• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Saturday, June 20, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Featured

क्रियाशिल पत्रकार महिलाको कार्यालय उद्घाटन तथा तीज मिलन कार्यक्रम

सुनिता वि.क by सुनिता वि.क
भदौ २१, २०८०
in Featured, News, Province 3
0

Share via:

28 Shares
  • Facebook 28
  • Twitter
  • LinkedIn
  • More

सिन्धुली । क्रियाशिल पत्रकार महिला सिन्धुली शाखाले कार्यालय स्थापना गरेको छ । विहिबार कनपा ५ नयाँबस्तीमा स्थापना गरिएको कार्यालयको उद्घाटन गरिएको हो ।

कार्यालयको उद्घाटन जिल्ला समन्वय समितिका उपप्रमुख शान्ता कार्कीले गरेकी छिन । कार्यालयको उद्घाटन समारोहमा बोल्दै कार्कीले महिला पत्रकारहरुको कार्यालय व्यवस्थापनमा सधै सहयोग रहने प्रतिवद्धता व्यक्त गरेकी छिन । उनले पत्रकार महिलाहरुसँग जनप्रतिनिधि महिलाहरुले सधै सहकार्य गर्न चाहेको बताईन ।

कार्यालय उद्घाटन कार्यक्रममा बोल्दै कमलामाई नगरपालिकाका उपप्रमुख मञ्जु देवकोटाले स्थानीय तहमा प्रस्तावना सहित आएमा सहयोग गर्न सकिने बताएकी छिन । उनले पत्रकारहरुले नगरपालिकाले न्यायीक क्षेत्र, विकास र समृद्धिमा गरेका उल्लेख्य कामको उजागर गरिदिन र गलत काम भएमा खबरदारी गर्न समेत सुझाएकी छिन ।

कार्यक्रममा बोल्दै संस्थाका संस्थापक अध्यक्ष एवम् न्युनतम पारिश्रमिक निर्धारण समितिका पूर्व सदस्य बिमला पाण्डेले संस्थालाई व्यवस्थित गर्न आर्थिकसँगै समन्वयको खाँचो हुने बताईन ।

Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन

डब्लुडब्लुजे सिन्धुलीका अध्यक्ष राधिका बुढाथोकीको अध्यक्षता एवम जिल्ला समन्वय समितिका उपप्रमुख शान्ता कार्कीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा नेपाल पत्रकार महासंघ सिन्धुलीका कोषाध्यक्ष अनिल भण्डारी, प्रेस युनियन सिन्धुलीका सभापति बरुण लामिछाने, प्रेस चौतारी नेपाल सिन्धुलीका अध्यक्ष विनय दाहालले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा डब्लुडब्लुजे सिन्धुलीका सदस्य विमला मगरले स्वागत गरेकी थिईन भने कार्यक्रमको सहजीकरण सचिव सुनिता वि.कले गरेकी थिईन ।

यसैबीच डब्लुडब्लुजे सिन्धुलीले तीज मिलन कार्यक्रम समेत गरेको छ । महिला पत्रकारहरुसँग शुभकामना आदान प्रदान सहित तीज मिलन कार्यक्रम गरेको हो । तीज मिलन कार्यक्रममा बोल्ने वक्ताहरुले संस्थामा योगदान दिएका र पत्रकारीतामा जोडिएका पत्रकार महिलालाई समेटेर अगाडि बढ्न सुझाव दिए ।

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Previous Post

कृष्ण जन्माष्टमीमा सिन्धुलीमाढीमा लाखेनाच प्रदर्शन (तस्वीर सहित)

Next Post

प्राईम कमर्सियल बैंकले नियम विपरित ठगी गरेको आरोप

सम्बन्धित खबरहरु

घटना दर्ता, नागरिकता प्राप्ति सम्बन्धि वडा सचिवहरुसँग अन्तर्क्रिया
Featured

घटना दर्ता, नागरिकता प्राप्ति सम्बन्धि वडा सचिवहरुसँग अन्तर्क्रिया

तीनपाटन – ३ बालमैत्री वडा घोषणा
Featured

तीनपाटन – ३ बालमैत्री वडा घोषणा

एघार महिनामा दुई सय सठ्सठ्ठी जना हिंसाबाट प्रभावित
Featured

एघार महिनामा दुई सय सठ्सठ्ठी जना हिंसाबाट प्रभावित

विपी राजमार्गमा दुर्घटना, मोटरसाईकल चालकको मृत्यु
Featured

विपी राजमार्गमा दुर्घटना, मोटरसाईकल चालकको मृत्यु

तीनपाटनमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न
Featured

तीनपाटनमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

गुणस्तरीय शिक्षाका लागि समुदायको सहयोग र अपनत्व चाहिन्छ : पूर्व राष्ट्रपति भण्डारी
Education

गुणस्तरीय शिक्षाका लागि समुदायको सहयोग र अपनत्व चाहिन्छ : पूर्व राष्ट्रपति भण्डारी

बंगलादेश यात्रा : मित्रता, फोटो पत्रकारिता र पर्यटन प्रवर्द्धनको अविस्मरणीय अनुभव
Featured

बंगलादेश यात्रा : मित्रता, फोटो पत्रकारिता र पर्यटन प्रवर्द्धनको अविस्मरणीय अनुभव

स्थानीय सरकार र पत्रकार एक अर्काका परिपूरक हुन् : न्यौपाने
Featured

स्थानीय सरकार र पत्रकार एक अर्काका परिपूरक हुन् : न्यौपाने

खैरो हिरोईन सहित पाँच जना पक्राउ
Featured

खैरो हिरोईन सहित पाँच जना पक्राउ

भर्खरै प्राप्त समाचारहरु

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied