• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Thursday, May 28, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Featured

एक दर्जन छात्रा एक साथ विरामी

इसाझा नेपाल संबाददाता by इसाझा नेपाल संबाददाता
भदौ २६, २०७५
in Featured, Society
0

Share via:

0 Shares
  • Facebook 0
  • Twitter
  • LinkedIn
  • More

सिन्धुली । जनज्योती माध्यमिक विद्यालय, कामलाई नगरपालिका–५ का एक दर्जन बढी छात्राहरु एक साथ विरामी परेका छन ।

विद्यार्थीहरुमा काम्ने, कराउने जस्ता लक्षण देखिएको विद्यालयले जनाएको छ । विद्यायलयमा यसरी छात्राहरु एका एक वेहोस हुँदै कराउने गरेको पहिलो पटक भएको विद्यालयले जनाएको छ ।

छात्राहरुमा मास हिस्टेरिया भएको जिल्ला अस्पतालले जनाएको छ । यस्तो समस्या एक जनामा देखा परे पछि प्राय उनीहरुका साथीहरु पनि देखीन्छ । सँगैका साथीहरु आत्तिएर रुनी र काराउने गरे पछि अर्को साथी पनि वेहोस हुने गर्दछन,डाक्टरहरुले भनेका छन ।

आज यो समस्या जनज्योती माध्यमिक विद्यालयका विद्यार्थीहरुलाई देखा परेको छ  । यस्तो समस्या वढ्दो उमेरका छात्राहरुमा देखा पर्ने गरेको डाक्टरहरुको भनाई छ । यो समस्या आफै समाधन भएर जाने डाक्टरहरुको सुझाव छ । छात्राहरुको उमेर जन्य कारण यस्ता विरामीहरु प्रायः आइरहने भएकोले आत्तिनु पर्ने अवस्था नभएको उनीहरुले बताए ।

Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन

सदरमुकाममा रहेको सो विद्यालयमा छात्राहरु वेहोस हुँदै कराउने, उफ्रने गर्न थाले पछि विद्यालयले एम्वुलेन्स वोलाएर एक दर्जन छात्राहरुलाई जिल्ला अस्पताल पु¥याएको थियो । उनीहरु सवैको जिल्ला अस्पतालमा उपचार पछि घर फर्किका छन् ।

विद्यार्थीहरुमा एकैसाथ यस्तो समस्या देखिएपछि उनीहरुमा पर्न गएको मानसिक सन्त्रासलाई मध्यनजर गर्दै भदौ ३० गतेसम्म १ देखी १० कक्षा सम्मको पठनपाठन बन्द समेत गरिएको विद्यालयका सहायक प्रधानाध्यापक युवराज काफ्लेले बताए ।

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Previous Post

तीज उद्यमी व्यापार मेला सम्पन्न, दुईलाख बराबरको कारोवार

Next Post

मुलुकी संहिता अनुसार नागरिकता दिन गृह मन्त्रालयको पत्राचार

सम्बन्धित खबरहरु

छ्यानब्बे जनाको मोतिविन्दुको शल्यक्रिया सम्पन्न
Featured

छ्यानब्बे जनाको मोतिविन्दुको शल्यक्रिया सम्पन्न

सिन्धुलीमा मनाईयो मदन–आश्रित स्मृति दिवस
Featured

सिन्धुलीमा मनाईयो मदन–आश्रित स्मृति दिवस

फिक्कल २ निःशुल्क तथा अनिवार्य शिक्षा घोषणा
Education

फिक्कल २ निःशुल्क तथा अनिवार्य शिक्षा घोषणा

मरिण गाउँपालिका पूर्ण खोप सुनिश्चितता घोषणा
Featured

मरिण गाउँपालिका पूर्ण खोप सुनिश्चितता घोषणा

हर्षाहीमा निःशुल्क आँखा जाँच शिविर
Featured

हर्षाहीमा निःशुल्क आँखा जाँच शिविर

युवा विद्यार्थीहरुलाई सकारात्मक सोंच सम्बन्धि प्रशिक्षण
Featured

युवा विद्यार्थीहरुलाई सकारात्मक सोंच सम्बन्धि प्रशिक्षण

एसइइमा सिन्धुलीका चौवालिस विद्यालयको सतप्रतिशत नतिजा
Education

एसइइमा सिन्धुलीका चौवालिस विद्यालयको सतप्रतिशत नतिजा

मुल्य वृद्धि र धरपकड विरुद्ध निर्माण व्यवसायीहरुको आन्दोलन
Business

मुल्य वृद्धि र धरपकड विरुद्ध निर्माण व्यवसायीहरुको आन्दोलन

दश महिनामा सवारी दुर्घटनामा परि बीस जनाको मृत्यु
Featured

दश महिनामा सवारी दुर्घटनामा परि बीस जनाको मृत्यु

भर्खरै प्राप्त समाचारहरु

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied