• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Friday, September 18, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Featured

सरकारी कार्यालय स्थानान्तरणको विरोधमा धर्ना र ज्ञापनपत्र, चरणबद्ध आन्दोलन गर्ने निर्णय

इसाझा नेपाल संबाददाता by इसाझा नेपाल संबाददाता
अशोज ११, २०७५
in Featured, Politics
0

Share via:

0 Shares
  • Facebook 0
  • Twitter
  • LinkedIn
  • More

सिन्धुली/ जिल्लामा रहेका ६ वटा सरकारी कार्यालयहरु संघिय संरचनाका नाममा अन्य जिल्लामा स्थानान्तरण हुने भएपछि सिन्धुलीका नागरिक समाज आन्दोलित भएका छन । आन्दोलनका क्रममा विहिबार शहरी विकास तथा भवन डिभिजन कार्यालयमा एक घन्टा धर्ना दिएका छन भने प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्री तथा ३ नं. प्रदेशका मुख्यमन्त्रीलाई ज्ञापन पत्र समेत बुझाएका छन ।
धर्ना कार्यक्रम लगतै जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय र ३ नं. प्रदेशका मुख्य मन्त्री तथा मन्त्रीषरिषदको कार्यालयलाई ज्ञापनपत्र बुझाएको आम नागरिक समाजका अगुवा एवम् संघर्ष समितिका संयोजक प्रलादकुमार पोखरेलले बताए ।

Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन

सिन्धुली जिल्लामा विगत लामो समयदेखि रहेका सिंचाई डिभिजन कार्यालय, खानेपानी तथा सरसफाई डिभिजन कार्यालय, शहरी विकास तथा भवन डिभिजन कार्यालय, भू–संरक्षण कार्यालय, जिल्ला जनस्वास्थ्य कार्यालय र प्राविधिक कार्यालय जिल्लाबाट अन्यत्र स्थान्तरण हुन लागेको भन्दै ती कार्यालयलाई जिल्लामै रहन दिन नागरिक अगुवाहरुले माग गरेका छन ।
शहरी विकास तथा भवन डिभिजन कार्यालयको गेटमा एक घण्टा धर्ना बसेका नागरिक समाजका व्यक्तिहरु ¥याली सहित जिल्ला प्रशासन कार्यालयमा पुगि प्रमुख जिल्ला अधिकारी ज्ञानप्रसाद ढकाललाई ज्ञापन पत्र बुझाएका हुन । नागरिक आन्दोलनका संयोजक प्रलाद पोखरेलले ज्ञापन पत्र बुझाई सम्बिन्धित निकायमा पुराईदिन आग्रह गरे ।
ज्ञापन पत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी ढकालले ज्ञापनपत्र प्रधानमन्त्रीको कार्यालय एवम् मुख्य मन्त्रीको कार्यालयमा तत्काल पठाउने प्रतिवद्धता समेत व्यक्त गरेका छन ।
संयोजक प्रल्हादकुमार पोख्रेल, नेपाली कांग्रेसका जिल्ला सचिव दिपककुमार घिमिरे, नेता मार्णिक ढकाल, तरुण दल अध्यक्ष बिजय कुबँर, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य द्धारिका काफ्ले, नेपाल कम्युनिष्ट पार्टीका हरि अधिकारी, कनपा ५ का वडा अध्यक्ष पूर्ण बहादुर खड्का, वडा सदस्य तुलसि प्रसाद गौतम, पत्रकार अनिल भण्डारी, नागरिक समाज सिन्धुलीका यमराज श्रेष्ठ, निर्मल थापा, उद्योग बाणिजय संघका बरिष्ठ उपाध्यक्ष अर्जुनकुमार श्रेष्ठ र कनपा ५ का सचिव उज्वल विक्रम थापाले ज्ञापन पत्रमा हस्ताक्षर गरेका छन ।
के के छन आन्दोलनका कार्यक्रम ?

सिन्धुलीका आम नागरिक समाजको नाममा भएको आन्दोलन अब चरणवद्ध रहने आयोजकले जनाएको छ । संघिय सरकारले संघियताको मर्म विपरित सिन्धुलीबासीको घरदैलोको सुविधा खोस्न थालेको उनीहरुको निश्कर्ष छ । सोहि अनुसार समितिको बैठकले लगातारका आन्दोलनका कार्यक्रम तय गरि सार्वजनिक गरेको छ ।
घोषित कार्यक्रम अनुसार असोज १२ गते जिल्ला खानेपानी तथा सरसफाई डिभिजन कार्यालयमा ११ बजेदेखि साढे एघारबजेसम्म आधा घण्टा धर्ना र १२ बजेदेखि आधा घण्टा विपी राजमार्गमा धर्ना बसी अवरोध गर्ने, असोज १४ गते सिंचाई डिभिजन कार्यालय र भू संरक्ष्गण कार्यालयमा ११ बजेदेखि १२ बजेसम्म धर्ना र १२ बजेदेखि १ बजेसम्म विपी राजमार्ग चक्काजाम गर्ने कार्यक्रम रहेको छ ।
यस्तै असोज १५ गते जिल्ला जनस्वास्थ्य कार्यालय र प्राविधिक कार्यालय सिन्धुलीमा ११ बजेदेखि एकघण्टा धर्ना र १२ बजेदेखि विपी राजमार्ग एकघण्टा चक्काजाम गर्ने, असोज १६ गते जिल्लाबाट स्थानान्तरण हुने कार्यालयहरुमा प्रदेश मातहत रहि जिल्लामै स्थापना भएको वोर्ड राखिने कार्यक्रम तय भएको छ ।

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Previous Post

मनमायासँग फोटो नखिचेको पछुतो

Next Post

राज्य उचित सम्बोधन गर्न नसक्दा भुकम्पपीडितका समस्या उस्तै : उपमेयर

सम्बन्धित खबरहरु

रसुवा बाढीपीडितलाई सिन्धुली रेडक्रसको साढे चार लाख सहयोग
Featured

रसुवा बाढीपीडितलाई सिन्धुली रेडक्रसको साढे चार लाख सहयोग

बाढी पीडितलाई सिन्धुलीका सामुदायिक वनको आर्थिक सहयोग
Featured

बाढी पीडितलाई सिन्धुलीका सामुदायिक वनको आर्थिक सहयोग

ऋषि पञ्चमी : धार्मिक मान्यता, चेतना र आधुनिकताको सन्तुलन
Featured

ऋषि पञ्चमी : धार्मिक मान्यता, चेतना र आधुनिकताको सन्तुलन

तीजदेखि ऋषिपञ्चमीसम्म : परम्परा, चेतना र परिवर्तनको यात्रा
Featured

तीजदेखि ऋषिपञ्चमीसम्म : परम्परा, चेतना र परिवर्तनको यात्रा

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?
Featured

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित
Featured

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग
Featured

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित
Featured

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित

सिन्धुलीमा लाखे नाच : संकलित रकम रसुवा बाढीपीडितलाई सहयोग गरिने
Featured

सिन्धुलीमा लाखे नाच : संकलित रकम रसुवा बाढीपीडितलाई सहयोग गरिने

भर्खरै प्राप्त समाचारहरु

रसुवा बाढीपीडितलाई सिन्धुली रेडक्रसको साढे चार लाख सहयोग

भोटेकोशी बाढीको कहर : कुशको शव बनाएर सामुहिक दाहसंस्कार, गाउँ नै शोकमग्न

बाढी पीडितलाई सिन्धुलीका सामुदायिक वनको आर्थिक सहयोग

ऋषि पञ्चमी : धार्मिक मान्यता, चेतना र आधुनिकताको सन्तुलन

तीजदेखि ऋषिपञ्चमीसम्म : परम्परा, चेतना र परिवर्तनको यात्रा

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित

रसुवा बाढीपीडितलाई सिन्धुली रेडक्रसको साढे चार लाख सहयोग
Featured

रसुवा बाढीपीडितलाई सिन्धुली रेडक्रसको साढे चार लाख सहयोग

भोटेकोशी बाढीको कहर : कुशको शव बनाएर सामुहिक दाहसंस्कार, गाउँ नै शोकमग्न
Life

भोटेकोशी बाढीको कहर : कुशको शव बनाएर सामुहिक दाहसंस्कार, गाउँ नै शोकमग्न

बाढी पीडितलाई सिन्धुलीका सामुदायिक वनको आर्थिक सहयोग
Featured

बाढी पीडितलाई सिन्धुलीका सामुदायिक वनको आर्थिक सहयोग

ऋषि पञ्चमी : धार्मिक मान्यता, चेतना र आधुनिकताको सन्तुलन
Featured

ऋषि पञ्चमी : धार्मिक मान्यता, चेतना र आधुनिकताको सन्तुलन

तीजदेखि ऋषिपञ्चमीसम्म : परम्परा, चेतना र परिवर्तनको यात्रा
Featured

तीजदेखि ऋषिपञ्चमीसम्म : परम्परा, चेतना र परिवर्तनको यात्रा

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied