• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Thursday, June 18, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Featured

निःशुल्क रगतका लागि करोड अभियान : नागरिकबाटै एकाउन्न लाख पचासी हजार संकलन

बिमला पाण्डे by बिमला पाण्डे
भदौ २०, २०८०
in Featured, News, Province 3, Society
0

Share via:

0 Shares
  • Facebook 0
  • Twitter
  • LinkedIn
  • More

सिन्धुली । नेपाल रेडक्रस सोसाईटी सिन्धुलीले चलाएको एक करोड अभियानमा नागरिक स्तरबाटै ५१ लाख पचासी हजार ५३५ रुपैंया संकलन भएको छ । रेडक्रस सोसाईटीले सिन्धुली अस्पतालमा उपचारका लागि आउने नागरिकलाई निःशुल्क रगत उपलब्ध गराउनका लागि साउन १० गतेबाट सुरु गरेको अभियान करीब ४० दिनमा उक्त रकम जम्मा भएको छ ।

नेपाल रेडक्रस सोसाईटीको ६१ औं स्थापना दिवसका अवसरमा उक्त रकम संकलनको तथ्यांक सार्वजनिक गरिएको हो । बुधबार सिन्धुलीमाढीमा पत्रकार सम्मेलन गर्दै रेडक्रस सिन्धुलीका सभापति अशोक श्रेष्ठले यो अभियानमा ३३० जना नागरिकहरु सहभागि भईसकेका छन ।

पहिलो चरणमा नागरिकहरुलाई सेवामा सहभागि गराउन नागरिक स्तरमै अभियान चलाईएको उनले बताए । उनले दोस्रो चरणमा स्थानीय तह, संघसंस्था, शैक्षिक संस्था, सहकारी, सामुदायिक वन उपभोक्ता समिति, राष्ट्रसेवक लगाएतसँग अभियान चलाउने बताएका छन । पत्रकार सम्मेलनमा बोल्दै उनले दोस्रो चरणको अभियान असोज मसान्तसम्म चलाईने बताए ।

Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन

श्रेष्ठले यो अभियानका क्रममा उठेको रकम एक करोड भन्दा धेरै उठे पनि अक्षयकोष मै राखिने र त्यसको व्याजबाट निःशुल्क व्लड बैंक सञ्चालन गरिने बताए । कोषबाट आएको रकमबाट व्लड बैंक सञ्चालनमा मात्र खर्च गरिने श्रेष्ठले बताए ।

रेडक्रसले चलाएको अभियान नागरिकहरुले पचास रुपैंयादेखि एक लाख पच्चिस हजारसम्म सहयोग गरेको सभापति श्रेष्ठले बताए । ७ जनाले एकलाख भन्दा बढी रकम सहयोग गरेका छन । २५ हजार सहयोग गर्नेलाई रेडक्रसले विशिष्ट सदस्यता र १ लाख भन्दा बढी सहयोग गर्ने दातालाई यशेस्कर सदस्यता समेत प्रदान गर्ने जनाएको छ । पाँच हजारमाथि सहयोग गर्ने दाताको शिलालेखमा नाम लेख्ने पनि पत्रकार सम्मेलनमा जानकारी दिईएको छ । पत्रकार सम्मेलनमा श्रेष्ठले ५ वटा स्थानीय तहले एक करोड अभियानलाई बजेट विनियोजन गरि सम्भौताका लागि बोलाईसकेको बताए ।

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Previous Post

विशाल कुमार स्मृति पत्रकारीता पुरस्कारबाट गौतम सम्मानित

Next Post

कृष्ण जन्माष्टमीमा सिन्धुलीमाढीमा लाखेनाच प्रदर्शन (तस्वीर सहित)

सम्बन्धित खबरहरु

एघार महिनामा दुई सय सठ्सठ्ठी जना हिंसाबाट प्रभावित
Featured

एघार महिनामा दुई सय सठ्सठ्ठी जना हिंसाबाट प्रभावित

विपी राजमार्गमा दुर्घटना, मोटरसाईकल चालकको मृत्यु
Featured

विपी राजमार्गमा दुर्घटना, मोटरसाईकल चालकको मृत्यु

तीनपाटनमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न
Featured

तीनपाटनमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

गुणस्तरीय शिक्षाका लागि समुदायको सहयोग र अपनत्व चाहिन्छ : पूर्व राष्ट्रपति भण्डारी
Education

गुणस्तरीय शिक्षाका लागि समुदायको सहयोग र अपनत्व चाहिन्छ : पूर्व राष्ट्रपति भण्डारी

बंगलादेश यात्रा : मित्रता, फोटो पत्रकारिता र पर्यटन प्रवर्द्धनको अविस्मरणीय अनुभव
Featured

बंगलादेश यात्रा : मित्रता, फोटो पत्रकारिता र पर्यटन प्रवर्द्धनको अविस्मरणीय अनुभव

स्थानीय सरकार र पत्रकार एक अर्काका परिपूरक हुन् : न्यौपाने
Featured

स्थानीय सरकार र पत्रकार एक अर्काका परिपूरक हुन् : न्यौपाने

खैरो हिरोईन सहित पाँच जना पक्राउ
Featured

खैरो हिरोईन सहित पाँच जना पक्राउ

बेलघारीमा शैक्षिक शिक्षण सामग्री प्रदर्शनी
Featured

बेलघारीमा शैक्षिक शिक्षण सामग्री प्रदर्शनी

जिल्ला प्रशासन कार्यालयमा पत्रकारहरुको धर्ना, प्रधानमन्त्रीलाई बुझाए हस्ताक्षर
Featured

जिल्ला प्रशासन कार्यालयमा पत्रकारहरुको धर्ना, प्रधानमन्त्रीलाई बुझाए हस्ताक्षर

भर्खरै प्राप्त समाचारहरु

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied