटना

सिन्धुलीमा बढ्दै लागुऔषधका मुद्दाहरु
Featured

सिन्धुलीमा बढ्दै लागुऔषधका मुद्दाहरु

एकसठ्ठी प्रतिशत घरेलु हिंसाका घटना कमलामाई नगरपालिकामा
Featured

एकसठ्ठी प्रतिशत घरेलु हिंसाका घटना कमलामाई नगरपालिकामा

एउटै परिवारका चार जनालाई राष्ट्रिय पुरस्कार
Business

एउटै परिवारका चार जनालाई राष्ट्रिय पुरस्कार

सिन्धुलीमा बढ्दो आत्महत्याको ग्राफ
Featured

सिन्धुलीमा बढ्दो आत्महत्याको ग्राफ

प्रकाशकीय : जनविश्वासको यात्रा सोह्रौँ वर्षमा प्रवेश
Featured

प्रकाशकीय : जनविश्वासको यात्रा सोह्रौँ वर्षमा प्रवेश

फिक्कल २ बालमैत्री स्थानीय शासन वडा घोषणा
Featured

फिक्कल २ बालमैत्री स्थानीय शासन वडा घोषणा

अधिवक्ता आचार्यको आक्रमणविरुद्ध उच्च अदालत बार यशोसियसनको ध्यानाकर्षण, छानविनको माग
Featured

अधिवक्ता आचार्यको आक्रमणविरुद्ध उच्च अदालत बार यशोसियसनको ध्यानाकर्षण, छानविनको माग

सेवाग्राहीमैत्री सेवा र अनलाइन प्रणाली विस्तार गर्छौं : मन्त्री श्रेष्ठ
Featured

सेवाग्राहीमैत्री सेवा र अनलाइन प्रणाली विस्तार गर्छौं : मन्त्री श्रेष्ठ

भर्खरै प्राप्त समाचारहरु

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied