• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Thursday, August 6, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home News

प्रभावकारी न्यायको माग गर्दै अनेमसंघले बुझायो ज्ञापनपत्र

बिमला पाण्डे by बिमला पाण्डे
फाल्गुन २४, २०८०
in News, Featured, Province 3
0

Share via:

0 Shares
  • Facebook 0
  • Twitter
  • LinkedIn
  • More

सिन्धुली । महिला हिंसाका घटनामा छिटो र प्रभावकारी न्यायको व्यवस्था गर्न माग गर्दै अखिल नेपाल महिला संघ सिन्धुलीले विहिबार गृहमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ । अखिल नेपाल महिला संघ सिन्धुलीले प्रमुख जिल्ला अधिकारी भरत खनाल मार्फत गृह मन्त्रीलाई ज्ञापन पत्र बुझाएको हो ।

अमेसंघले देशभरका प्रमुख जिल्ला अधिकारीहरु मार्फत एकै पटक गृहमन्त्रालयलाई उक्त ज्ञापन पत्र बुझाएको हो । ज्ञापनपत्रमा महिला विरुद्ध हुने हिंसाको तथ्यांक भयावह भएको र न्याय सम्पादन, अनुसन्धान लगाएतका काममा ढिलासुस्ती भईरहेको समेत उल्लेख गरिएको छ ।

ज्ञापनपत्रमा महिला विरुद्ध हुने हिंसा न्युनिकरण र नियन्त्रणका लागि संवैधानिक र कानुनी व्यवस्था रहे पनि अनुसन्धान प्रक्रियामा भएको ढिलासुस्ती र कानुन कार्यान्वयनमा आएको उदासिनताले पीडितले न्याय पाउन नसकेको उल्लेख गरिएको छ ।

Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन

ज्ञापनपत्रमा भनिएको छ, ‘घर, विद्यालय, कार्यालय, सार्वजनिक स्थल कतै पनि महिला तथा किशोरीहरुले सुरक्षाको अनुभूति गर्न पाएका छैनन ।’ महिला हिंसाका घटना बढ्दै जाँदा समाज र देशको विकास समेत नहुने उल्लेख गरिएको छ ।

ज्ञापनपत्रमा महिला हिंसाका घटनाको नियन्त्रण गर्नका लागि प्रभावकारी कदम चाल्न, घटना नघट्ने वातावरण बनाउन र घटना घटेको खण्डमा छिटो र प्रभावकारी न्यायका लागि आवश्यक कदम चाली अपराधीलाई उचित दण्ड, पीडितलाई न्यायको व्यवस्था गर्न समेत माग गरिएको छ ।

अखिल नेपाल महिला संघ सिन्धुलीका अध्यक्ष पार्वती भट्टराईको नेतृत्वमा रहेको अनेमसंघको टोलीले जिल्ला प्रशासन कार्यालयमा पुगि प्रमुख जिल्ला अधिकारी भरत खनाललाई ज्ञापनपत्र बुझाएका हुन । प्रजिअ खनालले उक्त ज्ञापनपत्र गृह मन्त्रालयमा पठाउने र महिला हिंसा नियन्त्रण र न्यायका लागि सक्दो सहयोग गर्ने बताए ।

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Previous Post

फोनिजको मनायो स्व. पत्रकार अञ्जन रानाको स्मृति दिवस

Next Post

महिला अधिकारका क्षेत्रमा काम गर्ने संस्थाहरुलाई सम्मान

सम्बन्धित खबरहरु

सिन्धुलीका विपद् प्रभावित किसानलाई बाईस लाख बढी राहत
Featured

सिन्धुलीका विपद् प्रभावित किसानलाई बाईस लाख बढी राहत

सिन्धुलीमा कोदो खेतीको सम्भावना अत्यधिक, उत्पादन र बजारीकरणमा समस्या
Health

सिन्धुलीमा कोदो खेतीको सम्भावना अत्यधिक, उत्पादन र बजारीकरणमा समस्या

सिन्धुलीमा अत्यधिक हराउँछन् महिला, बालबालिका
Featured

सिन्धुलीमा अत्यधिक हराउँछन् महिला, बालबालिका

क्षतिपूर्तिको माग गर्दै मध्यपहाडी लोकमार्ग अवरुद्ध
Featured

क्षतिपूर्तिको माग गर्दै मध्यपहाडी लोकमार्ग अवरुद्ध

सुनकोशी दुर्घटना अपडेट : गोताखोरको टोलीद्वारा खोजी जारी, पानीको बहावले उद्धारमा समस्या
Featured

सुनकोशी दुर्घटना अपडेट : गोताखोरको टोलीद्वारा खोजी जारी, पानीको बहावले उद्धारमा समस्या

बसको ठक्करबाट कार सुनकोशीमा खस्यो, खोजी जारी
Featured

सुनकोशी कार दुर्घटना अपडेट : तीन जना वेपत्ता रहेको पुष्टि

बसको ठक्करबाट कार सुनकोशीमा खस्यो, खोजी जारी
Life

बसको ठक्करबाट कार सुनकोशीमा खस्यो, खोजी जारी

पत्रकारविरुद्ध उजुरीप्रति नेपाल पत्रकार महासंघको आपत्ति
Featured

पत्रकारविरुद्ध उजुरीप्रति नेपाल पत्रकार महासंघको आपत्ति

धार्मिक सद्भाव जोगाउन सरकार सक्रिय हुनुपर्छ : एमाले नेता भट्टराई
Featured

धार्मिक सद्भाव जोगाउन सरकार सक्रिय हुनुपर्छ : एमाले नेता भट्टराई

भर्खरै प्राप्त समाचारहरु

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied