• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Monday, September 14, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Education

एसईईमा फिक्कलको नतिजा उत्कृष्ट, पचासी प्रतिशत विद्यार्थी उत्तिर्ण

बिमला पाण्डे by बिमला पाण्डे
असार १८, २०८१
in Education, Featured, News, Province 3
0

Share via:

8 Shares
  • Facebook 8
  • Twitter
  • LinkedIn
  • More

सिन्धुली । देशभरको माध्यामिक शिक्षा परीक्षा (एसईई) को नतिजा कमजोर आईरहेका बेला फिक्कल गाउँपालिकाका सबै सामुदायीक विद्यालयको नतिजा उत्कृष्ट आएको छ ।

फिक्कल गाउँपालिकाका ८५ दशमलब २० प्रतिशत विद्यार्थीले एसईई उत्तिर्ण गरेका छन । गाउँपालिकाबाट १४ दशमलब ८० प्रतिशतले ग्रेडवृद्धिको अवसर पाएका छन ।

यो जिल्लाका नौ वटा पालिकाभित्रकै उत्कृष्ट नतिजा प्राप्त गर्ने गाउँपालिका हो । फिक्कलबाट एसईईमा समावेश भएका १२ विद्यालय मध्ये ३ वटा सामुदायिक विद्यालयको नतिजा शत प्रतिशत रहेको छ । फिक्कलको मावि रातामाटा खोलागाउँ, सुनकोशी मावि खाङसाङ र फिक्कल मावि सोल्पाले शत प्रतिशत विद्यार्थी उत्तिर्ण गराएका हुन ।

Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन

यो पालिकाबाट ३६५ जना विद्यार्थीले एसईई परीक्षा दिएकोमा ३११ जनाले एसईई उत्तिर्ण गरेका छन । ५४ जनाले ग्रेडवृद्धि परीक्षा दिने अवसर पाएको गाउँपालिकाको शिक्षा शाखा प्रमुख निलहरी लामिछानेले जानकारी दिएका छन ।

जिल्लामा सबै भन्दा कमजोर नतिजा दुधौली नगरपालिकाले प्राप्त गरेको छ । दुधौली नगरपालिकामा २ दशमलब ९९ प्रतिशत मात्र विद्यार्थी पास भएका छन ।

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Previous Post

‘अपडेट छैनन् सरकारी निकायका वेभसाईड’

Next Post

एसईई : सिन्धुलीका अठार विद्यालयको नतिजा शुन्य

सम्बन्धित खबरहरु

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?
Featured

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित
Featured

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग
Featured

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित
Featured

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित

सिन्धुलीमा लाखे नाच : संकलित रकम रसुवा बाढीपीडितलाई सहयोग गरिने
Featured

सिन्धुलीमा लाखे नाच : संकलित रकम रसुवा बाढीपीडितलाई सहयोग गरिने

विपदलाई लक्षित गरि सिन्धुलीमा खुला रक्तदान
Featured

विपदलाई लक्षित गरि सिन्धुलीमा खुला रक्तदान

सिन्धुलीबाट बाढी पीडितलाई चौविस लाख सहयोग
Featured

सिन्धुलीबाट बाढी पीडितलाई चौविस लाख सहयोग

वर, पिपल, समीका विरुवा संकलन गर्दै डिभिजन वन कार्यालय
Featured

वर, पिपल, समीका विरुवा संकलन गर्दै डिभिजन वन कार्यालय

रसुवा बाढी : मानवीय संवेदनामा राज्य संयन्त्रको परीक्षा
Featured

रसुवा बाढी : मानवीय संवेदनामा राज्य संयन्त्रको परीक्षा

भर्खरै प्राप्त समाचारहरु

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied