• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Friday, June 19, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home News

फोनिजको मनायो स्व. पत्रकार अञ्जन रानाको स्मृति दिवस

इसाझा नेपाल संबाददाता by इसाझा नेपाल संबाददाता
फाल्गुन २४, २०८०
in News, Featured, Province 3, Society
0

Share via:

0 Shares
  • Facebook 0
  • Twitter
  • LinkedIn
  • More

सिन्धुली । दुई वर्ष अगाडी मोटरसाईकल दुर्घटनामा परि मृत्यु भएका पत्रकार अञ्जन रानाको स्मृति दिवस सिन्धुलीमाढीमा मनाईएको छ । नेपाल आदिवासी जनजाती पत्रकार महासंघ (फोनिज) ले दोस्रो अञ्जन स्मृति दिवसका अवसरमा अन्तक्र्रिया कार्यक्रमको आयोजना गरेको हो ।

फोनिज सिन्धुलीका अध्यक्ष रोहित कुमार गुरुङको अध्यक्षता तथा बागमति प्रदेश सभा सदस्य सुस्पा भुजेलको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा फोनिजले अञ्जनकी श्रीमति तथा छोरीका लागि १५ हजार रुपैंया सहयोग समेत गरेको छ । फोनिजले अञ्जन पत्नी अनिता र उनकी छोरी आर्याका लागि सानो सहयोग गरेको जनाएको छ ।

यस्तै कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेशसभा सदस्य सुस्पा भुजेलले जन्म र मृत्यु सास्वत सत्य भएकाले बाँच्ने मृतकलाई सम्झदैं पेशा र जीवनलाई समाजका लागि खर्च गर्नुपर्ने बताईन । उनले पत्रकारहरुको समस्या सम्बोधन गर्न प्रदेशले बनाउने नीतिमा आफ्नो पहल सधै रहने बताईन । उनले प्रदेश सरकारले बनाउन लागेको सञ्चार नीतिलाई पत्रकारमैत्री बनाउन आफुले सक्दो पहल गर्ने बताईन ।

Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन

जिल्लाका स्थानीय तहहरुले सञ्चारमाध्यमलाई असहयोग गरेको र विज्ञापनहरु जिल्ला बाहिर मात्र पठाईरहेको गुनासोलाई सम्बोधन गर्न समन्वयात्मक भूमिका खेल्ने समेत बताईन । उनले फोनिजले स्थापना गर्न थालेको अञ्जन राना स्मृति कोषमा श्रीमान स्व. विजयकुमार न्यौपानेको नाममा १० हजार १ सय सहयोग गर्ने समेत प्रतिवद्धता जनाईन ।

कार्यक्रममा बोल्दै फोनिजका बागमति प्रदेश अध्यक्ष युवराज श्रेष्ठले पत्रकारहरुको अवस्था लोकतन्त्रमा झनै धरासायी बन्दै गएको बताए । उनले पत्रकारका समस्या सम्बोधन गर्न एकतावद्ध भएर अगाडि बढ्नुपर्ने आवश्यकता रहेको बताए ।

कार्यक्रममा बोल्दै न्युनतम पारिश्रमिक निर्धारण समितिका निवर्तमान सदस्य बिमला पाण्डेले स्थानीय तहले दिने विज्ञापन जिल्ला बाहिर जाँदा मिडिया चल्न सक्ने अवस्थामा नरहेको र जिल्लाका श्रमजीवि पत्रकारले श्रमको उचित मुल्य पाउन समेत नसकेको बताईन । उनले जिल्लाका स्वरोजगार मिडियालाई समानुपातिक प्रणालीलाई आत्मसात गर्दै जिल्लाभित्र नै विज्ञापनको परिचालन गर्न सके पत्रकारीताको विकासमा टेवा पुग्ने बताईन ।

पाण्डेले नेपाल पत्रकार महासंघले पत्रकारहरुको सदस्यता काट्ने र गैह्र पत्रकारको सदस्यता कायम गर्ने अभियान चलाएर आफ्नो ओझ घटाएको र पत्रकारको हितमा काम गर्न नसकेको समेत सो अवसरमा बताईन । पत्रकारहरुको छाता संस्था जिम्मेवार हुन नसक्दा पत्रकार र पत्रकारीता नै संकटमा परेको बताईन ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ सिन्धुलीका अध्यक्ष कृष्णहरि घिमिरे, क्रियाशिल पत्रकार महिला सिन्धुलीका अध्यक्ष राधिका बुढाथोकी, प्रेस चौतारी नेपाल सिन्धुलीका अध्यक्ष वाईपि विनय, प्रेस युनियन सिन्धुलीका अध्यक्ष वरुण लामिछाने, प्रेस सेन्टरका अध्यक्ष नविन श्रेष्ठ लगाएतले पत्रकारीताको वर्तमान अवस्था र अवको गन्तव्यका विषयमा बहस गरेका थिए ।

यसैबीच स्वर्गिय पत्रकार अञ्जन रानाको स्मृतिमा बेलुका लोकतान्त्रिक चोकमा दीप प्रज्वलन गरिएको छ । फोनिज सिन्धुलीको आयोजनामा लोकतान्त्रिक चोकमा दीप प्रज्वलन गरिएको हो ।

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Previous Post

सम्झना दाहाल स्मृति दिवस : अनेरास्ववियुले ग¥यो दुई दिने महिला भेला तथा प्रशिक्षण

Next Post

प्रभावकारी न्यायको माग गर्दै अनेमसंघले बुझायो ज्ञापनपत्र

सम्बन्धित खबरहरु

एघार महिनामा दुई सय सठ्सठ्ठी जना हिंसाबाट प्रभावित
Featured

एघार महिनामा दुई सय सठ्सठ्ठी जना हिंसाबाट प्रभावित

विपी राजमार्गमा दुर्घटना, मोटरसाईकल चालकको मृत्यु
Featured

विपी राजमार्गमा दुर्घटना, मोटरसाईकल चालकको मृत्यु

तीनपाटनमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न
Featured

तीनपाटनमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

गुणस्तरीय शिक्षाका लागि समुदायको सहयोग र अपनत्व चाहिन्छ : पूर्व राष्ट्रपति भण्डारी
Education

गुणस्तरीय शिक्षाका लागि समुदायको सहयोग र अपनत्व चाहिन्छ : पूर्व राष्ट्रपति भण्डारी

बंगलादेश यात्रा : मित्रता, फोटो पत्रकारिता र पर्यटन प्रवर्द्धनको अविस्मरणीय अनुभव
Featured

बंगलादेश यात्रा : मित्रता, फोटो पत्रकारिता र पर्यटन प्रवर्द्धनको अविस्मरणीय अनुभव

स्थानीय सरकार र पत्रकार एक अर्काका परिपूरक हुन् : न्यौपाने
Featured

स्थानीय सरकार र पत्रकार एक अर्काका परिपूरक हुन् : न्यौपाने

खैरो हिरोईन सहित पाँच जना पक्राउ
Featured

खैरो हिरोईन सहित पाँच जना पक्राउ

बेलघारीमा शैक्षिक शिक्षण सामग्री प्रदर्शनी
Featured

बेलघारीमा शैक्षिक शिक्षण सामग्री प्रदर्शनी

जिल्ला प्रशासन कार्यालयमा पत्रकारहरुको धर्ना, प्रधानमन्त्रीलाई बुझाए हस्ताक्षर
Featured

जिल्ला प्रशासन कार्यालयमा पत्रकारहरुको धर्ना, प्रधानमन्त्रीलाई बुझाए हस्ताक्षर

भर्खरै प्राप्त समाचारहरु

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied