• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Monday, April 27, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Entertainment

कृष्ण जन्माष्टमीमा सिन्धुलीमाढीमा लाखेनाच प्रदर्शन (तस्वीर सहित)

बिमला पाण्डे by बिमला पाण्डे
भदौ २०, २०८०
in Entertainment, Featured, News, Province 3, Society
0

Share via:

35 Shares
  • Facebook 35
  • Twitter
  • LinkedIn
  • More

सिन्धुली । श्रीकृष्ण जन्माष्टमीको अवसरमा सिन्धुलीमा लाखे नाच प्रदर्शन गरिएको छ । बुधबार सिन्धुलीमाढीमा लाखे नाच सहित नेवार समुदायका सांस्कृतिक झाँकीहरु प्रदर्शन गरिएको छ ।

श्री गणेश भिमसेन मन्दिरका संरक्षण समितिको आयोजनामा सिन्धुलीमाढीमा नेवारी सांस्कृतिक नाच र लाखे नाच प्रदर्शन गरिएको हो ।

गणेश भिमसेन मन्दिर २ नं. बजारबाट सुरु भएको झाँकी सहितको सिन्धुलीमाढी बजार, धुराबजार हुदै कृष्ण मन्दिरमा पुगेर समापन भएको छ ।

सिन्धुलीमा बसोबास गर्दै आएका नेवारी समुदायले बिगतका बर्ष देखि नै लाखे नाच देखाउदै आएका छन् । नेवारी समुदायको परम्परा र संस्कृति जोगाउनको लागि लाखे नाचको आयोजना गरिएको भिमसेन मन्दिर संरक्षण समति माढी बजारले जनाएको छ ।

लाखे नाचसंगै लठ्ठी नाच र धान रोपाई नाच लगाएतका झाँकीहरुको प्रदर्शन गरिएको छ । नेवारी भेषभुषामा सजिएर लाखे नाचमा नेवारी समुदायको सहभागिता रहेको थियो ।

लाखे नाच तथा सांस्कृतिक कार्यक्रममा महिलाहरुले बाध्यबादन र नृत्यमा सहभागिता जनाउन थालेका छन ।

Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Previous Post

निःशुल्क रगतका लागि करोड अभियान : नागरिकबाटै एकाउन्न लाख पचासी हजार संकलन

Next Post

क्रियाशिल पत्रकार महिलाको कार्यालय उद्घाटन तथा तीज मिलन कार्यक्रम

सम्बन्धित खबरहरु

सिडिओ, एसपी र इन्स्पेक्टरको निलम्बनको माग गर्दै सांसदहरुको धर्ना
Featured

सिडिओ, एसपी र इन्स्पेक्टरको निलम्बनको माग गर्दै सांसदहरुको धर्ना

हिरासतमा युवाको मृत्युमा परिवार नै सशंकित, छानविन समिति गठन
Featured

हिरासतमा युवाको मृत्युमा परिवार नै सशंकित, छानविन समिति गठन

हिरासतभित्रै थुनुवाले गरे आत्महत्या
Featured

हिरासतभित्रै थुनुवाले गरे आत्महत्या

निर्माण उद्योगमा आपतकाल घोषणा गर्न निर्माण व्यवसायीको माग
Business

निर्माण उद्योगमा आपतकाल घोषणा गर्न निर्माण व्यवसायीको माग

नेपाल एसविआई बैंक लुटपाटमा संलग्न थप एक जना पक्राउ
Featured

खैरो हिरोईन सहित एकै दिन तीन जना पक्राउ

बालश्रम मुक्त वडा बनाउन सामुहिक प्रतिवद्धता
Featured

बालश्रम मुक्त वडा बनाउन सामुहिक प्रतिवद्धता

लागु औषध सहित दुई जना पक्राउ
Featured

लागु औषध सहित दुई जना पक्राउ

दुधौलीका दुई वटा खाद्य पसललाई जरिवाना
Featured

दुधौलीका दुई वटा खाद्य पसललाई जरिवाना

लैंगिक समानता सम्बन्धि अभिमुखीकरण सम्पन्न
Featured

लैंगिक समानता सम्बन्धि अभिमुखीकरण सम्पन्न

भर्खरै प्राप्त समाचारहरु

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied