• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Friday, August 7, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Business

कार्तिकमा प्रदेश स्तरीय लगानी सम्मेलन गर्दैछौं : मुख्यमन्त्री कट्टेल

बिमला पाण्डे by बिमला पाण्डे
भदौ २६, २०८०
in Business, Featured, News, Province 3
0

Share via:

18 Shares
  • Facebook 18
  • Twitter
  • LinkedIn
  • More

सिन्धुली । बाग्मति प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले बाग्मति प्रदेशमा लगानी सम्मेलन गर्ने बताएका छन । उनले बाग्मतिमा हुन सक्ने उद्योग व्यवसायमा लगानी बढाउन बाग्मति प्रदेश सरकारले कार्तिक महिनामा लगानी सम्मेलन गर्ने बताएका हुन । सिन्धुली उद्योग वाणिज्य संघ सिन्धुलीको ३३ औं बार्षिक साधारणसभामा बोल्दै उनले यस्तो बताएका हुन ।

मुख्यमन्त्री जम्मकट्टेलले लगानीको प्राथमिकताको क्षेत्र निर्धारण गरेर लगानीकर्तालाई लगानी गर्न अनुरोध गरिने बताए । जसका लागि उद्योगी व्यवसायीका संस्थाहरुसँग सहकार्य गरिने समेत उनले बताए ।

खाद्यान्नमा बाग्मति प्रदेशका १३ वटै जिल्लालाई आत्मनिर्भर बनाउन सरकार लागि परेको बताए । उनले आफ्नै उत्पादनमा जोड दिएर निर्यात बढाउन नीजि क्षेत्रले सहयोग गर्न आग्रह समेत गरेका छन ।

Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन

किसानको उत्पादनलाई बजार नियन्त्रणमा नरहेको बताउँदै सरकारले बजारको व्यवस्था गर्नुपर्ने देखिएको छ । सरकारले उत्पादनसँगै बजारलाई व्यवस्थापन गर्ने सरकारले लिएको बताए ।

उनले सिन्धुली जिल्ला कृषि, पर्यटन, वन पैदावार र सेवा क्षेत्रमा सम्भावना रहेको जिल्ला भएको बताउँदै सिन्धुली जिल्लालाई आत्मनिर्भर बनाउन तर्फ सोंच्न जिल्लाका राजनीतिक नेतृत्व, उद्योगी व्यवसायीलाई आग्रह गरेका छन ।

साधारणसभाको अवसरमा सिन्धुली उद्योग वाणिज्य संघले व्यवसायीक क्षेत्रमा उल्लेख्य योगदान दिने व्यवसायीहरुलाई सम्मान गरेको छ । सम्मानित हुनेमा मैनक्वीन बुटिक फर्मका सञ्चालक रेणु कडेरिया, सृजना कपडा पसका प्रोपाईटर शिवशंकर प्रधानलाई सम्मान गरिएको छ ।

सिन्धुली उद्योग वाणिज्य संघको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै प्रतिनिधिसभाका सदस्य श्याम कुमार घिमिरेले नेपालमा लगानीको वातावरण नभएकाले पूँजीको विकास हुन नसकेको बताए । उनले राजनीति, व्यवसायी, जनतामा नै समस्या रहेको बताए । उनले सेवा क्षेत्रको विस्तार गर्दै करको दायरा बढाउन र उत्पादन बढाउन आवश्यक रहेको बताए ।

कार्यक्रममा संविधासभा सदस्य राजन दाहालले उद्योगमैत्री कानुन, लगानीमैत्री वातावरण र उद्योगी व्यवसायीलाई उत्पादनमा उत्साह जगाउनुपर्ने आवश्यकता रहेको बताए ।

कार्यक्रममा बोल्दै बागमती प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री गंगानारायण श्रेष्ठले सिन्धुली जिल्लालाई धान उत्पादनको पकेट क्षेत्र बनाएर चामल निर्यात गर्न समेत सकिने बताए ।

कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले विना इजाजत मदिरा र सुर्तिजन्य पदार्थ सिन्धुलीका व्यवसायीहरुले विक्री वितरण गरेको बताईन । उनले कानुनको अनविज्ञता क्षम्य नहुने भन्दै अनुगमनमा विना इजाजत मदिरा तथा सूर्तिजन्य सामग्री बेचेको पाईएमा कारवाहिको दायरामा ल्याईने बताईन । उनले उद्योग वाणिज्य संघमा सबै उद्योगी व्यवसायीहरु सदस्य नबनेको पाईएको बताउँदै सबै व्यवसायीलाई समेट्न समेत सुझाव दिईन ।

कार्यक्रममा उद्योग वाणिज्य महासंघका नगर जिल्ला उपाध्यक्ष सुरकृष्ण बैद्य, विभिन्न उद्योगी व्यवसायीहरु, नेपाल पत्रकार महासंघका उपाध्यक्ष टिकाजंग थापा, नेपाल रेडक्रस सोसाईटी सिन्धुलीका सभापति अशोक श्रेष्ठ लगाएतले शुभकामना व्यक्त गरेका थिए ।

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Previous Post

नीति निर्माणमा महिलाका विषयलाई प्राथमिकतामा राख्न ध्यान दिन्छु : थिङ

Next Post

सुवास नेम्बाङ शान्ती प्रक्रिया टुंग्याउन आवश्यक नेता हुन : कांग्रेस महामन्त्री शर्मा

सम्बन्धित खबरहरु

सिन्धुलीका विपद् प्रभावित किसानलाई बाईस लाख बढी राहत
Featured

सिन्धुलीका विपद् प्रभावित किसानलाई बाईस लाख बढी राहत

सिन्धुलीमा कोदो खेतीको सम्भावना अत्यधिक, उत्पादन र बजारीकरणमा समस्या
Health

सिन्धुलीमा कोदो खेतीको सम्भावना अत्यधिक, उत्पादन र बजारीकरणमा समस्या

सिन्धुलीमा अत्यधिक हराउँछन् महिला, बालबालिका
Featured

सिन्धुलीमा अत्यधिक हराउँछन् महिला, बालबालिका

क्षतिपूर्तिको माग गर्दै मध्यपहाडी लोकमार्ग अवरुद्ध
Featured

क्षतिपूर्तिको माग गर्दै मध्यपहाडी लोकमार्ग अवरुद्ध

सुनकोशी दुर्घटना अपडेट : गोताखोरको टोलीद्वारा खोजी जारी, पानीको बहावले उद्धारमा समस्या
Featured

सुनकोशी दुर्घटना अपडेट : गोताखोरको टोलीद्वारा खोजी जारी, पानीको बहावले उद्धारमा समस्या

बसको ठक्करबाट कार सुनकोशीमा खस्यो, खोजी जारी
Featured

सुनकोशी कार दुर्घटना अपडेट : तीन जना वेपत्ता रहेको पुष्टि

बसको ठक्करबाट कार सुनकोशीमा खस्यो, खोजी जारी
Life

बसको ठक्करबाट कार सुनकोशीमा खस्यो, खोजी जारी

पत्रकारविरुद्ध उजुरीप्रति नेपाल पत्रकार महासंघको आपत्ति
Featured

पत्रकारविरुद्ध उजुरीप्रति नेपाल पत्रकार महासंघको आपत्ति

धार्मिक सद्भाव जोगाउन सरकार सक्रिय हुनुपर्छ : एमाले नेता भट्टराई
Featured

धार्मिक सद्भाव जोगाउन सरकार सक्रिय हुनुपर्छ : एमाले नेता भट्टराई

भर्खरै प्राप्त समाचारहरु

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied